कञ्चनपुरमा एक्लै चुनाव लड्दै कांग्रेस

धनगढी – कञ्चनपुरमा नेपाली कांग्रेस एक्लै चुनाव लड्ने भएको छ । तीन दलीय गठबन्धनमा सहमति नजुटेपछि नेपाली कांग्रेस गठबन्धनबाट अलग भएको हो । गएराति अबेरसम्म बसेको तीन दलका शीर्ष नेताहरूको बैठकले पालिका विभाजनमा सहमति गर्न नसक्दा कांग्रेस बाहिरियो भने अन्तमा दुई दलीय गठबन्धन गर्ने निर्णय भएको हो । दुई दलीय गठबन्धनमा पाँच पालिकामा माओवादीलाई र […]

सम्बन्धित सामग्री

राजेन्द्र रावललाई आफैंले नसोचेको मुख्यमन्त्रीको पद

२७ पुस, धनगढी । आमनिर्वाचन–२०७९ को अन्तिम मत परिणाम आउँदा नेकपा माओवादी केन्द्रका नेता खगराज भट्ट सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बन्ने लगभग निश्चित थियो । २०६४ सालदेखि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग डडेलधुराबाट चुनाव लड्दै आएका भट्ट मुख्यमन्त्री बन्ने शर्तमै प्रदेशसभा सदस्यको उम्मेदवार बनेर जितेका थिए । कांग्रेस प्रदेश सभापति वीरबहादुर बलायर निर्वाचन क्षेत्र परिवर्तन गरेर […]

८ देखि १० हजार बढी पपुलर मत ल्याएर म जित्छु : मोहनबहादुर बस्नेत

आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट एमाले नेता शेरबहादुर तामाङसँग प्रतिस्पर्धा गर्न लागेका कांग्रेस नेता मोहन बहादुर बस्नेतले आफ्नो चुनावी अभियानलाई तीव्र पारेका छन् । क्षेत्र नम्बर १ बाट चुनाव लड्दै आएका उनी यो पटक क्षेत्र नम्बर २ बाट मैदानमा खडा भएका हुन् । उनै बस्नेतसँग रातोपाटीले गरेको चुनावी कुराकानीको सम्पादित अंशःचुनावी अभियानमा हुनुहुन्छ, जनताले के भनिरहेका छन् ?–पालिकास्तरीय घरदैलो सकाएर,वडागत रुपमा टोल टोलमा पुगिरहेका छौ । काम गर्ने,अनुभवी र क्ष

मैले चुनाव जित्ने निश्चित छ : जीवनराम श्रेष्ठ

२२ कात्तिक, काठमाडौं । काठमाडौं–८ मा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ उम्मेदवार छन् । गत स्थानीय तहको चुनावमा पाएको मत हेर्दा यो क्षेत्रमा श्रेष्ठको पार्टी तेस्रो स्थानमा छ । पहिलो भएको कांग्रेस र सत्तारुढ गठबन्धनमा रहेका माओवादी केन्द्र समेतको समर्थनमा चुनाव लड्दै गरेका श्रेष्ठको प्रतिस्पर्धा नेकपा एमालेका उम्मेदवार शिवसुन्दर वैद्यसँग हुने देखिन्छ । […]

गोकर्ण विरुद्ध रामकुमारी : विरासत जोगाउलान् कि इतिहास रच्लिन् ?

१७ कात्तिक, गुल्मी । गुल्मी–२ बाट २०५६ सालदेखि लगातार चुनाव लड्दै आएका नेकपा एमालेका सचिव गोकर्ण विष्टले यसपटक प्रतिस्पर्धीका रुपमा आफ्नै पूर्वसहकर्मी रामकुमारी झाँक्रीलाई पाएका छन् । हाल नेकपा एकीकृत समाजवादीकी सचिव रहेकी झाँक्रीलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत सत्तारुढ गठबन्धनका दलको साथ छ । हालसम्म प्रतिस्पर्धा गरेका चुनावमध्ये २०६४ सालको पहिलो संविधानसभा चुनावमा नेकपा […]

बडू विरासत फर्काउने, ठगुन्ना ‘ह्याट्रिक’को दाउमा

सधैँका प्रतिस्पर्धी कांग्रेस नेता दिलेन्द्रप्रसाद बडू र एमाले नेता गणेशसिंह ठगुन्ना फेरि आमनेसामने भएका छन् । ४ मंसिरमा तय भएको प्रतिनिधिसभा निर्वाचनमा यी दुई नेता दार्चुलाबाट चुनाव लड्दै छन् ।०७४ को निर्वाचनमा...

नेपाली कांग्रेस ८९ क्षेत्रमा चुनाव लड्दै

काठमाडौं, असोज २४ । सत्तारुढ गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि ८९ क्षेत्रमा उम्मेदवारी दिएको छ । पाँच दलीय गठबन्धनको तर्फबाट कांग्रेसले प्रतिनिधिसभाका ८९ सिटमा उम्मेदवारी दिएको हो । कांग्रेसबाहेक सत्तागठबन्धनमा आबद्ध माओवादी, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र जनमोर्चाले ७६ सिटमा आफ्नो उम्मेदवार उठाएको छ । गठबन्धनभित्र सामेल दलहरूको लामो कसरतपछि […]

नेपाली कांग्रेस ८९ क्षेत्रमा चुनाव लड्दै

काठमाडौं । सत्तारुढ गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि ८९ क्षेत्रमा उम्मेदवारी दिएको छ । पाँच दलीय गठबन्धनको तर्फबाट कांग्रेसले प्रतिनिधिसभाका ८९ सिटमा उम्मेदवारी दिएको हो । कांग्रेसबाहेक सत्तागठबन्धनमा आबद्ध माओवादी, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र जनमोर्चाले ७६ सिटमा आफ्नो उम्मेदवार उठाएको छ । गठबन्धनभित्र सामेल दलहरूको लामो कसरतपछि आइतबार बिहानसम्म […]

देउवाविरुद्ध एमालेले उम्मेदवारी नदिने, कांग्रेस बीपीसँग तालमेल

काठमाडौँ – कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध एमालेले उम्मेदवारी नदिने भएको छ। डडेलधुराबाट चुनाव लड्दै आएका देउवाको क्षेत्रमा एमालेले कांग्रेस बीपीलाई सहयोग गर्ने भएको हो। एमाले सुदुरपश्चिमका प्रतिनिधिसभा र प्रदेशसभाको टिकट फाइनल गरेको छ। सबै क्षेत्रमा उम्मेदवार तोकेर पठाए पनि डडेलधुराको प्रतिनिधिसभाका लागि कुनै पनि पनि उम्मेदवार नतोकिएको एमालेका एक नेताले जानकारी दिए। त्यहाँ […]

कैलाली ४ बाट चुनाव लड्दै सभापति बलायर

धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका सभापति वीरबहादुर बलायर कैलाली–४ बाट निर्वाचन लड्ने भएका छन् । यसअघि गृहजिल्ला डोटीबाटै निर्वाचन लड्ने रटान लगाउँदै आएका बलायर कैलाली–४ बाट प्रतिनिधिसभा निर्वाचन लड्न तयार भएका हुन् । सत्ता गठबन्धनमा एकीकृत समाजवादीका नेता प्रेमबहादुर आलेले पनि डोटीबाटै लड्ने अडान राखेपछि बलायरलाई कांग्रेसले कैलाली–४ बाट चुनाव लडाउने तयारी गरेको […]

चुनाव लड्न गगन थापाले कास्की १ बाट पनि दिए आवेदन

नेपाली कांग्रेस महामन्त्री गगन थापाले कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट संघीय संसदको निर्वाचन लड्न आवेदन दिएका छन् । बुधबार थापाले कास्कीबाट निर्वाचन लड्न निवेदन दिएका हुन् ।उनले कांग्रेसको विधान २०१७ (संशोधनसहित) को परिच्छेद ८ को दफा ३० को उपदफा १ बमोजिम आवेदन दिएका हुन् । थापाले कांग्रेस कास्कीका सचिव भानु ढकालमार्फत  निवेदन दर्ता गरेका हुन् ।यसअघि काठमाडौं निर्वाचन क्षेत्रनम्बर ४ बाट चुनाव लड्दै आएका थापा यो पटक कास्कीबाट पनि उम्मेद्वार बन्न आवेदन दिएका हुन् । उनले बुधबार नै काठमा