न्युयोर्कमा मासिक २७२९ डलरभन्दा कम आम्दानी हुने व्यक्तिलाई यसपटकको चिसो मौषममा तातोका लागि सहायता उपलब्ध गराइने भएको छ । २ जनाको परिवार छ भने ३५६९ र ३ जनाको परिवार छ भने ४४०९ डलरभन्दा कम आम्दानी हुनेहरुले यस्तो सहायता प्राप्त गर्न सक्नेछन् । ५२४९ भन्दा मासिक कम आम्दानी हुने ४ जनाको परिवार, मासिक ६०९९ भन्दा कम […]