माधवकुमार नेपाल पक्षले स्थायी कमिटी बैठक रोकेर १० बुँदे सहमति अनुसार अघि बढ्न आग्रह गरे पनि नेकपा एमाले स्थायी कमिटी बैठक सम्पन्न भएको छ । बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने तथा १० बुँदे सहमति अनुमोदन गर्दै कार्यान्वयनमा लैजाने र कार्यदल भंग गर्ने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा …