प्रधानमन्त्री देउवाले भने- हरेक नेपालीले कोरोनाको खोप नि:शुल्क पाउनुहुनेछ

प्रधानमन्त्रीका रुपमा आफ्नो पाँचौ कार्यकाल रहेको कुरा उल्लेख गर्दै उनले हरेक नेपालीले कोरोनाको खोप नि:शुल्क पाउने प्रतिवद्धता पनि जनाएका छन्।

सम्बन्धित सामग्री

कोरोनाविरुद्घको खोप सरकारको पहिलो प्राथमिकतामा हुनुपर्छ : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोरोनाको खोप सरकारको पहिलो प्राथमिकतामा हुनुपर्ने बताउनुभएको छ । आज काठमाडौंको छत्रपाटी निःशुल्क चिकित्सालयले गरेको कार्यक्रममा नेता सिंहले प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा घोषणा गरेको खोपको प्राथमिकता व्यवहारमा देखिनुपर्ने बताउनुभएको हो । उहाँले प्रधानमन्त्री देउवाले संसदमा विस्वासको मत लिने क्रममा सबै नेपालीलाई कोरोनाको खोप लगाउने आफ्नो पहिलो प्राथमिकता भएको […]

‘सरकारको पहिलो, दोस्रो र तेस्रो प्राथमिकता खोप नै हो’

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको पहिलो प्राथमिकता खोप भएको बताएका छन्।प्रतिनिधि सभामा विश्वासको मत दिने प्रक्रियामा सहभागी सांसदहरुले राखेका कुरामाथि धारणा राख्दै देउवाले यस्तो बताएका हुन्। ‘सरकारको पहिलो प्राथमिकता खोप, दोस्रो प्राथमिकता खोप र तेस्रो प्राथमिकता खोप हो’ देउवाले भने,‘सरकार चाँडै सबै नागरिकलाई कोरोनाको खोप दिने काममा जुटेको छ।’देउवाले प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीको संसदमा अनुपस्थित भएको भन्दै गुनासो गरे। उनले भने, &lsqu

प्रधानमन्त्री देउवाले भने, ‘खोप लगाउने व्यवस्था सहज होस्’

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको खोप खरिदलाई चुस्त रुपमा अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। स्वास्थ्य मन्त्रालयका सचिव, स्वास्थ्य सेवा विभागका महानिर्देशक, खोप महाशाखाका प्रमुख लगायतसँगको छलफलमा प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएका हुन्। खोप केन्द्रहरु बढाएर सहज रुपमा खोप लगाउने व्यवस्था मिलाउन पनि प्रधानमन्त्रीले ती निकायहरुलाई भनेका छन्।

सबै नेपालीलाई कोरोनाको खोप निःशुल्क उपलब्ध गराइने

काठमाडौँ । सरकारले सबै नागरिकलाई निःशुल्क रुपमा कोभिड– १९ विरुद्धको खोप उपलब्ध गराउने भएको छ । प्रधानमन्त्रीमा नियुक्त भएपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले सबै नागरिकलाई खोप उपलब्ध गराउने निर्णय गरेको हो । आगामी असोज मसान्तभित्र एक तिहाइलाई र आगामी चैत मसान्तभित्र खोप लगाउन योग्य सबैलाई खोप सुनिश्चित गर्ने निर्णय गरेको […]

प्रधानमन्त्रीको दाबी : अब सबैले कोरोनाको खोप लगाउन पाउँछन्, अभाव हुँदैन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको खोप अब सबैले लगाउन पाउने दाबी गरेका छन्। नेपाल विद्युत प्राधिकरणको काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘हामीलाई बीचमा भ्याक्सिन पाउन कठिन भएको थियो, विभिन्न मित्रराष्ट्रसँग संवाद गरेर त्यसलाई समाधान गरेका छौं। अब सबैलाई क्रमैसँग खोप लगाउँछौँ।’अब खोप निरन्तर रुपमा आउने भएकाले भ्याक्सिन लगाउने अभियान नै चल्ने उनले बताए। उनले भने, ‘भ्याक्सिन पाइएन भन्ने कुरा नै अब हुँदैन। भ्याक्सिन लगाउन पनि

पुससम्म सबै नागरिकलाई कोरोनाको खोप लगाइन्छ : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले खोपको अभाव क्रमशः सुल्झँदै गएको बताएका छन्। नेपाल बाल संगठनको केन्द्रीय सभाको अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सन् २०२१ भित्रै सबै नागरिकहरुलाई खोप लगाइने जानकारी दिएका हुन्। “सन् २०२१ भित्रै सबै नागरिकलाई खोप लगाइन्छ। कोरोनाका कारण अबका वर्ष यस्ता कार्यक्रम भर्चुअल माध्यमबाट गर्नुपर्दैन। प्रत्यक्ष भेटेरै गर्न सकिन्छ”, प्रधानमन्त्रीले भने।

साउनदेखि खोप अभियान विस्तार हुन्छः प्रधानमन्त्री

काठमाडौं।सरकारले आगामी साउनदेखि कोरोनाको खोप अभियानलाई बढावा दिने बताएको छ।कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड नियन्त्रणको सबैभन्दा महत्त्वपूर्ण र अनिवार्य तत्व खोप भएको र ४० लाख डोज खोप ल्याउन गृहकार्य भइरहेको जानकारी गराएका हुन्।बैठकमा आगामी साउनदेखि खोप लगाउन थालिने प्रधानमन्त्रीले बताए।त्यसबाहेक अन्य देशसँग पनि खोपको पहल भइरहेकोले खोपको अभाव क्रमशः हल हुँदै जाने प्रधानमन्त्रीको भनाई थियो।

साउनदेखि खोप अभियान विस्तार हुन्छः प्रधानमन्त्री

काठमाडौं।सरकारले आगामी साउनदेखि कोरोनाको खोप अभियानलाई बढावा दिने बताएको छ।कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड नियन्त्रणको सबैभन्दा महत्त्वपूर्ण र अनिवार्य तत्व खोप भएको र ४० लाख डोज खोप ल्याउन गृहकार्य भइरहेको जानकारी गराएका हुन्।बैठकमा आगामी साउनदेखि खोप लगाउन थालिने प्रधानमन्त्रीले बताए।त्यसबाहेक अन्य देशसँग पनि खोपको पहल भइरहेकोले खोपको अभाव क्रमशः हल हुँदै जाने प्रधानमन्त्रीको भनाई थियो।

चीनबाट कोरोनाको खोप आइपुग्यो

कोभिड–१९ विरुद्धको खोप चीन सरकारले नेपाललाई उपलब्ध गराएको आठ लाख मात्रा (डोज) सोमबार नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत हाउ याङ सीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो खोप हस्तान्तरण गरेकी छन् ।नेपाल वायुसेवा निगमको वाइडबडी–३३० जहाजबाट कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’ सोमबार बिहान आइपुगेको हो ।चीन सरकारको सिनोफार्म […]