फिफा विश्वकप अन्तर्गत प्रि क्वाटरफाइनलको अन्तिम खेलमा पोर्चुगल र स्वीटजरल्याण्ड भिडदैछन्। लुसइल स्टेडियममा हुने खेलमा पोर्चुगलको टोलीको सुरुवाती ११ मा स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो समावेश छैनन्।
अघिल्लो खेलमा दक्षिण कोरियासँग खेल्दा कप्तान रोनाल्डोको ब्यवाहारलाई लिएर पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्टोसले आलोचना गरेका थिए। रोनाल्डोको स्थानमा पोर्चुगिच क्लब बेनफिकाका खेलाडी गोन्कालो रामोसले…