टी-ट्वान्टी विश्वकपको समूह चरणबाटै बाहिरियो भारत

काठमाडौँ- भारत टी–ट्वान्टी विश्वकप क्रिकेटको समूह चरणाबाटै बाहिरिएको छ । आईतबार साँझ सम्पन्न खेलमा न्युजिल्याण्डले अफगानिस्तानलाई ८ विकेटले हराउँदै समूह-२ बाट सेमिफाइनल पुगेसँगै भारत प्रतियोगिताबाटै बाहिरिएको छ । नामिबियासँगको खेलमा भारतको जित वा हारले अब कुनै अर्थ राख्ने छैन । उक्त खेल जिते पनि भारतको ६ अंक मात्रै हुनेछ । अफगानिस्तानलाई हराएको न्युजिल्याण्ड भने समूह-२ […]

सम्बन्धित सामग्री

टी–ट्वान्टी विश्वकप : दोस्रो सेमिफाइनलमा आज भारत र इंग्ल्यान्ड भिड्दै

काठमाडौं । अष्ट्रेलियामा जारी आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज बिहीबार भारत र इंग्ल्याण्ड भिड्दैछन् । खेल अष्ट्रेलियाको उडलेडमा नेपाली समय अनुसार बिहीबार दिउँसो पौने दुई बजे सुरु हुँदैछ । सुपर १२ चरणको समुह ‘बि’ मा विजेता बन्दै भारत सेमिफाइनलमा पुगेको हो भने इंग्ल्याण्ड भने समुह ‘ए’ को उपविजेताको रुपमा सेमिफाइनलमा उक्लिएको […]

टी –ट्वान्टी विश्वकप : दक्षिण अफ्रीकासँग भारत पराजित

काठमाडौं – आईसीसी टी – ट्वान्टी विश्वकप क्रिकेटमा दक्षिण अफ्रीकाले जित निकालेको छ । आइतबार अष्ट्रेलियाको पर्थमा भएको खेलमा दक्षिण अफ्रीकाले भारतलाई ५ विकेटले हराएको हो । भारतले दिएको १ सय ३४ रनको लक्ष्य दक्षिण अफ्रीकाले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।दक्षिण अफ्रीकाका लागि अर्धशतक बनाएका डेभिड मिलरले अविजित रहदै ५६ […]

नेपालको टी–ट्वान्टी वरीयता यथावत

नेपाली राष्ट्रिय क्रिकेट टोलीको टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटको वरीयतामा यथावत रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले मंगलबार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपालको टी–ट्वान्टी वरीयता यथावत रहेको हो ।नयाँ वरीयतामा नेपाल १६ औं स्थानमा रहेको छ । अघिल्लो वरीयतामा पनि नेपाल १६ औं स्थानमा रहेको थियो । नयाँ वरीयतामा भारत शीर्ष स्थानमा रहेको छ ।

टी–ट्वान्टी अन्तर्राष्ट्रियमा विराटको पहिलो शतक

भारतीय क्रिकेट खेलाडी विराट कोहलीले टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक प्रहार गरेका छन् ।  एसिया कप क्रिकेट अन्तर्गत सुपर चारको भारतको अन्तिम खेलमा अफगानिस्तान विरुद्धको खेलमा विराटले ५३ बल खेल्दै ११ र ४ छक्का सहित १०० रन पूरा गरे । विराटको  टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक हो । टी–ट्वान्टी अन्तर्राष्‍ट्रियमा विराटले ३२ अर्धशतक प्रहार गरेका छन् ।  एसिया कपमा भारत बाहिरिएको छ । भारत श्रीलंका र पाकिस्तानसँग पराजित हुँदै बाहि

केएलले वेस्ट इन्डिजविरुद्धको टी–ट्वान्टी सिरिज गुमाउने

भारतीय क्रिकेट टिमका सदस्य केएल राहुलले वेस्ट इन्डिजविरुद्धको टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज गुमाउने भएका छन् । पाँच खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज राहुलले गुमाउने पक्का भएको हो ।केएल गत साता कोरोनाका कारण आइसोलेसनमा बसेका थिए । भारत र वेस्ट इन्डिजविरुद्धको सिरिज २९ जुलाईबाट सुरु हुने छ । यसअघि चोटका कारण केएलले इङ्ल्यान्डविरुद्धको सिरिज गुमाएका थिए ।

महिला टी–ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपाल र युएई भिड्दै

काठमाडौं । एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिप क्रिकेटको सेमिफाइनल खेलहरु आज शुक्रबारबाट हुँदैछन् । मलेसियामा जारी प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा नेपालले युएईसँग खेल्दैछ । मलेसियाको किनरारा ओभलमा नेपाल र युएईबीचको खेल बिहान सवा ८ बजे सुरु हुनेछ । नेपालले युएईलाई हराउन सके एसिया कपको लागि छनोट हुनेछ । एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र थाईल्यान्ड […]

एक सय टी-ट्वान्टी जित्ने भारत दोस्रो टिम बन्यो, पाकिस्तान पहिलो

काठमाडौँ : भारतले टी–ट्वान्टी क्रिकेटमा १०० खेल जितेको छ । शुक्रबार राती वेष्ट इण्डिजलाई ८ रनले हराउँदै भारतले आफ्नो जितको संख्या १०० पुर्याएको हो । टी–ट्वान्टी क्रिकेटमा १०० खेल जित्ने भारत विश्वको दोस्रो टिम हो । टी–ट्वान्टी क्रिकेटमा सर्वाधिक ११८ खेल जित्ने पाकिस्तान पहिलो टिम हो । शुक्रबार राती दोस्रो टी–ट्वान्टीमा वेष्ट इण्डिजलाई ८ रनले […]

विश्वकप टी-ट्वान्टी क्रिकेट : जित्नै पर्ने दबाबमा भारत

एजेन्सी- आईसीसी विश्वकप टी–ट्वान्टी क्रिकेटमा आज भारत र अफगानिस्तान भिड्दैछन् । अबुधाबीमा राति ७:४५ मा हुने यस खेलमा सेमिफाइनलमा स्थान सुरक्षित गर्न अफगानिस्तानलाई हराउनै पर्ने दबाबमा भारत छ । सुरुवात दुई खेलमा हार ब्यहोरेको भारतकालागि सेमिफाइनलको दौडमा कायम रहन जितको आवश्यकता छ । नतिजा फरक आएको खण्डमा भारतको विश्वकपको दौड तेस्रो खेलमै समाप्त हुनेछ । […]

टी-ट्वान्टी विश्वकपः पाकिस्तानले टस जित्यो, भारत पहिले व्याटिङ गर्दै

काठमाडौँ- टी-ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानले भारतविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ। खेल दुबईमा भइरहेको छ। भारतको प्लेइङ-११ मा विराट कोहली (कप्तान), रोहित शर्मा, केएल राहुल, सूर्यकुमार यादव, ऋषभ पन्त, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा, जसप्रीत बुमराह, मोहम्मद शामी, भूवनेश्वर कुमार र वरुण चक्रवर्ती छन्। यस्तै पाकिस्तानको प्लेइङ-११ मा बाबर आजम (कप्तान), मोहम्मद रिजवान, फकर जमान, मोहम्मद हफीज, […]

नेपालको टी-ट्वान्टी वरीयतामा सुधार

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-ट्वान्टीको वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । आइतबार आईसीसीले आइतवार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गरेको हो । नयाँ वरीयताको टी-ट्वान्टीतर्फ नेपाल १४ औं स्थानमा रहेको छ । यस अघि नेपाल १५ औं स्थानमा रहेको थियो । घरेलु मैदानमा सम्पन्न त्रिकोणात्मक टी-ट्वान्टी सिरिजको उपाधि जितेपछि नेपालको वरीयता सुधार भएको हो । नेपालको टी-ट्वान्टीमा उत्कृष्ट वरीयता ११ औं स्थान हो ।   टी-ट्वान्टीको नयाँ वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रोमा भारत र...