चार दिनदेखि व्यथा लागेकी गर्भवती महिलाको हेलिकोप्टरमार्फत उद्धार, शिशुकाे मृत्यु

सिमकोट – हुम्लाबाट चार दिनको अन्तरमा गर्भवती र सुत्केरी गरी दुई महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ। सुत्केरी भएर शरीर सुन्निएकी महिलाको उद्धार गरिएको चार दिनपछि शनिबार प्रशव व्यथाले च्यापेकी महिलाको उद्धार गरिएको हो। सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले चंखेली गाउँपालिका–४ को तल्लोपालीकी २५ वर्षीया लालकला बोहराको शनिबार हेलिकोप्टरबाट उद्धार गरिएको जानकारी दिए। उनी चार […]

सम्बन्धित सामग्री

गर्भवती मृत्यु प्रकरणमा सिन्धुली अस्पताल तोडफोड, दोषी को ?

अस्पतालले उपचारका क्रममा लापरबाही गर्दा गर्भवती गुरुङको मृत्यु भएको आफन्तको आरोप छ । बेहोस बनाउने क्रममा चिकित्सकहरूले गतल औषधि प्रयोग गरेको र त्यही कारण गुरुङको मृत्यु भएको आफन्तको दाबी छ ।

भिरबाट लडेर डोटीमा गर्भवती महिलाको मृत्यु

भिरबाट लडेर डोटीमा गर्भवती महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा जोरायल गाउँपालिका– १ तुसेकी २१ वर्षीया अनिता मल्ल छन्।

‘आयोडिनको कमीले गर्भवती महिलाको मृत्यु पनि हुनसक्छ’

गर्भवती महिलामा आयोडिनको कमी भएमा भ्रूणको विकास नहुने, गर्भ तुहिन सक्ने, गर्भवतीको मृत्यु हुनसक्ने सम्मको खतरा रहने स्वास्थ्यकर्मीले बताएका छन्।...

‘आयोडिनको कमीले गर्भवती महिलाको मृत्यु पनि हुनसक्छ’

गर्भवती महिलामा आयोडिनको कमी भएमा भ्रूणको विकास नहुने, गर्भ तुहिन सक्ने, गर्भवतीको मृत्यु हुनसक्ने सम्मको खतरा रहने स्वास्थ्यकर्मीले बताएका छन्।...

सुत्केरी हुन नसकेर कालिकोटमा गर्भवती महिलाको मृत्यु

सुर्खेत – कालिकोटमा सुत्केरी हुन नसकेर गर्भवती महिलाको मृत्यु भएको छ। जिल्लाको खाँडाचक्र नगरपालिका–५ की २८ वर्षीय पुन्नकली विक सुत्केरी हुन नसकेपछि शिशु र आमा दुबैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ। पुन्कलीलाई सुत्केरी व्यथा लागेपछि आफन्तले सोमबार जिल्ला अस्पताल कालिकोट ल्याएका थिए। पुन्नकलीको पाठेघरमा रगत जमेको र बच्चासमेत उल्टो बसेपछि दुबैको ज्यान […]

सर्पको टोकाइपछि झारफुक, समयमा उपचार नपाउँदा गर्भवती महिलाको मृत्यु

सर्पले टोक्दा अछाममा एक गर्भवती महिलाको मृत्यु भएको छ। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–५ लयाँटीकी ३२ वर्षीया रामपुरा शाहीको सर्पको टोकाइबाट मृत्यु भएको हो। सोमबार राति सुतिरहेको बेला ओछ्यानमै सर्पले टोकेपछि बिहान...

क्युबामा विष्फोट, गर्भवती महिलासहित १८ को मृत्यु

काठमाडौं : क्युबाको एक होटलमा शक्तिशाली विस्फोटमा कम्तीमा १८ जनाको मृत्यु भएको छ। अन्य ६० भन्दा बढी घाइते भएका छन्। घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ। पाँचतारे होटलमा भएको विस्फोट, ग्यास चुहावटका कारण भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।मृत्यु हुनेमा एक गर्भवती महिला र एक बच्चा पनि रहेको क्युवाली राष्ट्रपति कार्यालयले जनाएको छ।

जाजरकोटमा गर्भवती महिलाको मृत्यु

शिवालय गाउँपालिकामा आज एक गर्भवती महिलाको मृत्यु भएको छ । सुत्केरी व्यथा लागेकी वडा नं ४ की विर्मा रावतको अत्यधिक रक्तस्रावपछि मृत्यु भएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिए  ।अध्यक्ष शाहीका अनुसार गाउँपालिकाको पहलमा रुकुम पश्चिमको चौरजहारी अस्पताल  लैजाने क्रममा रावतको बाटोमै मृत्यु भएको हो ।

गर्भवती महिलाको मृत्युपछि अस्पताल तोडफोड

जिल्ला अस्पताल उदयपुर गाईघाट तनावग्रस्त बन्न पुगेको छ । अस्पतालमा शुक्रबार बिहान  गर्भवती महिलाको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल तोडफोड गरेका हुन् । अस्पतालमा केही दिन अघि सुत्केरी गराउन ल्याएकी उदयपुरगढी गाउँपालिका– ६ नेपालटारकी ३२ वर्षिय गर्भवती महिला सीता राउत कार्कीको उपचारका क्रममा मृत्यु भएको हो । तर, मृतकका आफन्तले भने स्वास्थ्यकर्मीको लापरबाहीले सीताको मृत्यु भएको भन्दै अस्पताल तोडफोड गरेका हुन् । गर्भवती सीताको उपचार अभावमा मृत्यु भएको उनको आफन्तले आरोप लगाएका