प्रतिगमनभित्र हुने चुनावले सार्थक परिणाम दिन सक्दैन

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि राजनीतिक दलदेखि नागरिक समाजका अगुवाहरु आन्दोलन गरिरहेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध जनआन्दोलनका लागि प्रयास भइरहे पनि  मुख्य तीन दल तीनतिर फर्केका छन् । संसद विघटनको मुद्दा सर्वोच्चमा विचाराधीन छ । प्रतिनिधिसभा पुनर्स्थापना कि चुनाव भन्ने विषयमा दलहरुको बीचमा मत ...