पढदै कमाउँदै विद्यार्थी

दाङ– दंगीशरण गाउँपालिका निवासी विद्यार्थी रेणु डिसी घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रहेको सिद्धरत्ननाथ माध्यमिक विद्यालयमा बाली विज्ञान विद्यालयमा अध्ययरत छिन् । आइएसी एग्रीकल्चर तेश्रो वर्षमा अध्ययनरत डिसी बिहानको समयमा विद्यालयमा पढाइसँगै दिउँसो विद्यालयको खैरास्थित जग्गामा तरकारी बिरुवा रोप्ने, गोडमेल गर्नेदेखि तयार भएका तरकारी टिप्नमा व्यस्त हुन्छिन् । विद्यालयले बाली विज्ञानमा अध्ययनरत विद्यार्थीका लागि प्रयोगात्मक अभ्यासका लागि […]

सम्बन्धित सामग्री

पढ्दै-कमाउँदै, रमाउँदै विद्यार्थी

धादिङको ज्वालामुखी गाउँपालिका–५ कुमालटारीमा रहेको वालादेवी माध्यामिक विद्यालय वरपर फुलेको सयपत्री र मखमलीले ढकमक्क ढाकेको छ। विद्यालयका शिक्षक विद्यार्थीले पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत गरेको फुलखेतीले व्यवहारिक ज्ञानसँगै आम्दानीको श्रोत बनेको हो।  अघिल्ला...

पढ्दै कमाउँदै : विद्यार्थी फूलखेतीमा रमाउँदै

१९ कात्तिक, दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयस्थित मित्रता माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले सयपत्री फूलखेती गरेका छन् । ‘पढ्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत विद्यालयमा वनस्पति विज्ञान अध्ययनरत विद्यार्थीले सयपत्री फूलखेती गरेका हुन् । विद्यालयमा डिप्लोमा तेस्रो वर्षमा अध्ययनरत अनुप राना मगर, सामेल पौडेल, शरण विक र सुमन मगरले विद्यालयको आठ रोपनी जग्गामा सयपत्री फूलखेती गरेका हुन् […]

पढ्दै सिक्दै र कमाउँदै विद्यार्थी

म्याग्दीको मालिका गाउँपालिका– ७ विमस्थित किसान कृषि प्राविधिक शिक्षालयका विद्यार्थी प्रयोगात्मक सिकाइअन्तर्गत आफूहरुले फलाएको तरकारी (लौका) देखाउँदै । यहाँका विद्यार्थी पढ्दै,सिक्दै र आफूले उत्पादन गरेका तरकारी तथा पशुपंक्षीजन्य उत्पादनहरु बिक्री गरी पढाइका लागि चाहिने खर्च आफैँले कमाउन थालेका छन् । तस्बिर- ध्रुवसागर शर्मा/रासस

गोरखामा पढ्दै कमाउँदै विद्यार्थी

गोरखा, २४ असार । गोरखाको बारपाक सुलिकोट गाउँपालिकास्थित बारपाक बहुप्राविधिक विद्यालय अध्ययनरत विद्यार्थीले पढाइसँगै आम्दानीसमेत गर्न थालेका छन् । शिक्षालयमा पढ्ने विद्यार्थीलाई उत्पादनसँग जोड्न गाउँपालिकाले ‘सिक, कमाउ र तिर कार्यक्रम’ लागू गरेपछि कृषि उत्पादन गरी बिक्री वितरण गरेर विद्यार्थीले आम्दानी गर्न थालेका गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुलसीराम आर्चायले जानकारी दिए । प्राविधिक शिक्षा तथा व्यावसायिक […]

कमाउँदै पढ्दै प्राविधिक धारका विद्यार्थी

शुक्लाफाँटा नगरपालिका–१० स्थित श्रीकृष्ण माध्यमिक विद्यालयका विद्यार्थी पढ्ने कार्यसँगै कमाउनेमा पनि संलग्न हुँदै आएका छन् ।  विद्यालयमा कृषि जेटिए र आइएस्सी एजी पढ्ने विद्यार्थी कक्षाकोठामा बसेर पढाइ मात्रै गर्दैनन्, विद्यालयको स्वामित्वमा रहेको जग्गामा तरकारी खेती पनि गर्छन् । जैविक मल र जैविक विषादीको प्रयोग गरी विद्यार्थीले तरकारी खेती गर्दै आएका छन् ।...

पढ्दै कमाउँदै कार्यक्रम : अदुवा खेतीमा विद्यार्थी

दमौली – तनहुँको आँबुखैरेनी गाउँपालिकाले पढ्दै कमाउँदै कार्यक्रम सुरुआत गरेको छ । गाउँपालिकाले पहिलोपटक आँबुखैरेनी–४ आमडाँडाबेँसीस्थित चण्डेश्वरी आधारभूत विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम थालनी गरेको हो । विद्यार्थीलाई सीपसँग जोड्ने उद्देश्यसहित कार्यक्रम सुरु गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिएका छन् । “विद्यार्थीलाई आत्मनिर्भर बनाउनुपर्छ, सकिन्छ भन्ने दृढ इच्छाशक्तिका साथ शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग […]

‘पढ्दै कमाउँदै कार्यक्रम’मा रमाउँदै विद्यार्थी

काठमाण्डौ – सुर्खेत बराहाताल गाउँपालिकाको जनज्योति माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्र सुदीपसिंह सुनार विद्यालयमा पढाइसँगै कृषिमा पनि आबद्ध हुनुहुन्छ ।  विद्यालयले सुरु गरेको ‘पढ्दै कमाउँदै कार्यक्रम’ अन्तर्गत उहाँ पढाइसँगै कृषिमा पनि आबद्ध हुनु भएकाे हाे । कृषिमा आबद्ध उहाँले पढाइ खर्च पनि यसैबाट जुटाइरहनु भएको छ भने विद्यालयमा सिकेको आधुनिक कृषिको सीप बुबा–आमालाई पनि सिकाउन पाउनु भएको छ ।   ‘विद्यालयमा कृषिको आधुनिक सीप बुवाआमालाई पनि सिकाइरहेको छु,&rsquo...

जनक माविका ११८ विद्यार्थी ‘पढ्दै कमाउँदै’

काठमाडौँ,१४ पुष । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ मेथिनकोटस्थित कक्षा १२ मा अध्ययनरत विद्यार्थी विवेक पकवालले घरमा पाँच महिनादेखि एउटा बाख्रा पालिरहेका छन् । विद्यालयमा पशु विज्ञान धानमा अध्ययनरत उनले विद्यालयमा सञ्चालन भएको पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत सो कार्य थालनी गरेको हो । पाठ्यक्रममा ५० प्रतिशत सैद्धान्तिक र ५० प्रतिशत प्रयोगात्मक विधिअनुसार घरमा बाख्रापालनले आम्दानीसँगै अध्ययनलाई निरन्तर अगाडि […]

लालझाडीका विद्यालयमा ‘पढ्दै कमाउँदै कार्यक्रम’ सञ्चालन

कञ्चनपुरको लालझाडी गाउँपालिकाका विद्यालयमा ‘पढ्दै कमाउँदै कार्यक्रम’ सञ्चालन गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रादेशिक कार्यक्रम कार्यान्वयन एकाइ सुदूरपश्चिम प्रदेश र लालझाडी गाउँपालिकाको साझेदारीमा पढ्दै कमाउँदै विद्यार्थी तथा युवा उद्यमशीलता विकास परियोजना सञ्चालन गरिएको हो । परियोजना सञ्चालनका लागि सुदूरपश्चिम प्रदेश सरकारको  एक करोड ४० लाख र गाउँपालिकाको रु ६० लाखको साझेदारीमा परियोजना सञ्चालन गरिएको छ । विद्यार्थीको बीचमै विद्यालय छाड्ने दरमा कमी ल

लालझाडी गाउँपालिकाका विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालन

कञ्चनपुर– लालझाडी गाउँपालिकाका विद्यालयमा ‘पढ्दै कमाउँदै कार्यक्रम’ सञ्चालन गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रादेशिक कार्यक्रम कार्यान्वयन एकाइ सुदूरपश्चिम प्रदेश र लालझाडी गाउँपालिकाको साझेदारीमा पढ्दै कमाउँदै विद्यार्थी तथा युवा उद्यमशीलता विकास परियोजना सञ्चालन गरिएको हो । परियोजना सञ्चालनका लागि सुदूरपश्चिम प्रदेश सरकारको रु एक करोड ४० लाख र गाउँपालिकाको रु ६० लाखको साझेदारीमा परियोजना […]