आइसीसी विश्वकप लिग २ः दोस्रो खेलमा नेपाल र ओमान भिड्दै

काठमाडौँ – आइसीसी विश्वकप क्रिकेट लिग २ का लागि अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (मंगलबार) आफ्नो दोस्रो खेलमा ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। पियरल्यान्डस्थित मुसा क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ। ओमानविरुद्ध मैदान उत्रिँदा नेपाली टिम पहिलो खेलमा बेहोरेको हारको बदला लिने लक्ष्यमा हुनेछ। आजको खेलसँगै ओमान विश्वकप […]