६ वटा ऋतु, सात दिनको हप्ता, १२ महिनाको वर्ष हुन्छ भनी पुर्खाले बताए। यही भूमिमा प्रचलित नवग्रह, तिथि, महिना, बार, संवत्हरु विज्ञान र जीवनसँग मिल्थे। वि. सं. विदेशीबाट आयात गरिरएको होइन, तात्कालिक विद्वान्ले खगोल, भूगोल, प्रकृति र मानवजीवनलाई संयोजन गरी निर्माण गरेको संवत् हो । वैशाख पहिलो महिना हो । वैशाखलाई मेष महिना भनिन्छ जसको […]