‘ए’ डिभिजन लिगः शीर्ष स्थानमा मनाङ, कुन टिम कुन स्थानमा ?

काठमाडौं, ७ पुस । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पाँचौं चरणका खेल सकिएका छन् । पाँचौं चरणका खेल सकिदा मनाङ मस्र्याङ्दी क्लब शीर्ष स्थानमा रहेको छ । मनाङ ५ खेलमा अपराजित रहँदै १३ अंकका साथ शीर्ष स्थानमा छ । साथै, दोस्रो स्थानमा रहेको मच्छिन्द्र फुटबल क्लबपनि ५ खेलमा ३ जित र २ बराबरीसँगै ११ […]

सम्बन्धित सामग्री

ए डिभिजन लिग: फ्रेन्ड्सलाई हराउँदै जावलाखेल फेरि शीर्ष स्थानमा उक्लियो

च्यासल मैदानमा भएको खेलमा फ्रेन्ड्स क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै जावलाखेल फेरि शीर्ष स्थानमा उक्लिएको हो ।

मच्छिन्द्रलाई हराउँदै चर्च ब्वाईज शीर्ष स्थानमा

साविक विजेता मच्छिन्द्र फुटबल क्बललाई २–१ गोलले पराजित गर्दै चर्च ब्वाईज शहीद स्मारक ए डिभिजन लिग तालिकाको शीर्ष स्थानमा उक्लीएको छ।...

‘ए’ डिभिजन लिग : चर्च ब्वाइज शीर्ष स्थानमा

काठमाडाैं । चर्च ब्वाइज युनाईटेड सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । च्यासल मैदानमा शनिबार न्युरोड टिम एनआरटीलाई ४–१ गोल अन्तरले हराउँदै चर्च ब्वाइज शीर्ष स्थानमा उक्लिएको हो । चर्च ब्वाइजको जितमा अन्जन विष्टले ह्याट्रिक गोल गरे । सुशील शाहले एक गोल थपे । एनआरटीका दिपेश आले मगरले एक गोल फर्काए […]

‘ए’ डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आठौं चरणअन्तर्गत आज तीन वटा खेल हुँदैछन् । दशरथ रंगशालामा दुई वटा र पोखरामा एउटा खेल हुनेछ । दिउँसो १ बजे दशरथ रंगशालामा मच्छिन्द्र फुटबल क्लब र फ्रेन्ड्स क्लब खेल्नेछन् । अंकतालिकामा शीर्ष स्थानमा रहेको मच्छिन्द्रको ७ खेलमा १७ अंक छ । समान खेलमा तीन अंक मात्रै […]

'ए' डिभिजन लिग : मनाङलाई हराउँदै मच्छिन्द्र शीर्ष स्थानमा

काठमाण्डाै – मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै मच्छिन्द्र क्लब सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ । दशरथ रंगशालामा आज भएको खेलमा मनाङलाई १–० गोलले हराउँदै मच्छिन्द्र शीर्ष स्थानमा पुगेको हो । निकै रोमाञ्चक खेलमा  मच्छिन्द्रलाई जिताउन सुनिल बलले निर्णायक गोल गरे । आजको जितसँगै मच्छिन्द्रको ६ खेलमा १४ अंक भएको छ । मनाङ भने १३ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

ए डिभिजन लिग : घरेलु मैदानमा जितसँगै मनाङ लिगको शीर्ष स्थानमा

घरेलु टोली मनाङ मर्स्याङ्दी क्लब जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । लिगको पाँचौँ चरणअन्तर्गत पोखरा रंगशालामा शनिबार भएको खेलमा जित हात पार्दै मनाङ अंक...

ए डिभिजन लिग: सानदार जित निकालेको मछिन्द्र शीर्ष स्थानमा

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा साविक विजेता मछिन्द्र क्लबले हिमालयन शेर्पा क्लबमाथि सहज जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मछिन्द्र क्लबले हिमालयन शेर्पामाथि ३-० को सहज जित निकालेको हो। सुरुबाटै आक्रामक देखिएको मछिन्द्रका लागि खेलको २९ औं मिनेटमा नुर्लान करिमले प्रहार गरेको…

मनाङ शीर्ष स्थानमा उक्लियो

लिगको चौथो चरणमा फ्रेन्ड्सलाई २–० ले निराश पारेको सर्वाधिक आठपटकको विजेता मनाङ १० अंकका साथ शीर्ष स्थानमा छ सर्वाधिक आठपटकको विजेता मनाङ मर्स्याङ्दी क्लब सहिद स्माकर ए डिभिजन लिग फुटबल प्रतियोगिताको...

‘ए’ डिभिजन लिग : मनाङ शीर्ष स्थानमा उक्लियो

काठमाडौँ- कुपन्डोलको फ्रेन्डस क्लबमाथि २-० अन्तरको सहज जितका साथ मनाङ मर्स्याङ्दी सहिद स्मारक‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सम्पन्न चौथो चरणको पहिलो खेलमा मनाङलाई तीन अंक दिलाउन ओलाओले आफिज र दिनेश राजवंशीले समान एक गोल गरे । ४०औं मिनेतमा कप्तान अञ्जन विष्टको पासमा आफिजले गरेको गोलमा मनाङले अग्रता लिएको […]