ललितपुरमा ‘हिल द अर्थ’ कन्सर्ट गर्दै आनी छोइङ

काठमाडौं । गायिका आनी छोइङ डोल्माले असार ११ गते सांगीतिक प्रस्तुति दिने भएकी छन् । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आनी छोइङ फाउन्डेसनले कन्सर्टबारे जानकारी दिएको हो । ललितपुरको जावलाखेलस्थित सेन्ट मेरिज स्कुलको प्रेक्षालयमा आनीसहितका कलाकारले प्रस्तुति दिन लागेका हुन् । कन्सर्टमा आनीले आफ्ना चर्चितसहित नयाँ गीत गाउनेछिन् । ‘हिल द अर्थ’ नाम दिइएको उक्त […]

सम्बन्धित सामग्री

आश्रम सहयोगार्थ आनीको कन्सर्ट

नवसेवा आश्रमको सहयोगार्थ आनी छोइङ डोल्माले संयुक्त अधिराज्य (बेलायत) मा आयोजित एक कन्सर्टमा गीत प्रस्तुत गर्नुभएको छ । मानव सेवा आश्रम युके च्याप्टरद्वारा आइतबार साँझ लन्डनमा आयोजित ‘इनर मेलोडी फर इनर पिस’ कन्सर्टमा गायिका आनीले जीवन, जगत् र प्राणी हित प्रवर्धन गर्ने खालका केही गीत प्रस्तुत गर्नुभएको थियो ।

बेलायतमा नेपाली कन्सर्ट हुँदै - Nepal Japan

मानवसेवा आश्रम सहयोगार्थ लोकप्रिय गायिका तथा समाजसेवी आनी छोइङ डोल्माको लाइभ कन्सर्टको बेलायतमा आयोज

बेलायतमा नेपाली कन्सर्ट हुँदै

नवसेवा आश्रम सहयोगार्थ लोकप्रिय गायिका तथा समाजसेवी आनी छोइङ डोल्माको लाइभ कन्सर्ट बेलायतमा आयोजना हुँदैछ ।

बेलायतमा आनी छोइङ डोल्माको लाइभ कन्सर्ट हुँदै

मानवसेवा आश्रम सहयोगार्थ लोकप्रिय गायिका तथा समाजसेवी आनी छोइङ डोल्माको लाइभ कन्सर्टको बेलायतमा आयोजना हुँदैछ।

बेलायतमा आनी छोइङ डोल्माको लाइभ कन्सर्ट हुँदै

मानवसेवा आश्रम सहयोगार्थ लोकप्रिय गायिका तथा समाजसेवी आनी छोइङ डोल्माको लाइभ कन्सर्टको बेलायतमा आयोजना हुँदैछ।

बेलायतमा नेपाली कन्सर्ट हुँदै

मानवसेवा आश्रम सहयोगार्थ लोकप्रिय गायिका तथा समाजसेवी आनी छोइङ डोल्माको लाइभ कन्सर्ट बेलायतमा आयोजना हुँदैछ । यही वैशाख २३ गते बेलायतको क्याम्बर्लीस्थित लेकसाइड कन्ट्री क्लबको हलमा आयोजना हुने कन्सर्टका लागि गायिका आनी छोइङ र मानवसेवा आश्रमका संस्थापक एवम् केन्द्रीय अध्यक्ष रामजी अधिकारी आज त्यसतर्फ प्रस्थान गरेका छन् ।

बेलायतमा आनी छोइङको कन्सर्ट हुँदै - NepaliPatra

लण्डन । बेलायतमा आनी छोइङ डाेल्माको कन्सर्ट हुने भएको छ । परोपकारी संस्था मानवसेवा आश्रमको भवन निर्माण परियोजना सहयोगार्थ मानवसेवा आश्रम बेलायतले आगामी ५ मेमा गायिका आनीको सांगीतिक कन्सर्ट ‘इनर मेलोडी फर इनर पिस’ गर्न लागेको हो । कन्सर्ट क्याम्बर्लीस्थित लेकसाइड कन्ट्री क्लबमा हुन लागेको हो । कार्यक्रममा प्रवेश शुल्क ५० पाउण्ड र अनलाइनबाट ५२ […]

आनीको स्वर माधुर्यतामा घन्कियो कन्सर्ट

फूलको आँखामा फूलै संसार गायिका आनी छोइङ डोल्मा लामो समयको अन्तरालपछि हालै ललितपुरस्थित सेन्ट मेरिज स्कुलको हलमा लाइभ कन्सर्टमा प्रस्तुत भएकी छन्। आनी हिल द अर्थ: अ म्युजिकल इभिनिङ विथ आनी छोइङ डोल्मा नामक करिब दुई घन्टाको कन्सर्टमा प्रस्तुत भएकी हुन्। दर्शकले खचाखच हलका बीच आनीले आफ्नो आध्यात्मिक गीतका साथसाथै लोकप्रिय गीतमा स्वर माधुर्यता छर्दै […]

६ वर्षपछि कन्सट गर्दै गायिका आनी छोइङडोल्मा

गायिका आनी छोइङ डोल्माले जावलाखेलमा कन्सर्ट गर्ने भएकी छन् । उनले आगामी जुन २५ अर्थात ११ असारमा  ‘हिल द अर्थ’ नामक सांगीतिक कन्सट गर्न लागेकी हुन् ।बुधबार राजधानीमा एक कार्यक्रमका बीच उनले कन्सर्टको विभिन्न पक्षबारे जानकारी दिएकी छन् । कन्सट सेन्ट मेरी माविमा आयोजना हुन लागेको हो । ६ वर्षपछि आफूले फेरि कन्सट गर्न लागेको डोल्माले बताइन् । ‘हामी सबै विश्वव्यापी महामारी, उथलपुथल र द्वन्द्वको प्रभावसँग जुधिरहेका छौं र हामी सबैलाई आन्तरिक उपचार चाहिएको छ’ गायिका डोल्