भोलिदेखि सरकारी कार्यालय समय हेरफेर, यस्तो छ बिदा र नयाँ कार्यालय समय !

काठमाडौँ । सरकारले भोलि असार १ गतेदेखि लागू हुने गरी नयाँ कार्यालय समय निर्धारण गरेको छ। आइतबारको सार्वजनिक बिदा खारेज भएसँगै गृह मन्त्रालयले असार १ गतेदेखि लागू हुने गरी नयाँ कार्यालय समय निर्धारण गरेको हो। जेठ २३ गते बसेको मन्त्रिपरिषद् बैठकले हाल परीक्षणको रूपमा लागू गरिएको हप्तामा दुई शनिबार र आइतबार सार्वजनिक बिदा दिनेसम्बन्धी निर्णय […]

सम्बन्धित सामग्री

बिदाका दिन कसरी खुल्छन् सरकारी कार्यालय ?

१७ फागुन, काठमाडौं । सरकारले शनिबारबाहेकका अधिकांश सार्वजनिक विदाका दिन सेवाग्राहीको चाप हुने सरकारी कार्यालय खुला राख्ने भएको छ । सोमबारको मन्त्रिपरिषद बैठकले सेवाग्राहीको चाप हुने सरकारी निकाय दशैं, तिहार, छठ जस्ता ठूला चाडबाहेकका जात्रा, पर्व, दिवस, जयन्तीजस्ता सार्वजनिक विदामा खुला राख्ने निर्णय गरेको हो । आगामी वर्षको बिदा पुनरावलोकन गर्ने क्रममा मन्त्रिपरिषदको प्रशासन समितिमा […]

अब अत्यावश्यक सेवाका सरकारी कार्यालय कहिल्यै बिदा नहुने !

काठमाडौं। अब विदाका दिन पनि अत्यावश्यकसेवाका सरकारी कार्यालय खुल्ने भएका छन्। सरकारले सेवाग्राहीको बढी भीड हुने सरकारी कार्यालय विदाका दिन पनि खुला राख्ने निर्णय गरेको हो। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सेवाप्रहाहमुखी सरकारी कार्यालय हरेक दिन खुला राख्ने निर्णय गरेको हो। जसअनुसार अब मालपोत, राहदानी विभाग, जिल्ला प्रशासन कार्यालय, अस्पताल, प्रहरी कार्यालय जस्ता कार्यलय हरेक दिन खुल्नेछन्।

एक हप्तापछि आज सरकारी कार्यालय खुल्दै, शिक्षण संस्था पनि सञ्चालनमा

काठमाण्डाै - एक हप्ताको लगातार बिदापछि आजदेखि सरकारी कार्यालय खुल्दैछन् । अघिल्लो सोमवार अर्थात कात्तिक ७ गते लक्ष्मीपूजाको दिनदेखि सुरु भएको सार्वजनिक बिदा हिजोसम्म कायम थियो । सोमवारदेखि शुक्रवारसम्म पाँच दिन तिहारको बिदा भयो । त्यसपछि अस्ति शनिवार र हिजो छठ पर्वको बिदा थियो । मधेस प्रदेशमा भने आज पनि छठको सार्वजनिक बिदा दिइएको छ । मधेस प्रदेशबाहेकका अरु ठाउँमा भने आजदेखि सरकारी कार्यालय खुल्न लागेका हुन् । यस्तै दशैँदेखि बिदा भएका शिक्षण संस्था पनि आजदेखि खुलेका छन् । दशैँ तिहारको बीचमा केह...

आज पनि सार्वजनिक बिदा : सरकारी कार्यालय सोमवार मात्रै खुल्ने

काठमाण्डाै - सरकारले आज शुक्रवार पनि सार्वजनिक बिदा दिएको छ । कात्तिक ७ गते लक्ष्मीपूजाको दिनदेखि सुरू भएको सार्वजनिक बिदा भाइटीकाको भोलिपल्ट आज पनि कायम राखिएको हो । सरकारले आज तिहार पर्वकै रुपमा सार्वजनिक बिदा दिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । योसहित यसपटक सरकारले तिहारमा पाँच दिन बिदा दिएको छ । भोलि शनिवारको बिदा र पर्सि छठ पर्वको अवसरमा सार्वजनिक बिदा भएकाले अब सरकारी कार्यालयहरु सोमवार मात्रै खुल्नेछन्।

तिहार बिदा मिलाउन सरकारी कार्यालय आज पनि बन्द

काठमाडाैं । यस वर्षको तिहार सम्पन्न भएको छ । तर, तिहारको बिदा मिलाउन सरकारी कार्यालयहरू आज पनि बन्द छन् । तिहारको मुख्य दिन बिहीबार भाइटिका लगाएसँगै यस वर्षको तिहार सम्पन्न भएको हो । बिहीबार बिहान ११ बजेर ३७ मिनेटको उत्तम साइत भएपनि दिनभरी नैं भाइटिका लगाईएको थियो । यसपटक राष्ट्रपति विद्यादेवी भण्डारी एवं प्रधानमन्त्री शेरबहादुर […]

अधिकांश सरकारी कार्यालय सुनसान

सिन्धुली, असोज २५ । सिन्धुली जिल्ला प्रशासन कार्यालयले जिल्लाका सरकारी कार्यालयको आकस्मिक निरीक्षण गरेको छ । दसैँको बिदापछि खुलेका कार्यालयमा कर्मचारी तोकिएको पोसाकमा समयमै आइपुगे(नपुगेको यकिन गरी सेवा प्रवाहमा रहेका समस्याका बारेमा जानकारी लिन सोमबार आकस्मिक निरीक्षण गरिएको प्रशासकीय अधिकृत प्रनिसा घिसिङले जानकारी दिए । उनका अनुसार निरीक्षणका क्रममा दसैँ बिदा सकिए पनि कर्मचारी कार्यालयमा […]

भोलिदेखि बिदा र कार्यालय समय पुरानै

काठमाण्डाै - असार १ गते अर्थात भोलिदेखि बिदा र कार्यालय समय पुरानै कायम हुने भएको छ । गृह मन्त्रालयले सूचना निकालेर गएको २३ गते बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार भोलिदेखि बिदा र कार्यालय समय पुरानै कायम रहने जनाएको हो । कार्यान्वयन गर्न जटिल र अव्यावहारिक भएको भन्दै सरकारले जेठ १ गतेदेखि लागू भएको हप्तामा दुई दिन बिदा दिने निर्णय खारेज गरेको छ । सरकारी कार्यालय भोलिदेखि कात्तिक १५ गतेसम्म बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म र कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खुल्ने गृह...

भोलि सार्वजनिक बिदा

काठमाडौँ । सरकारले पुस १५ गते(भोलि) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  बुधवार(आज) बसेको मन्त्रिपरिषद् बैठकले तमु ल्होसारको अवसरमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

चाडपर्वमा दिने बिदाको तारतम्य नमिल्दा सरकारी कार्यालय खुले पनि सुनसान

खिलनाथ ताजपुरीयाकाठमाडौं, असोज ३१ । दशैंको बिदा सकिएको पहिलो दिन संघीय राजधानी काठमाडौं उपत्यकाका सरकारी कार्यालय खुला भए पनि सेवा लिन आउनेको संख्या नगण्य देखियो । अरु बेला सेवाग्राहीको चापले थेगिनसक्नु हुने कार्यालय आइतबार भने सुनसान जस्तै बनेका छन् । चाडपर्वमा दिने बिदा र खुल्ने समयको तारतम्य नमिल्दा सेवाग्राही र कार्यालय दुवै लाभान्वित बन्न सकेका […]

आजबाट सरकारी कार्यालय खुल्ला

काठमाडौं, ३१ असोज । आजबाट सरकारी कार्यालय खुल्ला हुने भएको छ । बडा दशैंमा फूलपाती देखि दशमीको भोलिपल्ट एकादशीसम्म बिदापछि सरकारी कार्यालय खुल्ला हुने भएको हो । दशैंमा टीका भने कोगाज्रत पूर्णिमासम्म चल्नेछ । विगतमा कोगाज्रत पूर्णिमासम्म बिदा दिइने गरिएकोमा पछि कटौती गरिएको हो । सरकारी कार्यालय आजबाट खुल्ला हुने भएपछि दशैंमा घर गएकाहरु फर्कने […]