पढ्दै सिक्दै र कमाउँदै विद्यार्थी

म्याग्दीको मालिका गाउँपालिका– ७ विमस्थित किसान कृषि प्राविधिक शिक्षालयका विद्यार्थी प्रयोगात्मक सिकाइअन्तर्गत आफूहरुले फलाएको तरकारी (लौका) देखाउँदै । यहाँका विद्यार्थी पढ्दै,सिक्दै र आफूले उत्पादन गरेका तरकारी तथा पशुपंक्षीजन्य उत्पादनहरु बिक्री गरी पढाइका लागि चाहिने खर्च आफैँले कमाउन थालेका छन् । तस्बिर- ध्रुवसागर शर्मा/रासस

सम्बन्धित सामग्री

कृषि प्राविधिक शिक्षालयका विद्यार्थी ‘पढ्दै, सिक्दै, कमाउँदै’

शिक्षासंगै सीप र अभ्यासलाई एकसाथ अघि बढाउँदा विद्यार्थीहरुलाई उत्साहित बनाउने क्रम देशभरकै विद्यालयहरुमा विस्तारै बढ्दै गएको छ । यसै क्रममा म्याग्दीको मालिका गाउँपालिका–७ बिमस्थित किसानी कृषि प्राविधिक शिक्षालयका विद्यार्थी अहिले च्याउखेतीमा व्यस्त छन् । कहिले तरकारी र फलफूलबारीमा मल बीउ राख्दै, कहिले आलुको बीउ ग्रेडिङ गर्दै, कहिले च्याउखेतीको तालिममा व्यस्त रहने यहाँका विद्यार्थीले पढाइसँगै सिकाइ …

किसानका खेतबारीमा विद्यार्थी : पढ्दै, सिक्दै, कमाउँदै

गलेश्वर- शिरानमा गाउँ, पुछारमा जङ्गल, बीचमा तीनवटा सुविधा सम्पन्न आधुनिक भवनसहितको किसानी कृषि प्राविधिक शिक्षालय ।          म्याग्दीको मालिका गाउँपालिका–७ बिमस्थित यो शिक्षालयले बाली विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीहरुलाई उत्पादन र आम्दानीसँग जोड्ने उद्देश्यले ‘खेतबार...

पढ्दै, सिक्दै, कमाउँदै विद्यार्थी

केही दिनयता काभ्रेको नमोबुद्ध–४ मेथिकोटस्थित जनक माविको कक्षा १० मा अध्ययनरत पुष्पा सिग्देलको दैनिकी फेरिएको छ ।