टी –ट्वान्टी विश्वकप : दक्षिण अफ्रीकासँग भारत पराजित

काठमाडौं – आईसीसी टी – ट्वान्टी विश्वकप क्रिकेटमा दक्षिण अफ्रीकाले जित निकालेको छ । आइतबार अष्ट्रेलियाको पर्थमा भएको खेलमा दक्षिण अफ्रीकाले भारतलाई ५ विकेटले हराएको हो । भारतले दिएको १ सय ३४ रनको लक्ष्य दक्षिण अफ्रीकाले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।दक्षिण अफ्रीकाका लागि अर्धशतक बनाएका डेभिड मिलरले अविजित रहदै ५६ […]