आइपीओ जारी गर्दै बन्दीपुर केवलकार

काठमाडौँ – बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आइपीओ ल्याउने भएको छ। कम्पनीले आइपीओ निष्कासनका लागि नपाल एसबीआई मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धकसमेत नियुक्त गरेको छ। यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २५ लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो। नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडको कार्यालय हात्तिसार, काठमाण्डौमा बुधबार आयोजित एक समारोहबीच नेपाल […]

सम्बन्धित सामग्री

बन्दीपुर केवलकारको सेयर बिक्री प्रबन्धकमा एसबीआई मर्चेन्ट बैंक

बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको सेयर बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेडलाई नियुक्त गरिएको छ।...

छरिएको पुँजी परिचालन गर्न सके आर्थिक विकास हुन्छः मन्त्री बराल

तनहुँँ – गण्डकी प्रदेशका अर्थ मन्त्री रामजीप्रसाद बरालले छरिएर रहेको निजी पुँजीलाई ठिक ढंगले परिचालन गर्न सके आर्थिक विकास हुने बताए ।बन्दीपुर केवलकार एण्ड टुरिजमको सातौं साधारण सभाको बिहीबार उद्घाटन गर्दै मन्त्री बरालले राज्यसँग भन्दा निजी क्षेत्रमा बढी पुँजी भएको उल्लेख गर्दै छरिएको उक्त पुँजीलाई ठिक ढंगले परिचालन गर्न सके आर्थिक विकास हुने बताएका हुन् […]

बन्दीपुर केवलकार सञ्चालन एक वर्षपछि मात्र

तनहुँँ-तनहुँको बन्दीपुरमा निर्माण हुँदै गरेको बन्दीपुर केवलकार कोभिडको कारण आगामी एक वर्षमा सञ्चालमना आउने भएको छ ।निर्धारित समय भन्दा करिब डेढ वर्ष ढिलो आर्थिक वर्ष २०७९ असोजबाट केवलकार सञ्चालमा ल्याउने बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरण पोखरेलले बताए ।कम्पनीले २०७९ वैशाख १ गतेदेखि होटल देखिका सम्पूर्ण पूर्वाधार प्याकेजसहित पूर्ण क्षमतामा पर्यटन पूर्वाधारयुक्त […]

केवलकारको सेयर खुला

बन्दीपुर केवलकार कम्पनीले बन्दीपुरवासीका लागि केवलकारको सेयर खुला गरेको छ । कम्पनीले पूर्व घोषणा गरेबमोजिम बन्दीपुर गाउँपालिकाभित्र बसोबास गर्ने सर्वसाधारणका लागि सेयर खुला गरेको हो ।