आनीको स्वर माधुर्यतामा घन्कियो कन्सर्ट

फूलको आँखामा फूलै संसार गायिका आनी छोइङ डोल्मा लामो समयको अन्तरालपछि हालै ललितपुरस्थित सेन्ट मेरिज स्कुलको हलमा लाइभ कन्सर्टमा प्रस्तुत भएकी छन्। आनी हिल द अर्थ: अ म्युजिकल इभिनिङ विथ आनी छोइङ डोल्मा नामक करिब दुई घन्टाको कन्सर्टमा प्रस्तुत भएकी हुन्। दर्शकले खचाखच हलका बीच आनीले आफ्नो आध्यात्मिक गीतका साथसाथै लोकप्रिय गीतमा स्वर माधुर्यता छर्दै […]

सम्बन्धित सामग्री

पुसको सिरेटोमा हजारौँ बुटवलवासीलाई ततायो नेपथ्यले

रुपन्देही । पुसको दोस्रो सातासँगै बढेको बुटवलको चिसोमा शनिवार साँझ गीतसंगीतका पारखीलाई त्यसको कुनै महसुस नहुने गरी नेपथ्य ब्यान्डका प्रमुख अमृत गुरुङले भरपुर मनोरञ्जन दिए । मानव सेवा आश्रमको सहयोगार्थ लाइभ कन्सर्ट गर्दै देश दौडाहामा रहेका गुरुङले लगातार २ घण्टा आफ्ना प्रस्तुतिहरू राखिरहँदा धेरैलाई पटक–पटक नचाएका थिए । उनले गाउँदा दर्शकहरू गीतसँगै झुम्दै स्वरमा स्वर […]

नागदहमा नारायणगोपालको सम्झना

जनस्तरबाट स्वरसम्राटको उपाधि पाएका गायक एवं संगीतकार नारायण गोपालको सम्झनामा युवा गायकगायिकाहरूले कन्सर्ट गरेका छन् । अलग आर्ट हबले नागदहमा गरेको कार्यक्रममा उनीहरूले स्वरसम्राट नारायणगोपालको स्वर र संगीत रहेका विभिन्न गीत प्रस्तुत गरे ।

काठमाण्डौको चिसोमा मोनालीको ‘टच मी टच मी’

काठमाण्डौको दरबारमार्ग नजिकै रहेको डेजा भू क्लबमा शनिबार अन्य दिनभन्दा बढी चहलपहल भयो । यसको मुख्यकारण थियो, बलिउडकी चर्चित पाश्र्व गायिका मोनाली ठाकुरको कन्सर्ट । शुक्रबार नेपाल आएकी बलिउडकी चर्चित सुन्दरीले रातको ११ बजेमात्र डेजा भू क्लबमा आफ्नो उपस्थिती जनाइन् । काठमाण्डौमा बढ्दै गएको चिसोलाई मोनालीको जादुमय स्वर र सुन्दरताले पछि …