विदेशमा अलपत्र ३ हजार १ सय ८ जनाको उद्दार

कोभिड–१९ को संक्रमण रोक्न लकडाउन घोषणा गरेसँगै विदेशमा रहेका नेपालीहरुको उद्धार कार्य जारी छ। सरकारले गत ५ जुन तारिखदेखि स्वदेश फर्काउन सुरु गरेको अभियानले यतिबेला तीव्रता पाएको हो। गैरआवासीय नेपाली संघका राष्ट्रिय समिति तथा नेपाल सरकारका कुटनीतिक नियोगको संयुक्त पहलमा गत तीन हप्तामा ३ हजार १ सय ८ जना नेपाली घर फर्किसकेका छन्।

सम्बन्धित सामग्री

साउदीमा अलपत्र परेका श्रीमानलाई नेपाल झिकाइदिन हारगुहार गरिरहेकी चन्द्रिका

सप्तरीकी चन्द्रिका साहु, करिब १५ दिनदेखि वैदेशिक रोजगार विभागको कार्यालयमा धाइरहेकी छिन् । उनी वैदेशिक रोजगार विभाग धाउनुको एउटै कारण हो, उनको श्रीमान विदेशमा अलपत्र पर्नु । चन्द्रिकाका श्रीमान देवनारायण साहु झण्डै तीन महिना अघि रोजगारीको शिलशिलामा साउदी अरेयिबा गएका थिए । विदेशमा अलपत्र परेको श्रीमानलाई झिकाईदिन हारगुहार गर्दै विभागको कार्यालयमा धाइरहेकी छिन् । उनी […]

विदेशमा अलपत्र परेर फर्किएका श्रमिकलाई क्षतिपूर्ति नदिने दुई म्यानपावर खारेज

काठमाण्डौ – विदेशमा अलपत्र परेर फर्किएका श्रमिकलाई  क्षतिपूर्ति नदिने दुई म्यानपावर खारेज गरिएकाे वैदेशिक रोजगार विभागले जनाएको छ । वैदेशिक रोजगारीमा पठाएर करार अनुसारको काम र तलब नपाई अलपत्र परेर फर्किएका श्रमिकलाई पटक पटक ताकेता गर्दा पनि क्षतिपूर्ति नदिएपछि डिलक्स एचआर सोलुसन र डी–स्क्वार ग्रुपको नवज्योति एचआर सोलुसन म्यानपावर कम्पनी खारेज गर्दै एक लाख रुपैयाँ जरिवानासमेत गरिएको विभागले जनाएको छ ।  यी म्यानपावरले वैदेशिक रोजगारीमा पठाएका श्रमिकले करार सम्झौता अनुसार सेवा सुविधा नप...

विदेशमा अलपत्र नेपालीको शव ल्याउने पहल भइरहेको छ : श्रममन्त्री कुँवर

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले विदेशमा अलपत्र परेका नेपालीहरूको शवलाई नेपाल ल्याउने पहल भइरहेको बताएका छन्। शुक्रबार चन्द्रलोक प्रतिष्ठानले काठमाडौँमा आयोजना गरेको वैदेशिक रोजगारका क्षेत्रमा देखिएका समस्या र समाधानका उपायहरू विषय कार्यक्रममा मन्त्री कुँवरले वैदेशिक रोजगारमा गएका नेपालीहरूको शव विदेशमा अलपत्र परिरहेको भन्दै ऐन कानून बनाएर बनाएर भए पनि नेपाल ल्याउने […]

भारतले कोरोनाका कारण विदेशमा अलपत्र परेका ६१ लाखलाई उद्धार गरी स्वदेश फर्कायो

एजेन्सी। कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका ६१ लाख आफ्ना नागरिकलाई भारतले उद्धार गरी स्वदेश फर्काएको छ। यो जानकारी भारतको विदेश मन्त्रालयले आज राज्यसभामा दिएको हो। विदेश मन्त्रालयका अनुसार सन्२०२१ अप्रिल ३०सम्म६०लाख९२हजार२६४लाई उद्धार गरी ल्याइएको भारतमा ल्याइएको छ। विशेष विमान पठाएर उनीहरुको उद्धार गरिएको जनाइएको छ। कोरोना संक्रमणका कारण विदेशमा ३ हजार५७०जना भारीयाको मृत्यु भएको विवरण मन्त्रालयले पेश गरेको छ।

विदेशमा अलपत्र श्रमिकको निःशुल्क उद्धार गरिँदै

कोरोना संकटका कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र र बेखर्ची भएका श्रमिकको उद्धारका लागि सरकारले द्रूत सहयोग टोली (¥यापिड रेस्पोन्स टिम) बनाएर काम अघि बढाएको छ ।कोरोना संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले विदेशमा अलपत्र परेका श्रमिकको उद्धारका लागि तत्काल कदम चाल्न सरकारलाई सिफारिस गरेपछि उद्धारको जिम्मेवारी पाएको वैदेशिक रोजगार बोर्ड तयारी सुरू गरेको हो ।बोर्डका कार्यकारी […]

आफ्नै नीति लागू गर्न सरकार असफल

सरकारले संक्रमणका कारण विदेशमा अलपत्र श्रमिकको उदार र सहयोगलाई तत्काल कार्यान्वयनमा लैजाने गरी बनाएको द्रूत रणनीतिको काम अघि नबढ्दा बेरोजगार बनेर फर्केका ४ लाख श्रमिक अलपत्र बनेका छन् ।गत वर्षको वैशाखमा कोभिड संक्रमणका कारण विदेशमा अलपत्र परेका श्रमिकलाई उद्धार, पुनस्थापना र रोजगारी दिन तयार गरिएको द्रूत रणनीति कार्यान्वय नहुँदा फर्केकाले मात्र नभइ हाल विदेशमा अलपत्र […]

कोरोनाका कारण विदेशमा अलपत्र परेका ४ लाख ६१ हजारभन्दा बढीको उद्धार

काठमाडौं। कोरोना महामारीका कारण असहज परिस्थितिमा विदेशमा अलपत्र परेका ४ लाख ६१ हजार ९ सय ५६ जना नेपालीलाई सरकारले उद्धार गरी स्वदेश फर्काएको छ। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)काअनुसार २०७६ चैतदेखि २०७८ जेठ ९ गतेसम्मको अवधिमा उनीहरुलाई उद्धार गरी ल्याएको हो। यसरी फर्किनेमा अधिकांस वैदेशिक रोजगारीको सिलसिलामा खाडी राष्ट्र र मलेसियामा रोजगार गुमाउनेहरु छन्।

विदेशमा अलपत्र ५११ नेपालीको उद्धार

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बिहीबारसम्म विदेशमा अलपत्र परेका पाँच सयभन्दा बढी नेपालीको उद्धार गरिएको

विदेशमा अलपत्र नेपालीका शव पनि ल्याइने

नेपाल सरकारले विदेशमा अलपत्र नेपाली श्रमिकका साथै शव पनि ल्याउने भएको छ । लकडाउनका कारण लामो समयदेखि विदेशमा