विश्वकपमा स्थान बनाउनका लागि महत्वपूर्ण खेलमा नेपालले आज युएईको सामना गर्दै

काठमाडौँ – नेपालले मंगलबार ट्वेन्टी–ट्वेन्टी विश्वकप छनौटको महत्वपूर्ण खेलमा युएईसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली समय अनुसार दिउँसो पौने चारबजे खेल सुरु हुनेछ । ओमानमा हुने पहिलो सेमिफाइनल खेल जितमा जित हाँसिल गरेमा नेपालले विश्वकपमा स्थान पक्का गर्नेछ । ट्वेन्टी–ट्वेन्टी विश्वकप आउँदो अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अष्ट्रेलियामा हुँदैछ। नेपाल समूह ‘बी’ मा सबै तीन […]

सम्बन्धित सामग्री

विश्वकप छनोट यात्रा : सेमिफाइनलमा आज यूएईसँग खेल्दै नेपाल

काठमाडौं – आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटको सेमिफाइनल प्रवेश गरेको नेपालले आज यूएईविरुद्ध खेल्दै छ। मंगलबार अर्थात् आज ओमानको अल अमेरातमा नेपालले सेमिफाइनलमा यूएईको सामना गर्न लागेको हो। खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ मा सुरु हुनेछ। विश्वकप छनोट हुने लक्ष्य बोकेको नेपालका लागि मंगलबारको खेल महत्वपूर्ण छ। नेपालले यसअघिको जस्तै शतप्रतिशत खेल प्रदर्शन […]

आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२मा नाबियाको सामना गर्दै नेपाल

आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा नेपालले आज पहिलो खेल घरेलु टिम नामिबियासँग खेल्दैछ। खेल नामिबियाको एफिज पार्कमा नेपाली समय अनुसार दिउँसो सवा १ बजे बजेपछि सुरू हुनेछ। डिभिजन–२ को शीर्ष दुईमा रहने लक्ष्यमा रहेका नेपाल तथा नामिबिया दुवैका लागि पहिलो खेल महत्वपूर्ण मानिएको छ। प्रतियोगिताका लागि नेपालले युएईमा एक साता अभ्यास गरेपछि नामिबिया पुगेको…