आज नेपाल र ओमान भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको खेलमा आज बिहीबार नेपालले ओमानको सामना गर्नेछ । यो खेल अमेरिकाको टेक्सस राज्यस्थित ह्युस्टनको पियरल्याण्ड शहरमा नेपाली समय अनुसार बेलुकी सवा ९ बजे सुरु हुनेछ । एक दिवसिय ढाँचाको यो खेल जित्दै त्रिकोणात्मक श्रृंखलामा सुखद सुरुवात गर्ने नेपालको लक्ष्य रहेको छ । लिग टु अन्तर्गत अघिल्लो वर्ष […]

सम्बन्धित सामग्री

नेपाल र ओमान भिड्दै

काठमाडौं । आईसीसी टी २० विश्वकप एसिया क्षेत्रको फाइनल छनोटमा आज नेपालले ओमानको सामना गर्दैछ । बिहान ९ बजेबाट त्रिवि क्रिकेट मैदानमा हुने खेलले समूहको विजेता र उप-विजेताको टुंगो लगाउने छ । समान दुई खेलमा ४ अंक भएपनि ओमान नेटरनरेटका कारण ओमान शीर्षस्थानमा छ । दुवै टोली समूह ए बाट सेमिफाइनलमा पुगेका छन् । समूह […]

एमालेद्धारा संसदमा अर्थमन्त्रीको राजीनामा माग

काठमाडौं।एमालेले संसदमा अर्थमन्त्रीको राजीनामा माग गरेको छ।लुम्बिनी प्रदेशको स्वास्थ्य राज्यमन्त्री बिमलाकुमारी खत्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।च्यासलमा एमाले अनुशासन आयोगको बैठक जारी रहेको छ।बर्दिबासको एक घरमा आगलागी हुँदा ४ लाख बराबरको क्षति हुन पुगेको छ र विश्वकप लिग २ मा आज नेपाल र ओमान भिड्दै छन्।

आइसीसी विश्वकप लिग २ः दोस्रो खेलमा नेपाल र ओमान भिड्दै

काठमाडौँ – आइसीसी विश्वकप क्रिकेट लिग २ का लागि अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (मंगलबार) आफ्नो दोस्रो खेलमा ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। पियरल्यान्डस्थित मुसा क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ। ओमानविरुद्ध मैदान उत्रिँदा नेपाली टिम पहिलो खेलमा बेहोरेको हारको बदला लिने लक्ष्यमा हुनेछ। आजको खेलसँगै ओमान विश्वकप […]

विश्वकप लिग टु : आज नेपाल र ओमान भिड्दै

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको सिरिजका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज मंगलबार तेस्रो खेल खेल्दैछ । यो खेल अमेरिकाको टेक्ससस्थित मोसा क्रिकेट मैदानमा नेपाली समय अनुसार बेलुकी सवा ९ बजे सुरु हुनेछ । ओमानविरुद्ध मैदान उत्रदा नेपाल सिरिजमा पहिलो जितको खोजीमा हुनेछ । नेपाल ओमानविरुद्ध पहिलो भेटमा व्यहोरेको […]

आईसीसी विश्वकप लिग टू : नेपाल र ओमान भिड्दै

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टू सिरिजकाअन्तर्गत आज (बिहीबार) नेपालले ओमानसँग खेल्दै त्रिकोणात्मक सिरिजको सुरुआत गर्दैछ । मोसा क्रिकेट मैदानमा नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार राति ९ः१५ बजे सुरु हुनेछ । आजको खेलमा नेपाल ओमानलाई हराउँदै सिरिजको सुखद सुरुवात गर्ने योजनामा छ ।यसअघि नेपाल र ओमानबीच भएको चार एकदिवसीय खेलमा ओमानले तीन खेलमा जित निकालेको छ । नेपाले भने एक खेलमा जित निकालेको छ । आजको खेलमा नेपाल जित निकाल्दै लयलाई परिवर्तन गर्ने योजनामा छ । इतिहास हेर्दा नेपाल ओमानसँग सधै

हेटौंडामा अर्काको नाममा लोकसेवा परीक्षा दिने पक्राउ

काठमाडौं।हेटौंडामा अर्काको नाममा लोकसेवा परीक्षा दिने पक्राउ परेका छन्।प्युठानमा भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन्।खोटाङमा कैदीबन्दीहरुलाई औषधिको अभाव हुन थालेको छ।ब्राजिलमा वर्षा र बाढीले हालसम्म १२६ जनाको मृत्यु भएको छ र मैत्रीपूर्ण फुटबल खेलमा आज नेपाल र ओमान भिड्दै छन्।

मैत्रीपूर्ण फुटबल : नेपाल र ओमान भिड्दै

काठमाडौं । एएफसी एसियन कप-२०२३ छनोटअघि कतारको दोहामा प्रशिक्षणरत नेपाली राष्ट्रिय फुटबल टोली आज ९शुक्रबार० ओमानसँग मैत्रीपूर्ण अभ्यास खेल खेल्दै छ । दोहामा हुने खेल राति १० बजे सुरु हुनेछ । बलियो टोली ओमानविरुद्ध नेपाल आफ्नो स्तरको परीक्षा लिनेछ । यसअघि नेपालले कतारमा दुई मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो खेलमा नेपालले टिमोर लिस्टेसँग २-२ […]

मैत्रीपूर्ण फुटबलमा आज नेपाल र ओमान भिड्दै

कतारको दोहामा प्रशिक्षणरत नेपाली राष्ट्रिय फुटबल टोलीले आज  ओमानसँग मैत्रीपूर्ण अभ्यास खेल खेल्दैछ । दोहामा हुने खेल नेपाली समय अनुसार राति १० बजे सुरु हुनेछ । बलियो टोली ओमानविरुद्ध नेपाल आफ्नो स्तरको परीक्षा लिनेछ । यसअघि नेपालले कतारमा दुई मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो खेलमा नेपालले टिमोर लिस्टेसँग २–२ गोलको बराबरी गरेको थियो । यस्तै, दोस्रो खेलमा श्रीलङ्कासँग १–१ को बराबरी खेलेको थियो । एएफसी कपका लागि कतारमा अभ्यास पूरा गरेपछि नेपाली टिम भोलि कुवेत प्रस्थान

तेस्रो स्थानका लागि नेपाल र ओमान भिड्दै

काठमाडौं : आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायर ए को तेस्रो स्थानको लागि नेपालले आज ओमानसँग खेल्दैछ।अष्ट्रेलियामा यसै वर्ष हुने विश्वकपमा छनोट हुन असफल भएको नेपालले क्वालिफायरको तेस्रो स्थानका लागि खेल्न लागेको हो। ओमान पनि यसपटक विश्वकपमा छनोट हुन सकेन।दुवै टोली सेमिफाइनलमा पराजित हुँदै विश्वकपको होडबाट बाहिरिएका थिए। फेरि विश्वकप खेल्ने लक्ष्यका साथ ओमान पुगेको नेपाल यसपटक लक्ष्यमा सफल हुन सकेन। नेपाल र ओमानबीचको खेल अल अमेरातमा नेपाली समय अनुसार दिउँसो पौने चार बजे सुरु हुनेछ।मंग