विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेता छान्न निर्वाचन हुने भएको छ । अन्तिम समयसम्म पनि सहमति जुट्न नसक्दा पुस १५ गते (शुक्रबार) बिहान ९ बजे मतदान हुने भएको हो । संसदीय दलको नेतामा तीन जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा प्रदेश १ का आन्तरिक तथा कानुन मन्त्री समेत रहेका केदार कार्की, […]