राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक आज

काठमाडौं : राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने  भएको छ।केन्द्रीय कार्यसमितिले गरेका निर्णय कार्यान्वयनको अवस्था, सात क्षेत्र र तराई-मधेश क्षेत्रमा सञ्चालित प्रशिक्षणको समीक्षा बैठकले गर्नेछ। पार्टीको सांगठनिक अवस्था, भावी कार्ययोजना तथा आन्दोलन र बृहत् राष्ट्रवादी मोर्चा निर्माणका बारेमा पनि छलफल हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । बैठकमा अध्यक्ष कमल थापाले बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको आगामी कार्यदिशाबारे धारणा राख्नेछन्।&

सम्बन्धित सामग्री

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

काठमाडौं, २७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहेको छ । शनिबारदेखि जारी बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले छलफलका लागि प्रस्तुत गरेको विभिन्न एजेन्डामा कार्यसम्पादन समिति सदस्यहरुले धारणा राख्ने कार्य भइरहेको छ । बैठक बिहान ९ बजे धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको छ । Photo By: Mukunda Kalikote/RN

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतवार पनि

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि पुनः बस्ने भएको छ।बैठक भोलि बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए।आज बसेको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले छलफलका लागि प्रस्तुत गरेको विभिन्न एजेण्डामा कार्यसम्पादन समिति सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको उनले जानकारी दिए।

राप्रपा नेपाल कार्यसम्पादन समितिको बैठक आज बस्दै

राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक आज काठमाडौंमा बस्ने भएको छ ।

राप्रपा कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं, पुस १३ । आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कार्य सम्पादन समितिको बैठक बस्दै छ। सरकारमा सहभागी हुने वा नहुने भन्नेबारे छलफल गर्न कार्य सम्पादन समितिको बैठक बस्न लागेको हो । पार्टी कार्यालयमा हुने बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे पनि समीक्षा हुने जनाईएको छ। राप्रपाले प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरेको छ। सरकारमा भने सहभागी […]

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

३० साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज मध्याह्न १२ बजे बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकरी दिए । उनका अनुसार आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको तयारीका लागि बैठक बस्न लागेको हो । बैठकमा निर्वाचन केन्द्रित विस्तृत […]

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुरु

काठमाडौं : राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुरु भएको छ।बैठकमा पार्टीका पूर्व अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा प्रकाशचन्द्र लोहनी, वरिष्ठ नेता दिपक बोहरा, उपाध्यक्षहरू, महामन्त्रीहरू, केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरूको उपस्थिति रहेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।प्रवक्ता श्रेष्ठका अनुसार बैठकमा साउन ५ गतेदेखि शुरु हुने केन्द्रीय कार्यसमितिको बैठकमा पेश हुने प्रतिवेदनहरू, दोश्रो चरणको आन्दोलनको मोडालिटीलगायत

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु

काठमाडौं, २९ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बसिरहेको हो । आगामी केन्द्रीय कार्यसमितिको बैठकको तयारी र समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको प्रवत्ता ज्ञानेन्द्र शाहीले बताए ।

धुलिखेलमा राप्रपा कार्यसम्पादन समितिको बैठक जारी

काभ्रे – राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ। काभ्रेको धुलिखेलस्थित मिराबल रिसोर्टमा बुधबारबाट सुरु भएको बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा र आगामी प्रदेश र संघीय निर्वाचनको रणनीतिक तयारीबारे छलफल भइरहेको राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए। स्थानीय तह निर्वाचनपछि बसेको राप्रपा कार्यसम्पादन समितिको यो पहिलो बैठक हो। बैठकमा अध्यक्ष अध्यक्ष […]

राप्रपा कार्यसम्पादन समितिको बैठक धुलिखेलमा जारी

राप्रपा कार्यसम्पादन समितिको बैठक धुलिखेलमा जारी राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक काभ्रेको धुलिखेलमा रहेको मिराबल रिसोर्टमा सुरु भएको छ।...

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आजदेखि बस्दै छ।