उपसभामुख प्रतिपक्षकै हुनुपर्छः विद्या भट्टराई

काठमाडौं, ३१ असार । नेकपा एमालेकी सांसद विद्या भट्टराईले जित्ने आधार देखेर नै उपसभामुखमा उम्मेदवारी दिएको बताएकी छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै भट्टराईले भनिन्, “संसदमा सबैभन्दा ठूलो दलका हिसाबले पनि नेकपा एमालेको उम्मेदवारी आवश्यक थियो । संसदमा प्रतिपक्षको महत्त्वपूर्ण भूमिका हुन्छ । संसदीय मूल्य, […]

सम्बन्धित सामग्री

कार्यकाल सकिनै लाग्दा उपसभामुख

काठमाडौं, असार ३२। संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा उपसभामुखमा नेपाली कांग्रेस सांसद पुष्पा भुसाल गौतम निर्वाचित भएकी छन् । उपसभामुखका लागि शुक्रबारको प्रतिनिधि सभा बैठकमा भएको मतदानमा उनले १ सय ४८ मत पाइन् । उनको विपक्षमा ९३ मत खसेको थियो । उपसभामुखमा भुसाल र नेकपा एमालेकी विद्या भट्टराई उम्मेदवार थिए । भुसाललाई ‘उपसभामुखमा चयन गरियोस्’ भन्ने प्रस्ताव […]

कार्यकाल सकिनै लाग्दा उपसभामुख

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा उपसभामुखमा नेपाली कांग्रेस सांसद पुष्पा भुसाल गौतम निर्वाचित भएकी छन् । उपसभामुखका लागि शुक्रबारको प्रतिनिधि सभा बैठकमा भएको मतदानमा उनले १ सय ४८ मत पाइन् । उनको विपक्षमा ९३ मत खसेको थियो । उपसभामुखमा भुसाल र नेकपा एमालेकी विद्या भट्टराई उम्मेदवार थिए । भुसाललाई उपसभामुखमा चयन गरियोस् भन्ने प्रस्ताव पारित […]

प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

उपसभामुखमा भुसाल र नेकपा एमालेकी विद्या भट्टराई उम्मेदवार थिए। २०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि अहिलेसम्म खाली रहेको यो पदमा आज चुनाव भएको हो।...

उपसभामुख चयनका लागि संसदमा मतदान

३१ असार, काठमाडौं । उपसभामुख चयनका लागि संसदमा मतदान सुरु भएको छ । उपसभामुखका लागि नेपाली कांग्रेसकी पुष्पा भुसाल र नेकपा एमालकी विद्या भट्टराई उम्मेदवार छन् । २०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि अहिलेसम्म खाली रहेको यो पदमा आज चुनाव भएको हो ।  भुसाल पाँच दलीय सत्ता गठबन्धनका तर्फबाट उपसभामुखमा […]

उपसभामुख एमालेलाई दिन शेरबहादुरको माग

नेकपा एमालेका सांसद शेरबहादुर तामाङले उपसभामुख पद एमालेलाई दिन आग्रह गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा भइरहेको उपसभामुखको निर्वाचन प्रक्रियामा एमालेबाट उम्मेदवार रहेकी विद्या भट्टराईलाई समर्थन गर्दै प्रमुख प्रतिपक्षीलाई  उपसभामुख दिन आग्रह गरेका हुन् । सभामुख अग्नि सापकोटा सिन्धुपाल्चोकको र विद्या भट्टराई पनि सिन्धुपाल्चोककै चेली रहेकोले सभामुख र उपसभामुख एउटै जिल्लाको हुँदा राम्रो हुने बताए । उनले काँग्रेसबाट उम्मेदवार बनेकी पुष्पा भुसालको समर्थक रहेका माओवादी केन्द्रका प्रमु

प्रतिनिधिसभामा उपसभामुख चयनको प्रक्रिया सुरु

काठमाडौँ : करिब साढे २ वर्षपछि उपसभामुख चयन गर्न प्रतिनिधिसभाको बैठक सुरु भएको छ। प्रतिनिधिसभाको दोस्रो बैठकमा अहिले निर्वाचन प्रकृया अघि बढेको छ। बैठकको सुरुमा उपसभामुखका लागि प्रस्ताव गरिएपछि अहिले सांसदहरूले आ-आफ्नो उम्मेदवारको पक्षमा मत राख्‍ने क्रम जारी छ।उपसभामुखको लागि सत्तारूढ गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसाल र प्रमुख प्रतिपक्षी नेकपा एमालेकी सांसद विद्या भट्टराई प्रतिस्पर्धामा छन्। नेकपा एमालेकी सांसद शान्ता चौधरीले उपसभामुखमा विद्या भट्टराईलाई निर्वाचित गरियोस् भनी

उपसभामुखबारे निर्णय लिन लोसपाको बैठक बस्दै

प्रतिनिधि सभामा आज उपसभामुख चयनका लागि मतदान हुँदैछ । उपसभामुख पदका लागि सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसाल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका तर्फबाट विद्या भट्टराई प्रतिस्पर्धामा छन् ।१३ सांसद भएको लोकतान्त्रिक समाजवादीले कसलाई मत दिने भन्नेबारे टुंगो लगाएको छैन । लोसपा सांसद चन्दा चौधरीका अनुसार उपसभामुखमा कुन उम्मेदवारलाई साथ दिने भन्ने आज दिउँसो बस्ने केन्द्रीय कार्यकारिणी बैठकले टुंगो लगाउने छ । प्रतिनिधि सभामा गठबन्धनतर्फ बहुमत भएकाले भुसालको जीत निश्चित ज

उपसभामुखको निर्वाचन आज

प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज निर्वाचन हुँदै छ । प्रतिनिधिसभाको दिउँसो ३ बजे बस्ने बैठकमा उपसभामुख चयन प्रक्रिया सुरु हुनेछ ।उपसभामुख पदका लागि सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसाल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका तर्फबाट विद्या भट्टराई प्रतिस्पर्धामा छन् ।गठबन्धनका तर्फबाट उपसभामुखमा उठेकी भुसालको प्रस्तावकमा माओवादी सांसद देव गुरुङ छन् भने समर्थकमा एकीकृत समाजवादीकी लक्ष्मी चौधरी छन् । उता गठबन्धनविरुद्ध एक्लै प्रतिस्पर्धा गर्न लागेको एमाले उम्मेदवार भट्टराई

एमालेकै मागअनुसार उपसभामुख पदको निर्वाचन हुँदैछ : विद्या भट्टराई

नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभाको उपसभामुख पदको उम्मेदवार रहेकी विद्या भट्टराईले आफ्नो पार्टीकै मागअनुसार लामो समय रिक्त रहेको यस पदमा निर्वाचन हुन लागेको बताएकी छन् । उम्मेदवारी दर्ता गर्दै उनले एमालेले संसदमा गम्भीरताका साथ उपसभामुख पदको निर्वाचन प्रक्रिया सुरु गर्न माग गर्दै आएको स्मरण गराएकी हुन् । उनले उपसभामुख भनेको संसद्को एक गरिमामय पद रहेको र आजबाट यसमा एउटा नयाँ कोर्स सुरु भएको जिकिर गरिन् । ‘समय कति भन्ने भन्दा पनि यसको गरिमा महत्त्वपूर्ण हो । संवैधानिक परिषद्को सदस्य उप

एमालेबाट उपसभामुखको उम्मेदवार विद्या भट्टराई अधिकारी

लामो समयदेखि रिक्त रहेको प्रतिनिधिसभाको उपसभामुख पदका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उपसभामुखमा कास्की क्षेत्र नं. २ की सांसद विद्या भट्टराई (अधिकारी)लाई अगाडि सारेको छ । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले एमालेबाट उपसभामुखको उम्मेदवार विद्या भट्टराई भएको जानकारी दिनुभएको छ । त्यस्तै सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी सांसद पुष्पा भुषाल गौतमले उपसभामुखको उम्मेदवारी …