भदौ दोस्रो सातादेखि सुपथ मुल्य पसल - Karobar National Economic Daily

सरकारले दसैं–तिहार र छठलाई लक्षित गरी आगामी भदौको दोस्रो सातादेखि उपत्यकामा सुपथ मुल्य पसल सञ्चालन गर्ने भएकोे छ । चाडपर्वमा सर्वसाधारण उपभोक्तालाई राहत दिने उद्देश्यका साथ आगामी भदौ १६ गतेदेखि…

सम्बन्धित सामग्री

असोज एक देखि सुपथ मुल्य पसल सञ्चालन

काठमाडौं । सरकारले दसैं, तिहार र छठवर्पलाई लक्षित गरि १ असोजदेखि खाद्यन्न सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । सरकारले विगत देखि दसैं, तिहार र छठ पर्वमा उपभोक्तालाई राहत दिने उद्देश्यले देखि दसैं, तिहार लक्षित खाद्यन्नका सुपथ मुल्य पसल सञ्चालन गर्दै आएको छ । यो वर्षमा पनि सोही प्राणालीलाई निरन्तरता दिएको हो । […] The post असोज एक देखि सुपथ मुल्य पसल सञ्चालन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

आज भोलिमै उपत्यकाका पाँच स्थानमा सुपथ मुल्य पसल खोल्दै छौँ : अपूर्तिमन्त्री भट्ट

काठमाडौं : सरकारले उपत्यकाका पाँच स्थानमा सुपथ मुल्य पसल खोल्ने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आज भोलिमा नै उपत्यकामा सुपथ मुल्य पसल सञ्चालनमा ल्याइने बताएका हुन्। सरकारका निर्णयबारे जानकारी दिन सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टले अहिलेको समयमा मिडियाको भूमिका सबैभन्दा बढी रहेको भन्दै सरकारका कमी

कालोबजारी हटाउन सरकारले सुपथ मूल्य पसल सञ्चालन गर्ने

काठमाण्डाै - उपभोग्य वस्तुको कृत्रिम अभाव र कालोबजारी हटाउन सरकारले सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ । कोरोना भाइरसको त्रासका कारण बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव र कालोबजारी भइरहेको बेला सरकारले सुपथ मुल्य पसल सञ्चालन गर्ने तयारी भएको जनाएको हो । उद्योग तथा वाणिज्य र श्रम तथ उपभोक्ता हित समिति ब...

कालोबजारी रोक्न सरकारले सुपथ मूल्य पसल खोल्ने

काठमाडौं : उपभोग्य वस्तुको कृत्रिम अभाव र कालोबजारी हटाउन सरकारले सुपथ मुल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ। कोरोना भाइरस (कोभिड-१९) को सन्त्रासका कारण बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव र कालोबजारी भइरहेको बेला सरकारले सुपथ मुल्य पसल सञ्चालन गर्ने तयारी भएको जनाएको हो।  मंगलबार उद्योग तथा वाणिज्य र श्रम...

बाग्लुङमा चाडपर्वलाई लक्षित गरी सुपथ मुल्य पसल सञ्चालनमा

बाग्लुङ । नजिकै आएको चाडपर्वलाई लक्षित गरेर साल्ट ट्रेडिङ कर्पोरेशन बाग्लुङले सुपथ मुल्य पसल सञ्चालनमा ल्याएको छ । दशै, तिहार तथा छठ पर्वका बेला आम नागरिकलाई सहुलियतमा सामान उपलब्ध गराउने उद्देश्वले मंगलबार देखि सुपथ मुल्य पसल सञ्चालन गरिएको छ ।