देउवाको गृह जिल्लाको अधिवेशन अस्वीकार गर्ने पौडेल पक्षको निर्णय

 नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको वडा अधिवेशन अस्वीकार गर्ने निर्णय गरेको छ ।  सोमबार पार्टी कार्यालय सानेपामा बैठक गरेर पौडेल समूहले सभापति देउवाको गृह जिल्लाको वडा अधिवेशन अस्वीकार गर्न निर्णय गरेको हो ।डडेल्धुरामा भदौ २५ गते भएको वडा अधिवेशन निष्पक्ष नभएको पौडेल समूहको ठहर छ ।तल्लो तहबाट सिफारिस क्रियाशील सदस्य हटाउने र थप्ने काम आपत्तिजनक भएको पौडेलले बताए ।काँग्रेसमा क्रियाशील सदस्यता विवादका कारण २० जिल्लामा वडा अ

सम्बन्धित सामग्री

डडेलधुराको वडाअधिवेशन पौडेल पक्षबाट अस्वीकार : पुनः अधिवेशन गर्न माग

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले डडेलधुराको वडा अधिवेशन प्रक्रिया विपरित भएको भन्दै अस्वीकार गरेको छ । पौडेल पक्षका नेताहरुको पार्टी कार्यालयमा बसेको बैठकले प्रहरी बलमा गरेको अधिवेशन अस्वीकार गर्ने निर्णय गरी विज्ञप्ति जारी गरेको हो ।   “कांग्रेसका डडेलधुरा जिल्ला सभापति र कार्यसमिति कै सहभागिता र सहमतिलाई निषेध गरी कांग्रेस सभापतिले...