काभ्रे बस दुर्घटना : १७ जनाको मृत्यु, २२ जना घाइते (अपडेट)

काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिका–४ गणेशस्थानमा बस दुर्घटना भएको छ । दुर्घटनामा १७ जनाको मृत्यु छ, भने कम्तीमा २२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार घाइतेकाे  शीर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतकहरुको सनाखत भइसकेको छैन । बेथानचोक– ४ स्थित चलाल गणेशस्थानको सल्लाफेद भन्ने स्थानमा […]

सम्बन्धित सामग्री

काभ्रे बस दुर्घटना : एकै परिवारका ८ जनाको सामूहिक अन्त्येष्टि गरिँदै

काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा मंगलबार भएको बस दुर्घटनामा ज्यान गुमाएका एकै परिवारका ८ जनाको सामूहिक अन्त्येष्टि गरिँदै छ । तामाङ परम्परा अनुसार स्वयम्भूमा सामूहिक अन्त्येष्टि गर्न लागिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । १७ जनाको मृत्यु हुनेगरी भएको दुर्घटनामा बनेपा नगरपालिका वडा नम्बर ११ का एउटै परिवारका ८ जनाको मृत्यु भएको हो […]

काभ्रे बस दुर्घटना अपडेट : १७ जनाको मृत्यु‚ २२ जना घाइते

काभ्रे : काभ्रेको बेथानचोक गाउँपालिका-४ चलालमा भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी डुण्डीराज न्यौपानेले घाइतेको बनेपाको शीर अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको जानकारी दिए। अस्पतालमा मृत्यु हुने र घाइते गरी २९ जना आइपुगेको भए पनि यकिन विवरण आउन बाँकी रहेको उनले बताए। २२ जना घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको डिएसपी न्यौपानेले जानकारी दिए।बेथानथोक-५ च्याल्टीमा व्रतबन्धमा सहभागी भएर बने

काभ्रे बस दुर्घटना : कम्तीमा १७ जनाको मृत्यु [अपडेट]

जिल्लाको बेथानचोक गाउँपालिका-४ मा बस दुर्घटना हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ । बेथानचोक-४ स्थित चलाल गणेशस्थानको सल्लाफेद भन्ने स्थानमा बा ३ ख ४३८५ नम्बरको बस मंगलबार साँझ ६ बजेतिर दुर्घटना भएको हो ।