माधवकुमार नेपाल समूहका केही नेताले विश्वासको मत नदिने

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल समूहका करिब १५ जना नेताले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएका छन्।...

सम्बन्धित सामग्री

नेपाल पक्ष अप्ठ्यारोमा

एमालेले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ। अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको स्थायी समिति बैठकले प्रतिपक्षमा बस्ने निर्णय गरेको हो। संस्थापन पक्षको यो निर्णयले वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने अप्ठ्यारोमा परेको छ।  पार्टी एकता प्रक्रिया सुरु भएको भन्दै नेपाल पक्षधर कार्यदलका सदस्यहरू बैठक रोक्न माग गर्दै शुक्रबार बैठकस्थल तुल्सीलाल स्मृति प्रतिष्ठान पुगेका थिए। तर, अध्यक्ष ओलीले बैठक नरोकेर पार्टी प्रतिपक्षमा बस्न

एमालेले सरकारलाई विश्वासको मत नदिने

माधवकुमार नेपाल पक्षले स्थायी कमिटी बैठक रोकेर १० बुँदे सहमति अनुसार अघि बढ्न आग्रह गरे पनि नेकपा एमाले स्थायी कमिटी बैठक सम्पन्न भएको छ । बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने तथा १० बुँदे सहमति अनुमोदन गर्दै कार्यान्वयनमा लैजाने र कार्यदल भंग गर्ने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा …

सरकारलाई विश्वासको मत नदिने एमाले स्थायी कमिटीको निर्णय

काठमाण्डाै – नेकपा एमालेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ । तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा आज शुक्रवार बसेको स्थायी कमिटी बैठकले सरकारलाई समर्थन नगर्ने निर्णय गरेको हो ।बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरूको मात्र उपस्थिति रहेको थियो । एमालेका माधवकुमार नेपाल समूहको कार्यदल सदस्यहरूले बैठकलाई रोक्न माग गरेका थिए । साथै उनीहरूले यसअघि भएको १० बुँदे सहमतिअनुसार अगाडि बढ्न पनि आग्रह गरेका थिए ।बैठकपछि पार्टीका प्रवक्ता प्रदी...

देउवाले विश्वासको मत लिँदा विपक्षमा मतदान गर्न एमालेको निर्देशन

काठमाडौं। नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वको सरकार अलोकतान्त्रिक एवं अस्वस्थ विधिबाट बनेको भन्दै विश्वासको मत नदिने सांसदलाई निर्देशन दिएको छ। तथापि सर्वोच्च अदालतले संविधानको धारा ७६(५)मा पार्टीको ह्वीप लागू नहुने आदेश दिएको छ। माधवकुमार नेपाल पक्षले विश्वासको मत दिने भन्नेबारे सोधिएको प्रश्नमा एमाले प्रवक्ता प्रदीप ज्ञावलीले भने, ‘‘हामी प्रतिपक्ष हौं। प्रतिपक्षले के गर्नुपर्छ भनेर भनिरहनु पर्दैन।’’

देउवालाई विश्वासको मत नदिने ओली पक्षीय स्थायी कमिटी बैठकको निर्णय

काठमाडौँ – माधवकुमार नेपाल पक्ष अनुपस्थित नेकपा एमाले स्थायी कमिटी बैठकले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ। शुक्रबार पुष्पलाल स्मृति प्रतिष्ठानमा भएको बैठकमा ओलीले देउवा सरकारलाई विश्वासको मत दिन नहुने र सशक्त प्रतिपक्षको भूमिका खेल्नु पर्ने प्रस्ताव गरेका थिए। बैठकले ओलीको प्रस्ताव स्वीकार गर्दै देउवा सरकारलाई विश्वासको मत नदिने निर्णय […]

एमालेले विश्वासको मत दिन अनुपस्थित सांसदलाई कारबाही गर्ने

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विश्वासको मत दिन अनुपस्थित भएर ‘ह्वीप’ उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको छ । संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विश्वासको मत लिँदैगर्दा अनुपस्थित हुने एमाले सांसदलाई कारबाही गरिने भएको हो ।पार्टी अध्यक्षसमेत रहेका ओलीलाई विश्वासको मत नदिने भन्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका २० निर्वाचित र ८ समानुपातिक गरी २८ सांसद अनुपस्थित भएका हुन् । एमाले संसद्ीय दलका मुख्य सचेतक विशाल भट्टराईले ‘ह्वीप उल्लंघन गम्भीर घटना

विश्वासको मत नदिने एमाले सांसदबारे ओलीले तत्काल कुनै निर्णय नलिने

२७ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई विश्वासको मत नदिने सांसदलाई तत्काल कारबाही नगर्ने भएका छन् । प्रधानमन्त्री ओलीले विश्वासको मत लिन बोलाएको संसद बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका २८ …

नेपाल-खनाल पक्षका सांसदले ओलीलाई विश्वासको मत नदिने, मतदानमा अनुपस्थित हुने

न्युज अफ नेपाल , काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको नेता भीम रावलले बताएका छन्। नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरु संसदको बैठकमा अनुपस्थित हुने भएका छन् । सिंहदरबारमा हिजो बसेको माधव–झलनाथ समूहका सांसदहरुको बैठकले सांसद पदबाट […]

नेपाल पक्षका सांसदले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

काठमाडौं / नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षका सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएका छन् । संसद बैठकमा नेता नेपाल पक्षका सांसद अनुपस्थित हुने निर्णय भएको नेता भीम रावल जानकारी दिए । नेता रावलका अनुसार आजको प्रतिनिधि सभा बैठकमा उपस्थित नहुने निर्णय भएको छ । The post नेपाल पक्षका सांसदले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने appeared first on Purbeli News.

अन्तिम समयमा जसपाले पनि प्रधानमन्त्रीको साथ छोड्दै

काठमाडौं। जनता समाजवादी पार्टी प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णयमा पुगेको छ। माधवकुमार नेपाल समूहका सांसदहरुले राजीनामा दिएर नयाँ सरकार बनाउने गरी अघि बढेसँगै जसपाले पनि आफ्नो रणनीति बदल्न लागेको हो। जसपाका एक नेताले भने, ‘प्रधानमन्त्रीलाई खेर जाने मत किन दिने? खेर जाने मत दिएर आफ्नो पार्टीलाई किन अप्ठ्यारोमा पार्ने?’ प्रधानमन्त्री ओलीले भोलि संसदमा विश्वासको मत लिँदैछन्।