देउवाविरुद्ध एमालेले उम्मेदवारी नदिने, कांग्रेस बीपीसँग तालमेल

काठमाडौँ – कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध एमालेले उम्मेदवारी नदिने भएको छ। डडेलधुराबाट चुनाव लड्दै आएका देउवाको क्षेत्रमा एमालेले कांग्रेस बीपीलाई सहयोग गर्ने भएको हो। एमाले सुदुरपश्चिमका प्रतिनिधिसभा र प्रदेशसभाको टिकट फाइनल गरेको छ। सबै क्षेत्रमा उम्मेदवार तोकेर पठाए पनि डडेलधुराको प्रतिनिधिसभाका लागि कुनै पनि पनि उम्मेदवार नतोकिएको एमालेका एक नेताले जानकारी दिए। त्यहाँ […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवा विरुद्ध एमालेले उम्मेदवारी नदिने

नेकपा एमालेले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी नदिने भएको छ । एमालेले सुदूरपश्चिमका १५ वटा निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवार तय गर्दा देउवाको निर्वाचन क्षेत्र डडेलधुरामा भने उम्मेदवार नउठाउने भएको हो । प्रधानमन्त्री देउवाविरुद्ध एमालेले डडेलधुरामा कांग्रेस बीपीका वरिष्ठ उपाध्यक्ष कर्ण मल्ललाई समर्थन गर्ने भएको छ । स्थानीय तहमा पनि एमाले र कांग्रेस बिपीबीच तालमेल भएको थियो । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभामा पनि डडेलधुरामा तालमेल गर्ने भए

दाङ जिसस निर्वाचनमा गठबन्धनले दियो उम्मेदवारी, एमालेले नदिने

२५ जेठ, काठमाडौं । दाङको जिल्ला समन्वय समिति (जिसस) निर्वाचनका लागि गठबन्धनले उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनबाट प्रमुख र उपप्रमुखसहित ५ सदस्यमा कांग्रेसले उम्मेदवारी दिएको छ भने माओवादी केन्द्रले २ सदस्यमा उम्मेदवारी दिएको छ । प्रमुखका लागि कांग्रेसका नित्यानाथ शर्माले उम्मेदवारी दिएका छन् भने उपप्रमुखमा चेतना चौधरीले उम्मेदवारी दिएकी छन् । घोराहीमा रहेको मुख्य […]

कांग्रेस आकस्मिक केन्द्रीय समिति बैठक बिहान नौ बजे, प्रदेश सभामुखमा दाबी नगर्ने

कांग्रेसले सातवटै प्रदेशमा प्रदेश सभा सभामुखमा कुनै दलसँग तालमेल नभए उम्मेदवारी नदिने भएको छ । कुनै पनि प्रदेशमा बहुमत नभएको र सभामुखलाई कुनै दलको...