विद्यालयको खानेपानी ट्याङ्कीमा विष, पानी पिउँदा १३ विद्यार्थी बिरामी :: Pahilopost.com

उर्लाबारी:  मोरङको लेटाङ नगरपालिका-९ स्थित जाँतेमा रहेको श्री माध्यमिक विद्यालयको खानेपानी ट्याङ्कीमा अज्ञात समूहले विष हालेको पानी पिउँदा १३ विद्यार्थी बिरामी परेका छन् । ट्याङ्कीमा साइपर मेथिन नामक औषधि हालिएको प्रधानाध्यापक खेमराज दुलालले बताए। बिरामी विद्यार्थीको पथरीशनिश्चरेस्थित पथरी अस्पताल र उर्लाबारीस्थित मङ्गलबारे अस्पतालमा उपचार भइरहेको जनाइएको छ। बिहान विद्यार्थीले

सम्बन्धित सामग्री

जुम्लामा म्याद नाघेको जुस खाँदा २५ जना विद्यार्थी बिरामी

जुम्ला – जुम्लामा म्याद नाघेको जुस खाँदा २५ जना विद्यार्थी बिरामी भएका छन् । जुम्लाको पूर्वी भेगमा पर्ने गुठीचौर गाउँपालिका ५ देपालगाउँको हिमाली बोर्डिङ स्कुलका विद्यार्थीले म्याद नाघेको जुस खाँदा उनीहरू बिरामी परेका हुन् ।  स्कुलका प्रधानाध्यापक मन्जील गिरीले म्याद नाघेको जुस खाँदा दुई सय ६० मध्ये २५ जना विद्यार्थी घाइते भएका जानकारी दिनुभयो । पानीमा पनि केही मिसिएको हो कि भन्ने आशङ्कामा पानी परीक्षण गर्न थालिएको उहाँको भनाइ छ ।  विद्यार्थीमा पेट दुख्ने, टाउको दुख्ने समस्या देखिएपछि विद्यालय आज बुधवारद...

जारकाे पानी पिउँदा ३ विद्यार्थी बिरामी, विषादी मिसिएको आशङ्का

खोटाङ – विषादी मिसिएको पानी पिउँदा खोटाङमा तीन विद्यार्थी बिरामी परेका छन् । विद्यालयमा जारमा राखिएको पानी पिउँदा हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा रहेको दाम्ली माविमा कक्षा ८ मा अध्ययनरत छात्र दविन राई, कक्षा ९ मा अध्ययनरत छात्रा प्रनिसा कुँवर र उर्मिला विक बिरामी परेका हुन् । विषादी मिसिएको पानी पिउँदा बिरामी परेका राई र विकको उदयपुरको घुर्मीमा रहेको एक अस्पतालमा र कुवँरको ओखलढुङ्गाको एक अस्पतालमा उपचार भइरहेको छ । बिरामीको स्वास्थ्य अवस्था सुधार भइरहेको दाम्ली माविका प्रधानाध्यापक गमराज राईले बताउन...

विषादी मिसिएको पानी पिउँदा तीन विद्यार्थी बिरामी

खोटाङ । विषादी मिसिएको पानी पिउँदा खोटाङमा तीन विद्यार्थी बिरामी परेका छन् । विद्यालयमा जारमा राखिएको पानी पिउँदा हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित दाम्ली माविमा कक्षा ८ मा अध्ययनरत छात्र दबिन राई, कक्षा ९ मा अध्ययनरत छात्रा प्रनिसा कुँवर र उर्मिला बिक बिरामी परेका हुन् । विषादी मिसिएको पानी पिउँदा बिरामी परेका राई र विकको उदयपुरको घुर्मीस्थित […]

पानी पिउँदा खोटाङमा ३ जना विद्यार्थी बिरामी

खोटाङ : खोटाङको एउटा विद्यालयमा पानीका कारण ३ जना विद्यार्थी बिरामी परेका छन्। जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित दाम्ली माध्यमिक विद्यालयमा अध्ययनरत ३ जना विद्यार्थी सोही स्कुलमा पानी पिएपछि बिरामी परेका हुन्।विद्यालय नजिकैको धाराबाट जारमा ल्याएर राखिएको पानी पिएपछि ती विद्यार्थी बिरामी परेका डिकुवाका वडाध्यक्ष हरिकुमार खड्काले बताए। जारमा राखिएको पानी अन्य विद्यार्थीले पिउँदा केही नभएको तर सबैभन्दा पछि जारको पानी रित्तिन लागेपछि पानी पिउने ३ जना विद्यार्थी बिरा

एकैपटक ३ सय विद्यार्थी बिरामी

यहाँको एक विद्यालयका झन्डै ३ सय विद्यार्थी एकैपटक बिरामी परेका छन् । नारायण नगरपालिका–५ धिताहस्थित नवदुर्गा आधारभूत विद्यालयका विद्यार्थीमा ज्वरो आउने, रिंगटा लाग्ने, वान्ता हुने, नाकबाट पातलो पानी बग्नेलगायत समान लक्षण देखिएको छ ।

माेरङकाे एक विद्यालयको खानेपानी ट्याङ्कीमा विष, २० विद्यार्थी बिरामी भए

मोरङ  । मोरङको जाँते माध्यामिक विद्यालयको खानेपानी ट्याङ्कीमा  नचिनेको व्यक्तिले विष मिसाइदिँदा २० जना विद्यार्थी बिरामी परेका छन् । २ जनाको अवस्था गम्भीर रहेको छ ।    मंगलबार बिहान विद्यालय आएका विद्यार्थीहरु पानी ...

कसले हाल्यो विद्यालयको खानेपानी ट्याङ्कीमा विष ? २० विद्यार्थी बिरामी भए

मोरङ – मोरङको जाँते माध्यामिक विद्यालयको खानेपानी ट्याङ्कीमा  नचिनेको व्यक्तिले विष मिसाइदिँदा २० जना विद्यार्थी बिरामी परेका छन् । २ जनाको अवस्था गम्भीर रहेको छ ।  मंगलबार बिहान विद्यालय आएका विद्यार्थीहरु पानी खाने क्रममा उनीहरु विरामी परेका हुन् । साना कक्षाका बालबालिकाहरुले पानी खाए पनि थाहा नपाएको र...