रातो मछिन्द्रनाथ र मीननाथको रथ जावलाखेल पुर्‍याइयो (तस्बिरहरू)

काठमाडौं । रातो मछिन्द्रनाथको र मीननाथको रथ लगनखेलबाट जावलाखेल पुर्‍याइएको छ ।  जेष्ठ शुक्ल द्वितीयाको साइत पारेर बुधबार रथलाई बाजागाजासहित जावलाखेल पुर्‍याइएको हो । आउँदो शनिबारको जेष्ठ शुक्ल पञ्जमीको दिन भोटो देखाइनेछ ।  हेर्नुहाेस् तस्बिरहरू ः   

सम्बन्धित सामग्री

भोटोजात्राको तयारी, जावालाखेलमा यसरी हुँदैछ सरसफाइ

ललितपुर : जावलाखेलमा भोटोजात्राको लागि तयारी भइरहेको छ। वर्षा र सहकालका देवता करुणामय बुंगद्य: (रातो मछिन्द्रनाथ) को भोटो जात्राको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीसहितका उच्च पदस्थ व्यक्ति जावलाखेल पुग्दैछन्।  हाल रथ राखिएको स्थानमा सरसफाइको काम भइरहेको छ। प्राचीन कालमा कर्कोटक नागराजकी श्रीमतीको आँखाको उपचार गरेबापत एक किसानले उपहारस्वरुप पाएको बहुमूल्य गहना र हीरा जडित भोटोसम्बन्धी विवाद…

राष्ट्रपति भण्डारी भोटो देखाउने कार्यक्रममा सरिक हुन जावलाखेल जाँदै

काठमाडौँ – रातो मछिन्द्रनाथको भोटो देखाउने कार्यक्रममा सरिक हुन राष्ट्रपति बिद्यादेवी भण्डारी आज जावलाखेल जाने भएकी छिन्। रातो मछिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकवाट जावलाखेल पुगेको चौथोँ दिन रातो मछिन्द्रनाथको भोटो देखाउने परम्परामा सहभागी हुन राष्ट्रपति भण्डारी जावालखेल जान लागेकी हुन्। लिच्छवीकालीन राजा नरेन्द्र देवको पालादेखि राजा (राष्ट्राध्यक्ष) भोटोजात्राको प्रमुख अतिथि बन्ने परम्परा छ। […]

भोलि शनिबार देशभर सार्वजनिक बिदा

काठमाडौँ- गृह मन्त्रालयले भोलि शनिबार देशभर सार्वजनिक बिदा दिएको छ। मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै रातो मछिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जावलाखेल पुगेको चौथो दिन रातो मछिन्द्रनाथको भोटो देखाउने परम्परा रहेकोले सार्वजनिक बिदा दिइएको जनाएको हाे।   भोलि २१ गते शनिबार राष्ट्रपति विद्या देवी भण्डारीको उपस्थितिमा भोटो देखाउने कार्यक्रम हुने भएको छ।

भोलि शनिबार सार्वजनिक बिदा

मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै रातो मछिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जावलाखेल पुगेको चौंथो दिन रातो मछिन्द्रनाथको भोटो देखाउने परम्परा रहेकोले सार्वजनिक बिदा दिइएको जनाएको छ।

दुई वर्षपछि जावलाखेल पुगे रातो मछिन्द्रनाथ, दृश्यमा रथयात्राको उल्लास

ललितपुर : वर्षा र सहकालका देवता करुणामय बुंगद्य: (रातो मछिन्द्रनाथ) को रथलाई आज जावलाखेल पुर्‍याइएको छ। लगनखेलको इति टोलबाट तानेर कुमारीपाटी हुँदै रथलाई जावलाखेलमा रहेको ‘रछ्यान कामना पीठ’को खाल्डोमा पुर्‍याइएको हो। सो पीठको खाल्डोमा पुगेपछि मात्रै रातो मछिन्द्रनाथको रथ तान्ने लक्ष्य सम्पन्न (या: न्याइ) भएको मानिन्छ। रातो मछिन्द्रनाथको रथसँगै मीननाथको…