रेमिट्यान्स बढ्दा अर्थतन्त्रको बाह्य क्षेत्र सबल

पछिल्ला महिनामा रेमिट्यान्स अप्रवाहमा वृद्धि भएसँगै अर्थतन्त्रका बाह्य सूचकहरू सबल बन्दै गएको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको गत चैत महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले रेमिट्यान्स आप्रवाह २४ प्रतिशतले बढेपछि शोधनान्तर बचत र विदेशी मुद्रा सञ्चिति पनि थप बलियो अवस्थामा पुगेको देखाएको हो ।

सम्बन्धित सामग्री

बाह्य क्षेत्र निरन्तर सबल, आन्तरिक अर्थतन्त्रमा छैन सुधार

मुख्य गरी बढ्दो रेमिट्यान्स र घट्दो आयातका कारण अर्थतन्त्रको बाह्य क्षेत्र निरन्तर सबल बनिरहँदा आन्तरिक आर्थिक गतिविधिमा भने सुधार हुन सकेको छैन । राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको गत फागुनसम्मको समग्र आर्थिक तथा वित्तीय प्रतिवेदनले सरकारी वित्तमा अपेक्षित सुधार हुन नसकेको देखाएको हो ।

अर्थतन्त्र : सरकारलाई जस दिने ठाउँ देखिएन

प्रधानमन्त्रीले आफ्नो सन्देशमा भन्नुभयो, यो अर्थविदहरूले पनि भनिरहेको कुरा हो कि दुई-तीन वर्षदेखि हाम्रो अर्थतन्त्रको बाह्य क्षेत्र आयात, निर्यात, पर्यटन, विदेशी अर्थतन्त्रसँग सम्बन्धित क्षेत्रमा सुधार आयो। कसरी सुधार आयो त भन्दा विदेशी मुद्राको सञ्चिति राम्रोसँग बढ्यो। शोधनान्तर स्थिति मात्र हैन, चालु खाता पनि सन्तुलनमा, नाफामा छ। रेमिट्यान्स पनि ठीक छ। यसको मुख्य कारण भनेको बाह्य […]

अर्थतन्त्रमा सुधारको संकेत

काठमाडौं, वैशाख २८ । कोभिड–१९ र रूस–युक्रेन तनावको असरले संकटोन्मुख बनेको नेपाली अर्थतन्त्रमा सुधारको संकेत देखिन थालेको छ । नेपाल राष्ट्र बैंकले बुधवार प्रकाशित गरेको चैत मसान्तसम्मको देशको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले बाह्य क्षेत्र बलियो हुँदा आन्तरिक अर्थतन्त्रमा पनि सुधारको संकेत गरेको छ । विप्रेषण (रेमिट्यान्स) र भ्रमण आय वृद्धिसँगै शोधनान्तर स्थिति, विदेशी मुद्राको […]

बाह्य क्षेत्र सुधार्न गरेको कडाइले आन्तरिक अर्थतन्त्रमा मन्दी

७ चैत, काठमाडौं । आयात नियन्त्रण र रेमिट्यान्स वृद्धिले अर्थतन्त्रको बाह्य क्षेत्र सुधार भएका बेला आन्तरिक अर्थतन्त्र भने मन्दीतर्फ गएको देखिएको छ । चालु आर्थिक वर्षको ७ महिनामा बैंक तथा वित्तीय संस्थाबाट परिचालन भएको कर्जाको अवस्था हेर्दा आन्तरिक अर्थतन्त्र मन्दीतर्फ गएको निष्कर्षमा पुगिने विज्ञहरु बताउँछन् । गत साउनदेखि माघ मशान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट निजी […]

रेमिट्यान्स र कसिलो कर्जाले सुधार्‍यो बाह्य क्षेत्र, दबावमा राजस्व

२३ माघ, काठमाडौं । रेमिट्यान्समा भएको वृद्धि र घट्दो दरमा देखिएको आयातले अर्थतन्त्रको बाह्य क्षेत्रमा देखिएको दबाव सामान्य अवस्थामा पुगेको छ । चालु आर्थिक वर्ष २०७९/८०को अर्धवार्षिक अवधि (साउन–पुस) सकिंदासम्म अर्थतन्त्रको बाह्य क्षेत्र दबावमुक्त बन्दै गएको प्रष्ट देखिएको छ । तर, अर्थतन्त्रको सार्वजनिक वित्त क्षेत्रमा परेको दबावका कारण बाह्य क्षेत्रको स्थायित्व कायम गर्नु कम्ता चुनौतीपूर्ण […]

सुधारिंदै बाह्य क्षेत्र, शोधनान्तर बचत ४६ अर्ब पुग्यो

२९ पुस, काठमाडौं । आयात नियन्त्रण र रेमिट्यान्स वृद्धि हुँदा भुक्तानी सन्तुलन (शोधनान्तर स्थिति) को बचत पनि बढ्दै गएको छ । शोधनान्तर घाटा चुलिंदै जाँदा अर्थतन्त्र बाह्य क्षेत्रको दबाब र तरलता दबाबलाई कम गर्न भन्दै चालिका कसिलो नीति क्रमशः खुकुलो बन्दै जाँदा बाह्य क्षेत्रमा सुधार भएको तथ्यांकहरु पनि राष्ट्र बैंकले सार्वजनिक गर्दै गएको छ । […]

सहयोगपछिको परिणाम

मुलुकमा चुलिँदै गएको वैदेशिक व्यापारघाटाको विषय पछिल्लो समय पेचिलो बन्दै गएको छ । अघिल्ला वर्षहरूको तुलनामा गत आर्थिक वर्षमा भएको उच्च व्यापारघाटाले अर्थतन्त्रलाई नै दबाबमा पारेको थियो । आयातको दर अस्वाभाविक रूपमा बढेपछि मुलुकमा रहेको विदेशी मुद्रा सञ्चितिमा धक्का लाग्न पुगेको थियो । त्यही बेला रेमिट्यान्स आयमा पनि कमी आएपछि अर्थतन्त्रको बाह्य क्षेत्र नराम्रोसँग प्रभावित […]

‘बाह्य क्षेत्र दबाबले वित्तीय स्थायित्वमा खलल’

केही महिनादेखि मुलुकले भोग्दै आएको बाह्य क्षेत्र (बढ्दो शोधनान्तर र व्यापार घाटा, घट्दो रेमिट्यान्स र विदेशी मुद्रा सञ्चिति आदि) दबाबले वित्तीय प्रणालीमा स्थायित्व हुन नसकेको राष्ट्र बैंकको एक अध्ययन प्रतिवेदनले औंल्याएको छ ।

रेमिट्यान्स घट्दो, आयात बढ्दो

१६ अर्बले घट्यो रेमिट्यान्स, विदेशी मुद्रा सञ्चितिले पहिलेभन्दा दुई महिना कम धान्ने अवस्था सेयर बजार तथा जग्गा कारोबारबाट आम्दानी बढ्दा विलासी सवारीसाधनजस्ता वस्तुको समेत आयात वृद्धि घट्दो रेमिट्यान्स, बढ्दो आयातले मुलुक बाह्य क्षेत्र...

बाह्य क्षेत्र फेरि जोखिममा

अहिले विदेशी मुद्राको पर्याप्त सञ्चिति छ भनेर यस्तो विषम परिस्थितिमा दिल खोलेर राजस्वका निमित्त विदेशी मुद्रा खर्च गर्नु बुद्धिमानी हुँदैन । चालू आर्थिक वर्षको पछिल्ला महिनाहरूमा नेपालको बाह्य क्षेत्र पुनः डगमगाउन थालेको छ । देशको विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत रेमिट्यान्स आप्रवाहको वृद्धिदर घट्दै गइरहेको छ । चालू खाता बचतबाट घाटामा परिणत भई त्यो घाटा […]