चुनवाङमा लसुनबाट ४० लाख भित्रियो

रुकुमपूर्वको भूमे गाउँपालिका–९ चुनवाङमा उत्पादित लसुनले बजार पाएको छ । सो वडामा यसवर्ष   ४५३ क्विन्टल  लसुन उत्पादन भएको थियो । विगतका वर्षमा बजार नपाउँदा कुहिएर खेरा जाने गरेको बताइएको छ । शुरुआती चरणमा प्रतिकिलो रु ९० मा लसुन बिक्री हुँदै आए पनि पछिल्लो समय प्रतिकिलो  रु ११५ बिक्री हुने गरेको वडाध्यक्ष प्रवेश पुनले जानकारी दिए । बीउ लसुनको मूल्य भने रु १२५ पुगेको उनको भनाइ छ । चुनवाङमा साना व्यापारीले कृषकबाट लसुन खरिद गर्ने र उनीहरुले जम्मा गरेको लसुन दाङतिरका ठूला व

सम्बन्धित सामग्री

चुनवाङमा लसुनबाट ४० लाख भित्रियो

रुकुमपूर्वको भूमे गाउँपालिका–९ चुनवाङमा उत्पादित लसुनले बजार पाएको छ । सो वडामा उत्पादित ४५३ क्विन्टल लसुनले सजिलै बजार पाएको छ । विगतका वर्षमा बजार नपाउँदा कुहिएर खेरा जाने गरेको बताइएको छ । सुरुवाती चरणमा प्रतिकिलो ९० रूपैयाँमा लसुन बिक्री हुँदै आए पनि पछिल्लो समय प्रतिकिलो ११५ रूपैयाँमा बिक्री हुने गरेको वडाध्यक्ष प्रवेश पुनले जानकारी दिए […]