७० प्रतिशत कथाबस्तु नेपालमा छायाङ्कन गरिएको ‘उचाइ’ आजदेखि प्रदर्शनमा

काठमाडौ, कात्तिक २५ । नेपालमा छायाङ्कन भएको भारतीय चलचित्र ‘उचाइ’ आजदेखि प्रदर्शनमा आएको छ। चलचित्र विश्वभरि ८३४ स्क्रिनमा प्रर्दशन हुनेछ । करिव ७० प्रतिशत कथाबस्तु नेपालमा छायाङ्कन गरिएको यस चलचित्रमा नेपालकै पात्रलाई मूलकथा बनाइएको छ । स्वयम्भू, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, लुक्ला, नाम्चे, मनाङ लगायतका ठाउँमा झन्डै एक महिना लगायर छायाङ्कन गरिएको थियो । चलचित्रमा अमिताभ […]

सम्बन्धित सामग्री

सलमानको फिल्मको नेपालमा कमजोर ओपनिङ, ‘जारी’ नै दर्शकको प्राथमिकतामा

काठमाडौं । दयाहाङ राई स्टारर ‘जारी’ लगातार दोस्रो सप्ताहन्तमा समेत घरेलु बक्स अफिसको शीर्षस्थानमा देखिएको छ । अकुपेन्सीको आधारमा यो फिल्म शुक्रबार प्रदर्शनमा आएको सलमान खान स्टारर ‘किसी का भाइ किसी की जान’भन्दा माथि छ । जारीको दोस्रो शुक्रबारको अकुपेन्सी ७० प्रतिशत हाराहारीमा रहँदा ‘किसी का भाइ किसी की जान’को अकुपेन्सी ४० देखि ५० प्रतिशत […]

चलचित्र ‘बुलाकी’को प्रदर्शन रोकिने

काठमाडौँ– गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘बुलाकी’को प्रदर्शन रोकिने भएको छ ।  चलचित्र भवन सञ्चालकले अपहेलना गरेको, प्राप्त शो अफटाइममा दिएको, प्रदर्शनको दोस्रो दिनदेखि नै ७० प्रतिशत कटौती गरेकोलगायत कारण देखाउँदै सो चलचित्रका निर्माता तथा कलाकार विराज विष्टले  प्रदर्शन निरन्तर गर्न नसकिने जानकारी दिए ।  ‘बाँडफाँडमै समान व्यावहार भएन । सार्वजनिक प्रचार सामग्रीलाई बेवास्ता गर्दै […]

फ्राइडे रिलिजमा बलिउड फिल्म ‘उचाइ’

फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारदेखि बलिउड फिल्म ‘उचाइ’ प्रदर्शनमा आएको छ । ४ मंसिरको निर्वाचनका कारण यो समय कुनै पनि नेपाली फिल्म प्रदर्शनमा नआएपछि ‘उचाइ’ले नेपालमा सिंगल रिलिजका अवसर पाएको हो । यद्यपि देशभरका फिल्म हल सबै यसले पाएको भने छैन । किनभने अघिल्लो साता रिलिज भएको ‘लाखे’ र दुई साता अगाडि रिलिज भएको ‘महापुरुष’ ले अझैकेही हल कब्जा गरेका छन् ।‘उचाइ’ नेपालमा ७० प्रतिशत भन्दा बढी दृश्य छायांकन गरिएको फिल्म हो ।ट्राभलर्स क्र

'लाइफ इन एलए' आजदेखि प्रदर्शनमा

सूर्य एन श्रेष्ठकाे निर्देशनमा बनेको चलचित्र 'लाइफ इन एलए' आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । फिल्म अमेरिकाको एलएमा ७० प्रतिशत र नेपालमा ३० प्रतिशत छायांकन गरिएको हो ।