बुद्ध एयरको भ्यालेन्टाइन अफरः १४ फेब्रुअरीमा माउन्टेन फ्लाइट, चकलेट र फुल पनि पाइने

काठमाडौं । बुद्ध एयरले १४ फेब्रुअरी अर्थात भ्यालेन्टाइन डेका लागि विशेष अफर ल्याएको छ । बुद्ध एयरले यस दिनलाई अझ रमाइलो बनाउन एभरेष्ट माउन्टेन फ्लाइटको अफर ल्याएको हो ।नौं हजार नौं सय ९९ मा एउटा टिकट किन्दा अर्को फ्री साथै चकलेट र फुलका गुच्छा पनि बुद्ध एयरले हरेक टिकटमा प्रदान गर्नेछ । बुद्ध एयरका कम्युनिकेशन म्याने...

सम्बन्धित सामग्री

यतीको विमान चार्टर्ड गरेर भारतीयको माउन्टेन फ्लाइट

काठमाडौं– यति एयरलाइन्सको दुई वटा विमान चार्टर्ड गरेर भारतीय पर्यटकले ‘माउन्टेन फ्लाइट’ गरेका छन् । एयरलाइन्सकाअनुसार शनिबार ८० भन्दा बढी भारतीय पर्यटकले जहाज नै चार्टर्ड गरेर माउन्टेन फ्लाइट गरेका हुन् । उनीहरू ‘एकप्स सिस्टम इण्डिया’ का संस्थापक तथा पार्टनरहरू हुन् । उनीहरूले यतिका दुई ‘एटिआर ७२’ विमान चार्टर्ड गरेर माउन्टेन फ्लाइटमार्फत् विभिन्न हिमश्रृंखलाको अवलोकन भ्रमण […]

कैलाश मानसरोबर दूरदर्शनका लागि १६ गते माउन्टेन फ्लाइट

नेपालगञ्ज – कैलाश मानसरोबरको दूरदर्शनका लागि माघ १६ गते पहिलो पटक नेपालगञ्जबाट माउन्टेन फ्लाइट हुने भएको छ। नेपालगञ्जमा आइतबारदेखि हुन थालेको वेष्टर्न ट्राभल मार्ट फेम ट्रिप वीथ सेल्स मिसनको अवसरमा चीनमा रहेको कैलाश मानसरोबरको दूरदर्शनका लागि माउन्टेन फ्लाइट हुन थालेको हो। पश्चिम नेपालका पर्यटकीय महत्वपूर्ण गन्तब्यको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचार प्रसार तथा प्रवद्र्धन गर्ने […]

श्री एयरको माउन्टेन फ्लाइट पुनः सुरु

कोभिड–१९ को सङ्क्रमणको महामारीका कारण रोकिएको श्री एयरलाइन्सको माउन्टेन फ्लाइट (उडान) पुुनः सुरु भएको छ ।कोभिडका कारण तीन वर्षदेखि उक्त एयरलाइन्सको पर्वतीय उडान रोकिएको थियो । कोरोना सङ्क्रमण नियन्त्रणमा आउनाका साथै जनजीवन सहज भएसँगै पर्यटकको सुविधालाई ध्यानमा राख्दै पुनः माउन्टेन फ्लाइट सुरु गरिएको एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार श्री एयरलाइन्सले सीआरजे …

श्रीएयरको माउन्टेन फ्लाइट पुनः सुरु

काठमाडौँ– कोभिड-१९ को सङ्क्रमणको महामारीका कारण रोकिएको श्री एयरलाइन्सको माउन्टेन फ्लाइट (उडान) पुनः सुरु भएको छ । कोभिडका कारण तीन वर्षदेखि उक्त एयरलाइन्सको पर्वतीय उडान रोकिएको थियो ।  कोरोना सङ्क्रमण नियन्त्रणमा आउनका साथै जनजीवन सहज भएसँगै पर्यटकको सुविधालाई ध्यानमा राख्दै पुनः माउन्टेन फ्लाइट सुरु गरिएको एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए । उनका अनुसार श्री […]

कोरोनाले रोकिएको श्रीएयरको माउन्टेन फ्लाइट पुनः सुरु

कोभिड–१९ को सङ्क्रमणको महामारीका कारण रोकिएको श्री एयरलाइन्सको माउन्टेन फ्लाइट (उडान) पुनः सुरु भएको छ ।...

कोरोनाले रोकिएको श्री एयरको माउन्टेन फ्लाइट पुनः सुरु

कोभिड–१९ को सङ्क्रमणको महामारीका कारण रोकिएको श्री एयरलाइन्सको माउन्टेन फ्लाइट (उडान) पुनः सुरु भएको छ । कोभिडका कारण तीन वर्षदेखि उक्त एयरलाइन्सको  पर्वतीय उडान रोकिएको थियो । कोरोना सङ्क्रमण नियन्त्रणमा आउनुका साथै जनजीवन सहज भएसँगै पर्यटकको सुविधालाई ध्यानमा राख्दै पुनः माउन्टेन फ्लाइट सुरु गरिएको एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए ।उनका अनुसार श्री एयरलाइन्सले सीआरजे २०० सिरिजको जहाजमार्फत २५ हजार फिट उचाइमा यो उडान सेवा दिने भएको छ । उक्त उडानमा नेपालीका लागि रु

'माउन्टेन फ्लाइट' सुरु हुँदै, यतीको उडान हरेक आइतवार

काठमाण्डाै – दोस्राे लकडाउनपछि रोकिएको पर्वतीय उडान अर्थात् माउन्टेन फ्लाइट फेरि सुरु हुने भएको छ । बुद्ध एअरले आउँदो शनिवारदेखि हरेक शनिवार र यती एअरलाइन्सले १० गते आइतवारदेखि हरेक आइतवार उडान गर्ने जनाएको छ ।  मौसममा केही सुधार हुने सङ्केत देखिएको र पर्वतीय उडानका लागि सेप्टेम्बर र मार्च महिना उपयुक्त मानिने भएकाले उडान सुरु गर्न लागिएको यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो ।  हरेक आइतवारका लागि एटीआर विमानमार्फत एउटा उडान हुने गरी तालिका तय गरिएको र यात्रुहरूको माग...

यतीको माउन्टेन फ्लाइट पुनः सुचारु, यस्तो छ भाडादर

काठमाडौं । यती एयरलाइन्सको माउन्टेन फ्लाइट पुनः सुचारु हुने भएको छ । एयरलाइन्सले दोश्रो लकडाउन पछि रोकिएको माउन्टेन फ्लाइट असोज १० गतेदेखि पुनः सुचारु हुने भएको हो ।मौसममा केही सुधार हुने संकेत देखिएको र पर्वतीय उडानका लागि सेप्टेम्बर महिना उपयुक्त मानिने भएकोले उडान सुचारु गर्न लागिएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।प्रत्येक आइतबार एक उडान गर्ने गरि बुकिङ खुल्ला गरिएको पनि बर्तौलाले जनाए । प्रत्येक आइतबारका लागि एटीआर–७२ विमान मार्फत एउटा माउन्टेन फ्लाइट हुने तालि

माउन्टेन फ्लाइट पुनः सुरु

कोभिड–१९ महामारीका कारण स्थगित भएको मुलुकको पर्वतीय उडान (माउन्टेन फ्लाइट) पुनः सुरु भएको छ । कोभिडको जोखिम कम भएसँगै वायुसेवा कम्पनीले पर्वतीय उडान सञ्चालनमा ल्याएका हुन् । सर्वोच्च शिखर सगरमाथासहितका हिमालको नजिकबाट अवलोकनका लागि पर्वतीय उडान हुँदै आएको छ ।         निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक बुद्ध एयरले हरेक शनिबार पर्वतीय उडान सञ्चालन गरिने आज सार्वजनिक गरेको सूचनामा उल्लेख छ । कम्पनीका अनुसार रु नौ हजार ९९९ मा दुई जनाले यात्रा गर्न पाउने गरी टिकट दर कायम गरिएको ...