कांग्रेसको जिल्ला अधिवेशन- हिमाली जिल्लामा दशैं अगावै, अन्य जिल्लामा अझै अनिश्चित !

नेपाली कांग्रेसले हिमाली जिल्लामा जिल्ला अधिवेशन दशैं अगावै सम्पन्न गर्ने भएको छ ।  मंसिर ९ देखि १४औं महाधिवेशन गर्ने तयारीमा रहेको कांग्रेसको अधिकांश जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको छ ।  संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रवार बसेको कांग्रेस पदाधिकारी बैठकले हिमाली जिल्लामा पालिका, निर्वाचन क्षेत्र तथा जिल्ला अधिवेशन दशैं अगावै गर्ने सहमति भएको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।  केन्द्रीय महाधिवेशन प्रभावित नहुने गरी अन्य जिल्लाको अधिवेशनको मिति तय हुने महतले बताए । क्रियाशील ...

सम्बन्धित सामग्री

बैतडीको दुई क्याम्पसमा निर्वाचन अनिश्चित

बैतडी । बैतडीका दुई क्याम्पसमा आइतबार हुने स्वतन्त्र बिद्यार्थी युनियनको चुनाव अनिश्चित भएको छ । जिल्लामा त्रिविबाट सम्बन्धन प्राप्त ६ क्याम्पस रहेपनि चार क्याम्पसमा आइतबार निर्वाचनको तयारी भएपनि दुई क्याम्पसमा विवादका कारण अनिश्चित भएको हो । यहाँको सिगास शिक्षा क्याम्पस, गाँजरी र बैतडी शिक्षा क्याम्पस शाहीलेकमा स्ववियु निर्वाचनका बिषयमा विवाद देखिएकोले अनिश्चित भएको हो । […]

बाजुराको मतगणना अझै अनिश्चित, दुई पटकको बैठक निष्कर्षविहीन

बाजुरा जिल्लामा हुने भनिएको मतगणना अझै अनिश्चित बनेको छ । दुई पटकको सर्वदलीय बैठकमा मतगणनाबारे सहमति जुट्न नसक्दा मतगणना अनिश्चित बनेको हो । निर्वाचन आयोगले रोकिएको मतगणना सुचारु गर्न बुधबार निर्देशन दिएको थियो। तर नेकपा एमालेले मतगणनामा सहमति नजनाउँदा अझै सुरु हुन नसकेको हो । आयोगको निर्णयसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले बुधबार सर्वदलीय बैठक बलाएको थियो । बैठकमा नेकपा एमाले बाजुराले बिमति जनाएपछि पहिलो बैठक निष्कर्षविहीन बन्यो ।आज बिहीबार बिहान ७ बजे पनि सर्वदलीय बैठक बो

सर्लाहीमा कांग्रेस वडा अधिवेशन अनिश्चित, निर्वाचन अधिकृतद्वारा राजीनामा

सर्लाही : सर्लाहीमा शनिबार (भोलि) का लागि तय भएको नेपाली कांग्रेसको वडा अधिवेशन अनिश्चित बनेको छ।केन्द्रीय निर्वाचन समितिले खटाएका निर्वाचन अधिकृत विनोद कार्की आज बिहान राजीनामा दिएर काठमाडौं फर्किएपछि जिल्लामा कांग्रेसको वडा अधिवेशन अनिश्चित बनेको हो। जिल्ला सभापति नागेन्द्रकुमार राय र पूर्व पार्टी जिल्ला सभापति लक्ष्मण राय समूहको दबाब खेप्न नसकेर निर्वाचन अधिकृत कार्कीले राजीनामा दिन बाध्य भएका हुन्।अधिकृत कार्कीले दुई पक्षको दबाब थेग्न नसकेर आफूले राजीनामा दिएको बताए। राजीनामा दिएर काठमा

१३ जिल्लामा कांग्रेस वडा अधिवेशन अनिश्चित

काठमाडौं, असोज ६ । नेपाली कांग्रेसले १३ जिल्लामा वडा अधिवेशन गर्न ढिला गरेसँगै ९ भदौका लागि तोकिएको पालिका अधिवेशनसमेत अनिश्चित बनेको छ । क्रियाशील सदस्यता नामावली टुंगिन बाँकी १३ जिल्लामा वडा अधिवेशन सार्ने तयारी गरिरहँदा त्यसको असर ९ असोजका लागि तोकिएको पालिका अधिवेशनमा पनि पर्ने भएको हो । क्रियाशील सदस्यता छानबिन समिति सदस्य आनन्द ढुंगानाले […]

कांग्रेस १४औं महाधिवेशनः १३ जिल्लामा वडा अधिवेशन अनिश्चित

काठमाडौं । नेपाली कांग्रेसले १३ जिल्लामा वडा अधिवेशन गर्न ढिला गरेसँगै ९ भदौका लागि तोकिएको पालिका अधिवेशनसमेत अनिश्चित बनेको छ । क्रियाशील सदस्यता नामावली टुंगिन बाँकी १३ जिल्लामा वडा अधिवेशन सार्ने तयारी गरिरहँदा त्यसको असर ९ असोजका लागि तोकिएको पालिका अधिवेशनमा पनि पर्ने भएको हो । क्रियाशील सदस्यता छानबिन समिति सदस्य आनन्द ढुंगानाले १३ जिल्लामा […] The post कांग्रेस १४औं महाधिवेशनः १३ जिल्लामा वडा अधिवेशन अनिश्चित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कांग्रेस वडा अधिवेशन: १३ जिल्लामा अनिश्चित

रामकृष्ण चापागाईं, काठमाडौं ।  नेपाली कांग्रेसको संशोधित कार्यतालिकाअनुसार २० जिल्लामा हुने असोज ५ गते वडा अधिवेशन १३ वटा जिल्लामा भने अनिश्चित भएको छ । क्रियाशील सदस्यता विवाद टुंगाउन नसक्दा वडा अधिवेशन हुन बाँकी २० मध्ये ७ जिल्लामा मात्र अधिवेशन हुने भएको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले नेपाल समाचारपत्रलाई जानकारी दिएअनुसार प्रदेश–२ को […]

२० जिल्लामा काँग्रेस अधिवेशन अनिश्चित, एक हजार ७५० प्रतिनिधि चयनमा अवरोध

नेपाली काँग्रेसको स्थानीय अधिवेशन केही जिल्लामा प्रभावित हुने भएको छ । भदौ १८ गते वडा अधिवेशनको मिति तोकिए पनि २४ गतेसम्म २० जिल्लामा अधिवेशनबारे अन्यौल कायमै छ । काँग्रेसले प्रदेश १ को मोरङ र प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहटको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको छैन ।यस्तै बागमती प्रदेशको काठमाडौं, सिन्धुपाल्चोक, काभ्रे र रसुवा तथा लुम्बिनीको कपिलवस्तु, बाँके र बर्दिया तथा कर्णालीको डोल्पा र सुर्खेतको पनि वडा अधिवेशन अनिश्चित छ । सुदूरपश्चिमका कै

काँग्रेस सभापतिको दाबेदारकै जिल्लामा अधिवेशन अनिश्चित

नेपाली काँग्रेसको निर्वाचन समिति २१ जिल्लाको क्रियाशील सदस्यको नामावली प्राप्तिको पर्खाइमा छ । तर कृष्णप्रसाद सिटौला नेतृत्वको समितिले २१ जिल्लाको क्रियाशील सदस्यको टुंगो लगाउन सकेको छैन । त्यसको जिम्मेवारी पाएका सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखक सैद्धान्तिक सहमति भएको भन्दै पन्छिएपछि २१ जिल्लामा वडा अधिवेशनको अन्योलता कायमै छ ।समितिका तीन जना नेता तीनतिर लागेपछि सभापति शेरबहादुर देउवाकै गृहजिल्ला डडेलधुरासहित २१ जिल्लामा अधिवेशन अनिश्चित बनेको हो । सिटौला, रिजाल र लेखकले कामबाट दुई दिनको बिदा