नेपालगन्ज डेंगु रोगको उच्च जोखिममा

पश्चिम नेपालको केन्द्रविन्दु मानिने नेपालगञ्ज उपमहानगरपालिका अहिले डेंगु रोगको उच्च जोखिममा छ । भारतसँग सीमा जोडिएको सो शहरमा डेंगुका रोगी भेटिनेक्रम बढ्दै गएपछि नेपालगञ्ज डेङ्गुको उच्च जोखिममा परेको हो ।

सम्बन्धित सामग्री

सुदूरपश्चिममा डेंगु संक्रमण बढ्दो

कैलाली । सुदूरपश्चिम प्रदेश डेंगु संक्रमणको उच्च जोखिममा रहेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले प्रदेश जोखिममा रहेको जनाएको छ । दिनप्रतिदिन डेंगु संक्रमित फेला पर्न थालेपछि उच्च जोखिम रहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभयो । पछिल्लो आठ महिनामा प्रदेशमा छ सय ८० जनामा डेंगु संक्रमण पुष्टि भइसकेको […]

डेंगुको उच्च जोखिममा बर्दिबास

जताततै दिवाली (दीपावली, तिहार) पर्वको रमझम बढिरहेका बेला महोत्तरीको बर्दिबास अस्पतालमा भने डेंगु सङ्क्रमित भरिभराउ देखिएका छन् । भर्खरै पहिलो साता बित्दै गरेको कात्तिकमा मात्रै २० जना डेङ्गु सङ्क्रमित पाइएका छन् ।यसपालि गत साउनदेखि बर्दिबासमा डेङ्गुको सङ्क्रमण देखिन थालेको हो । यो क्रम हालसम्म (अस्पतालको अभिलेखअनुसार कात्तिक ५ गतेसम्म) आइपुग्दा डेङ्गु सङ्क्रमितको सङ्ख्या एक सय ४० पुगेको बर्दिबास अस्पतालले जनाएको हो । “यसपालि गत साउनमा पहिलो पटक दुईजनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको थियो, हा

वागमती प्रदेश डेंगुको उच्च जोखिममा

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले डेंगु जोखिम बढ्दो क्रममा रहेको भन्दै आम नागरिकलाई सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । स्वास्थ्य राज्यमन्त्री केसीले डेंगु जोखिमबाट बच्न सतर्कता अपनाउन अपिल गर्दै बुधबार अनुरोधपत्र जारी गर्नुभएको छ । अनुरोधपत्रमा उहाँले रोगको पहिचान र उपचारमा कमी हुन नदिन स्वास्थ्य मन्त्रालय तयारी अवस्थामा रहेको उल्लेख गर्नुभएको छ […]

बागमती प्रदेश डेंगुको उच्च जोखिममा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हीराचन्द्र के.सी.ले डेंगु जोखिम बढ्दो क्रममा रहेको भन्दै आम नागरिकलाई सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । स्वास्थ्य राज्यमन्त्री के.सी.ले डेंगु जोखिमबाट बच्न सतर्कता अपनाउन अपिल गर्दै बुधबार अनुरोधपत्र जारी गर्नुभएको छ । अनुरोधपत्रमा उहाँले रोगको पहिचान र उपचारमा कमी हुन नदिन स्वास्थ्य मन्त्रालय तयारी अवस्थामा रहेको उल्लेख गर्नुभएको छ […]

डेंगु नियन्त्रण गर्न छैन महानगरको तयारी

काठमाडौं : यतिवेला देशभर डेंगु संक्रमण निरन्तर उकालो लागिरहेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार आइतबारसम्म देशभर ९ हजार ८ सय ३५ जनामा डेंगु संक्रमित भइसकेका छन्।काठमाडौं, ललितपुर लगायतका १० वटा जिल्ला उच्च जोखिममा रहेको सरकारी तथ्यांकले देखाएको छ। तर सरकारले डेंगु नियन्त्रणका लागि खासै पहल गरेको देखिँदैन। डेंगु जोखिम कायम रहँदा पनि संघीय तथा स्थानीय सरकारले पहल गरेका छैनन्। डेंगुको संक्रमण उच्च रहेको काठमाडौंमा महानगरपालिकाले नियन्त्रण

काठमाडौं सहित अन्य ९ जिल्ला डेंगुको उच्च जोखिममा

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत जुन महिनायता ३ हजार २२७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। हालसम्म ६८ जिल्लामा संक्रमण फैलिसकेको छ। तीमध्य काठमाडौं, ललितपुर, भक्तपुर, रुपन्देही, तेह्रथुम, धादिङ, सिन्धुली, संखुवासभा, गुल्मी र अर्घाखाँचीमा उच्च संक्रमण देखिएको छ। चिकित्सकका अनुसार डेंगीबाट बच्ने मुख्य उपाय लामखुट्टेको टोकाइबाट जोगिनु नै हो ।

कञ्चनपुर डेंगुको उच्च जोखिममा, परीक्षण गर्न किट अभाव

कञ्चनपुर । कञ्चनपुर डेंगुको उच्च जोखिममा रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कञ्चनपुरमा डेंगु सार्ने लार्भा भेटिएकाले उच्च जोखिम रहेको हो । गत साता दोधारा–चाँदनी नगरपालिकामा २० जनामा गरिएको परीक्षणमा चारमा डेंगु देखिएको थियो । दोधारा–चाँदनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयबहादुर महराका अनुसार भारतबाट आएका चार जनामा डेंगु देखिएको हो । ‘तीन पुरुष र […]

कञ्चनपुरमा डेंगुको उच्च जोखिम, परीक्षण गर्न किट अभाव

कञ्चनपुर : कञ्चनपुर डेंगुको उच्च जोखिममा रहेको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार डेंगु सार्ने लार्भा भेटिएकाले उच्च जोखिम रहेको हो। गत साता दोधारा–चाँदनी नगरपालिकामा २० जनामा गरिएको परीक्षणमा चारमा डेंगु देखिएको थियो। दोधारा–चाँदनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयबहादुर महराका अनुसार भारतबाट आएका चार जनामा डेंगु देखिएको हो। ‘तीन पुरुष र एक महिलामा डेंगु देखिएको छ’, उनले भने, ‘पुरुष भारतबाट आएका हुन् भने डेंगु देखिएको महिलाका बुवा र दाजु पनि भा

काठमाडौंमा डेंगुले ‘कमब्याक’ गऱ्यो

एक बर्षको अन्तरालपछि काठमाडौंमा डेंगुले ‘कमब्याक’ गरेको देखिन्छ । हुन त काठमाडौंमा डेंगु फैलाउने एडीस जातको लामखुट्टे प्रशस्त रहेको र उच्च जनघनत्वको कारणले पनि यो शहर  डेंगुको उच्च जोखिममा रहदै आइरहेको थियो । हाल केही दिन यता यो पंक्तिकारले घट्टेकुलो, मैतीदेबी, कोटेश्वर (अरु पनि टोलमा हुन सक्दछ) आदि क्षेत्रमा डेंगुका संक्रमितहरु बढ्दो क्रममा रहेको देखेको छ । सन् २०१९ मा डेंगुले देशब्यापी महामारीको रूप लिंदा काठमाडौँ शहर पनि व्यापक प्रभावित भएको थियो । सो समयमा नेपालमा महामा

नेपालगन्जमा डेंगु रोगको उच्च जोखिम

भारतसँग सीमा जोडिएको पश्चिम नेपालको केन्द्रबिन्दु मानिने नेपालगन्ज उपमहानगरपालिका अहिले डेंगु रोगको उच्च जोखिममा रहेको छ ।