राप्रपा प्रजातान्त्रिकका नेता तिमिल्सिना माओवादी प्रवेश

१८, कात्तिक, चितवन । राप्रपा प्रजातान्त्रिक चितवनका जिल्ला अध्यक्ष बदि्र तिमिल्सिना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । चितवनको माडीमा भएको एक कार्यक्रममा सवैलाई आश्र्चायचकित पार्दै तिमिल्सिना माओवादी प्रवेश गरेका हुन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तिमिल्सिनासहित करीव १ सयजति राप्रपाका कार्यकर्तालाई टिका लगाएर पार्टीमा भित्राए । सार्वजनिक कार्यक्रममा सहभागी हुन …

सम्बन्धित सामग्री

चितवन राप्रपा युवा संघका उपाध्यक्ष माओवादी प्रवेश

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट प्रजातान्त्रिक युवा संघ चितवनका उपाध्यक्ष शंकर विश्वकर्माले पार्टी परित्याग गरेका छन् । पार्टी आफ्नो विचारबाट विचलित भएको भन्दै विश्वकर्मासहित नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।आफ्नो हक अधिकारको पक्षमा बोल्ने पार्टी माओवादी भएको भन्दै राप्रपा छोडेका हुन । विश्वकर्मासहितका नेता कार्यकर्तालाई माओवादी केन्द्रका चितवन जिल्ला संयोजक आरसी अधिकारीले प्रवेश गराए ।

एक दर्जन नेता-कार्यकर्ता माओवादी प्रवेश, प्रचण्डले गरे स्वागत

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न पार्टीका एक दर्जन नेता कार्यकर्तालाई पार्टीमा भित्र्याएका छन् । आइतबार विहान अध्यक्ष प्रचण्डले नेकपा एमाले सिन्धुपाल्चोकका जिल्ला कमिटी सदस्य पूर्णबहादुर तामाङसहित १ दर्जनभन्दा बढी नेता कार्यकर्ता पार्टी प्रवेश गराएका हुन् ।एमाले, नेपाली काँग्रेस र राप्रपा परित्याग गरी माओवादीमा प्रवेश गरेका थिए । उनीहरुलाई अध्यक्ष  प्रचण्डले प्रचण्डले टिका र खादा लगाएर स्वागत गरेका थिए ।

राप्रपा (प्रजातान्त्रिक) चितवनका अध्यक्ष माओवादी प्रवेश

राप्रपा (प्रजातान्त्रिक) चितवनका अध्यक्ष बद्री तिमल्सीना माओवादी केन्द्रमा प्रवेश गरेका छन्। आज चितवनको माडीमा आयोजित एक कार्यक्रम मार्फत दर्जनौ कार्यकर्तासहित उनी माओवादीमा प्रवेश गरेका हुन् । तिमल्सिना सँगै राप्रपा(प्रजातान्त्रिक) का ३१ जना जिल्लास्तरीका नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले अबिर र माला लगाएर स्वागत गरे। कार्यक्रममा एमाले नेता…