राप्रपा नेपालको बैठकमा आज पदाधिकारीले धारणा राख्ने

काठमाडौँ – कमल थापा नेतृत्वका राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालको नेपालको केन्द्रीय कार्य समितिको बैठक आज पनि बस्नेछ । अध्यक्ष कमल थापाले प्रस्तुत गरेको वर्तमान राजनीतिक परिस्थिति तथा भावी कार्यदिशा सम्बन्धमा कार्यपत्रका बारेमा बाँकी केन्द्रीय सदस्य तथा पदाधिकारीहरूले आज पनि धारणा राख्ने छन् । जारी बैठकमा महामन्त्री भाष्कर भद्राले पेश गरेको सचिवालय सम्बन्धी प्रतिवेदन, महामन्त्री सुशील […]

सम्बन्धित सामग्री

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतवार पनि

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि पुनः बस्ने भएको छ।बैठक भोलि बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए।आज बसेको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले छलफलका लागि प्रस्तुत गरेको विभिन्न एजेण्डामा कार्यसम्पादन समिति सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको उनले जानकारी दिए।

राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक आज

काठमाडौं : राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने  भएको छ।केन्द्रीय कार्यसमितिले गरेका निर्णय कार्यान्वयनको अवस्था, सात क्षेत्र र तराई-मधेश क्षेत्रमा सञ्चालित प्रशिक्षणको समीक्षा बैठकले गर्नेछ। पार्टीको सांगठनिक अवस्था, भावी कार्ययोजना तथा आन्दोलन र बृहत् राष्ट्रवादी मोर्चा निर्माणका बारेमा पनि छलफल हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । बैठकमा अध्यक्ष कमल थापाले बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको आगामी कार्यदिशाबारे धारणा राख्नेछन्।&

राप्रपाद्वारा कोशी प्रदेश नामाङ्करणको विरोधमा जारी आन्दोलनबारे सरकारको धारणा माग

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीले कोशी प्रदेश नामाङ्करणको विरोधमा भइरहेको आन्दोलनको बारेमा सरकारको धारणा माग गरेको छ । प्रतिनिधिसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कोसी प्रदेश नामाकरणका विषयमा द्वन्द्व सुरु भएको भन्दै यस विषयमा सरकारले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने बताए । उनले कोशी प्रदेश नामाङ्करणमा भइरहेको विरोधमा जारी प्रदर्शनलाई सरकारले अनदेखा गरिरहेको […]

राप्रपा बैठक : बहुसंख्यक नेता सरकारमा जानुपर्ने पक्षमा

१३ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बहुसंख्यक नेताले सरकारमा जानुपर्ने धारणा राखेका छन् । बुधबार पार्टी कार्यालयमा बसेको बैठकमा बोल्ने अधिकांश नेताले सरकारमा जानुपर्ने धारणा राखेका एक नेताले जानकारी दिए । यसअघि पदाधिकारी बैठकबाट सरकार गठनमा सहयोग गर्ने निर्णय गरेको राप्रपाले सरकारमा जाने नजाने विषयमा छलफल गर्न बुधबार कार्यसम्पादन समितिको बैठक […]

धर्मबारे राप्रपा र एमालेको धारणा के ?

आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि केही निर्वाचन क्षेत्रमा तालमेल गरेका एमाले र राप्रपाले आफ्नो घोषणापत्रमा धार्मिक विषय पनि समेटेका छन् । हिन्दुवादी पार्टी राप्रपाले आफ्नो घोषणापत्रमा मठमन्दिर, गुम्बा, मस्जिद, माङ्गहिमलगायतका सबै धार्मिक संघसंस्थाहरूको विकास तथा संरक्षण गर्ने उल्लेख गरेको छ ।  यस्तै बढ्दो धर्मान्तरणको बेगलाई निस्तेज पार्न संविधान र कानुनमा भएको व्यवस्थालाई कडाइको साथ कार्यान्वयन गर्नुका साथै संगठित र योजनाबद्ध धर्म परिवतर्नलाई नियन्त्रण तथा निरुत्साहित गर्ने प्रतिबद

राप्रपाले एमसीसीबारे धारणा सार्वजनिक गर्दै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज एमसीसीबारे धारणा सार्वजनिक गर्ने भएको छ । एमसीसीको विरोधमा रहेको राप्रपाले केन्द्रीय समितिको बैठकमा छलफल गरेर धारणा सार्वजनिक गर्न लागेको हो । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार बुधवारको बैठकमा प्रस्तुत प्रतिवेदनमाथि छलफल हुनेछ । त्यसपछि एमसीसीबारे पार्टीको आधिकारिक धारणा पनि सार्वजनिक हुने उनले बताए । बैठक बिहान ८ बजे […]

एमसीसीबारे धारणा सार्वजनिक गर्दै राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टीले आज एमसीसीबारे धारणा सार्वजनिक गर्ने भएको छ । एमसीसीको विरोधमा रहेको राप्रपाले केन्द्रीय समितिको बैठकमा छलफल गरेर धारणा सार्वजनिक गर्न लागेको हो । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार बुधबारको बैठकमा प्रस्तुत प्रतिवेदनमाथि छलफल हुनेछ । त्यसपछि एमसीसीबारे पार्टीको आधिकारिक धारणा पनि सार्वजनिक हुने उनले बताए । बैठक बिहान ८ बजे धुम्बाराहीमा सुरु भइसकेको छ ।बुधबार अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र भावी कार्यदिशा सम्बन्धि, उपाध्यक्ष हेमजंग गुरुङ

खानीजन्य ढुंगा,गिटी र बालुवा निकासीबारे सरकारले धारणा सार्वजनिक गरोस् : थापा

काठमाडौं। राप्रपा अध्यक्ष कमल थापाले खानीजन्य ढुंगा, गिटी र बालुवा निकासीको योजनाबारे सरकारले आफ्नो धारणा स्पष्ट पार्नुपर्ने माग गरेका छन्। उनले सरकारले ल्याएको नीतिले सर्वत्र आशंका, भ्रम र चिन्ता पैदा भएको भन्दै यस्तो माग गरेका हुन्। थापाले वातावरणीय सन्तुलन विगार्ने र तथा तराई मधेश,भित्री मधेशलाई मरुभूमीकरण गर्ने कुनैपनि कार्य स्वीकार्य नहुने उल्लेख गरेका छन्।