सहमति, सहकार्य र आपसी विश्वासको राजनीतिलाई अगाडि बढाउँछु : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले सहमति, सहकार्य र आपसी विश्वासको राजनीतिलाई अगाडि बढाउन तयार रहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभामा विश्वासको प्रस्ताव पेस गर्दै दाहालले आफू निषेध, अपमान र प्रतिशोधका आधारमा अगाडि नबढी सहमति र सहकार्यका आधारमा चल्ने बताएका हुन् ।

सम्बन्धित सामग्री

माओवादीलाई उपयोग गर्ने कल्पना नगर्दा हुन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई कसैले उपयोग गर्न नसक्ने बताएका छन् । उनले माओवादी कहिल्यै पनि उपयोग नहुने स्पष्ट पारे । सहिद सप्ताहअन्तर्गत सहिद प्रतिष्ठान नेपालले आज आयोजना गरेको ‘शान्ति प्रक्रिया, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति’ प्रधानमन्त्री दाहालले माओवादीको आफ्नै गतिशील पहिचान रहेको स्पष्ट पारे । “साँचो कुरा हो, माओवादी […]

प्रधानमन्त्री दाहालले असोज ४ गते महासभालाई सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले असोज ४ गते संयुक्त राष्ट्रसंघको ७८ औं महासभालाई सम्बोधन गर्ने तय भएको छ । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजना हुने महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल ३० भदौमा अमेरिका जानुहुनेछ । नेपाली प्रतिनिधि मण्डलमा परराष्ट्र मन्त्री एनपी साउद, प्रधानमन्त्रीका राजनीति सल्लाहकार हरिबोल गजुरेल, मुख्य सचिव बैकुण्ठ अर्याल, […]

विकासका कार्यमा राजनीति नगरौंः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुस्पकमल दाहालले वर्तमानको पुस्ताले गुणस्तरीय सेवा प्राप्त गर्न र आउने पिंढीलाई उज्यालो भविष्य दिन विकासका कार्यमा राजनीति नगर्न सबैमा आग्रह गरेका छन्।...

आफ्नै अभिव्यक्तिले अप्ठेरोमा प्रधानमन्त्री दाहाल

काठमाडौं । विगत केही दिनयता सामान्य रूपमा चलिरहेको नेपालको राजनीति बुधबारदेखि पुनः तरंगित बनेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह पटकपटक दिल्ली गएको भनी दिएको अभिव्यक्तिपछि नेपालको राजनीति अहिले तरंगित बनेको हो । प्रधानमन्त्रीले बोलेका भनाइलाई लिएर प्रमुख विपक्षी दल नेकपा […]

आफ्नै अभिव्यक्तिले अप्ठेरोमा प्रधानमन्त्री दाहाल

काठमाडौं । विगत केही दिनयता सामान्य रूपमा चलिरहेको नेपालको राजनीति बुधबारदेखि पुनः तरंगित बनेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह पटकपटक दिल्ली गएको भनी दिएको अभिव्यक्तिपछि नेपालको राजनीति अहिले तरंगित बनेको हो । प्रधानमन्त्रीले बोलेका भनाइलाई लिएर प्रमुख विपक्षी दल नेकपा […] The post आफ्नै अभिव्यक्तिले अप्ठेरोमा प्रधानमन्त्री दाहाल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

छहरे–टोखा सुरुङमार्ग निर्माण राष्ट्रको बृहत् हितका निम्ति : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले छहरे–टोखा सुरुङमार्ग निर्माण राजनीति गर्ने विषय नभई यो राष्ट्रको बृहत् हितका निम्ति हुने बताएका छन् ।

सत्ता र शक्तिको चाबी झापा र चितवनमा, प्रधानमन्त्री‍सहित ६ पद कब्जामा

काठमाडौं । नयाँ निर्वाचनपछि एकातर्फ सत्ता संघर्ष चलिरहेको छ भने अर्काेतर्फ शक्ति संघर्ष पनि शुरू भएको छ । लामो रस्साकस्सीपछि बनेको नयाँ सत्ता गठबन्धनमा भने शक्ति बाँडफाँडमा दुई जिल्लाका नेता हावी भएका छन् ।  केन्द्र सरकार र प्रदेश सरकारको संरचना हेर्दा सबैभन्दा बढी अवसर झापाले पाएको छ भने दोस्रो फाइदा चितवनले लिएको छ ।  झापा–२ बाट निर्वाचित संसद देवराज घिमिरे बिहीवार सभामुखमा निर्वाचित भएका छन् । त्यस्तै झापा–३ बाट निर्वाचित राप्रपाका अध्यक्ष रहेका राजेन्द्र लिङ्देन सरकारका उपप्रधानमन्त्री भएका छन् ।  उपसभामुखमा पनि झापाकै इन्दिरा राना मगर निर्वाचित भएकी छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिकतर्फ निर्वाचित सांसद हुन् ।  सत्ता साझेदारमध्येको ठूलो दल नेकपा एमालेका अध्यक्ष पनि झापाकै हुन् । उनी झापा–५ बाट सांसदमा निर्वाचितसमेत भएका छन् । हालकै अवस्थामा राजनीति अगाडि बढे सत्ताको रिमोट उनैले चलाउने छन् । गठबन्धनको चाँजोपाँजो मिलाएका तथा राजनीतिमा चतुर मानिएका नेता केपी शर्मा ओलीले झापाको विमासमा कतिको प्रभाव पार्लान् ? त्यो भने हेर्न बाँकी छ ।  संघमा मात्रै होइन, प्रदेश १ मा पनि झापाकै बोलवाला छ । प्रदेश १ सरकारको नेतृत्व झापाकै नेताको हातमा छ । जसको नेतृत्व हिक्मत कुमार कार्कीले गरेका छन् ।  सत्तामा झापापछि चितवनका नेता हावी देखिन्छन् । वर्तमान मन्त्रिमण्डलमा ३ जना चितवनकै छन् । यसमा पहिलो नाम आउँछ– सरकारका प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल । चितवनका बासिन्दा रहनुभएका प्रधानमन्त्री दाहाल पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा भने गोरखा–२ बाट विजयी हुनुभएको हो । यसअघि उहाँ चितवन जिल्लाबाट निर्वाचित हुनुभएको थियो ।  चितवनबाटै निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टी नेपालका सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेका छन् । यस्तै, चितवनबाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता विक्रम पाण्डे शहरी विकासमन्त्री बनेका छन् । पाण्डे नेपालका ठूला ठेकेदार मध्ये एक हुन् । नेपालका ठूलादेखि साना विकास निर्माण आयोजनामा राजनीतिक दलको ठूलै प्रभाव रहने गर्छ । अझ मन्त्रालय स्तरबाटै बजेटमा हस्तक्षेप हुने गरेको छ । सत्ता र शक्तिको आडमा विकासका आयोजनासहित ठूलो बजेट हुत्याउने प्रवृत्तिलाई हेर्दा यी दुई जिल्लाले ठूलो अवसर पाउने पक्का छ ।