अर्थतन्त्र : सरकारलाई जस दिने ठाउँ देखिएन

प्रधानमन्त्रीले आफ्नो सन्देशमा भन्नुभयो, यो अर्थविदहरूले पनि भनिरहेको कुरा हो कि दुई-तीन वर्षदेखि हाम्रो अर्थतन्त्रको बाह्य क्षेत्र आयात, निर्यात, पर्यटन, विदेशी अर्थतन्त्रसँग सम्बन्धित क्षेत्रमा सुधार आयो। कसरी सुधार आयो त भन्दा विदेशी मुद्राको सञ्चिति राम्रोसँग बढ्यो। शोधनान्तर स्थिति मात्र हैन, चालु खाता पनि सन्तुलनमा, नाफामा छ। रेमिट्यान्स पनि ठीक छ। यसको मुख्य कारण भनेको बाह्य […]

सम्बन्धित सामग्री

अर्थतन्त्र उकास्ने बजेट ल्याउन निजी क्षेत्रको माग

खस्किँदै गएको अर्थतन्त्र उकास्ने बजेट ल्याउन निजी क्षेत्रले माग गरेको छ । शनिबार विराटनगरमा आयोजित उद्योग संगठन मोरङको पदस्थापन कार्यक्रममा विराटनगरका उद्योगी व्यवसायीले अर्थतन्त्र उकास्ने बजेट ल्याउन सरकारलाई आग्रह गरेका हुन् ।...

अर्थतन्त्र जोगिए पनि जोखिम कायमै

नेपालको अर्थतन्त्र दुर्घटनाबाट जोगिए पनि जोखिमहरु अझै कायम रहेको उल्लेख गर्दै विज्ञहरुले यसका लागि सम्हालिएर अघि बढ्नुपर्ने सुझाव सरकारलाई दिएका छन् । अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगको नेतृत्व सम्हालिसकेका विज्ञहरुले अर्थतन्त्रमा बाह्य क्षेत्रका चुनौती रहे पनि आन्तरिक सुधारको प्रयासले चुनौतीसँग सामना गर्न सकिने धारणा राखेका छन् । नेपाल चेम्बर अफ कमर्शले बुधबार राजधानीमा आयोजना […]

अर्थतन्त्र : अबको बाटो

राजेन्द्र मल्ल- १) नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको अर्थतन्त्र : अवको बाटो विषयक अन्तरक्रिया कार्यक्रममा उपस्थित यहाँहरु सवैलाई हार्दिक स्वागत अभिवादन गर्दछु । यहाँहरुको गरिमामय उपस्थितिले हामीलाई अत्यन्तै गौरवान्वित तुल्याएको निवेदन गर्दछु । मुख्यत : मुलुकको सर्वाङ्गीण विकास एवं आर्थिक सम्बृद्धिका लागि निजीक्षेत्रको सारथीको रुपमा सरकारलाई संस्थागत सहयोग गर्ने अभिप्रायले २००७ सालमा नेपाल चेम्बर […]

सरकार अर्थतन्त्र सुधारमा केन्द्रित हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको मुख्य ध्यान अर्थतन्त्रको सुधारमा केन्द्रित रहेको बताएका छन्। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लसहितका पदाधिकारीसँग आज खुमलटारस्थित निवासमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रमा पछिल्लो समय देखिएका समस्याबारे आफू जानकार रहेको बताए।मुलुकको अर्थतन्त्र जटिल र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको भन्दै प्रधानमन्त्री प्रचण्डले ब्याजदर वृद्धि, तरलता समस्या लगायत विभिन्न विषयमा सरकारलाई जानकारी रहेको बताएको जानका

जिफन्टको सरकारलाई दवावः विदेशमा रहेका श्रमिकहरुको समस्या तत्काल समाधान गर

काठमाडाैं । नेकपा (एमाले)मा आवद्ध श्रमिकहरुको संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले वैदेशिक रोजगारमा गएका श्रमिकहरुको समस्या समाधान गर्न सरकारलाई दवाव दिएको छ । अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले विदेशमा गएका श्रमिकहरुको समस्या समाधान गर्न सरकारलाई दवाव दिनु भएको हो । उहाँले मुलुकको अर्थतन्त्र […]

अर्थतन्त्र जोगाउन गठबन्धनको भ्रष्ट सरकारलाई डस्विनमा फाल्नुपर्छ : ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारलाई हटाएपछि मात्र मुलुकको अर्थतन्त्र सही दिसामा अघि बढ्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज दिउँसो सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष ओलीले भ्रष्ट गठबन्धन सरकारका कारण अर्थतन्त्र विग्रदै गएको बताएका हुन् । बर्तमान सरकार भष्ट्र भएकाले ९ महिनामै अर्थतन्त्र ध्वस्त भएको भन्दै अध्यक्ष ओलीले यो सरकारलाई […] The post अर्थतन्त्र जोगाउन गठबन्धनको भ्रष्ट सरकारलाई डस्विनमा फाल्नुपर्छ : ओली appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमाले सरकारका कारण अर्थतन्त्र ध्वस्त भयो भन्नेको मानसिक अवस्था ठिक छैन : ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारका कारणले अर्थतन्त्र ध्वस्त भएको भन्नेहरूको मानसिक अवस्था ठिक नभएको आरोप लगाएका छन् । आज विराटनगर विमानस्थलमा ओलीले अघिल्लो सरकारलाई दोष दिएको भन्दै त्यस्ताहरुको उपचार आवश्यक रहेको बताएका हुन् । ‘९ महिनामा अर्थतन्त्र ध्वस्त पार्ने अनि पहिलेको सरकारले यस्तो गर्यो भन्ने कुरा मानसिक सन्तुलनमा समस्या हो […]

सरकारले देशको अर्थतन्त्र ध्वस्त बनायो : पूर्वअर्थमन्त्री पौडेल

काठमाडौं, २७ चैत : पूर्व अर्थमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले सरकारले देशको अर्थतन्त्र ध्वस्त बनाएको आरोप लगाएका छन् । मुलुकको आर्थिक अवस्था इतिहासकै कमजोर अवस्थामा बनाएको उनको आरोप छ । उनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकाे सरकारले देशको अर्थतन्त्र ट्रयाकमा ल्याएर यस सरकारलाई हस्तान्तरण गरेको तर याे सरकारले ध्वस्त बनाएकाे बताए […]

रेमिट्यान्सको धरापमा अर्थतन्त्र

कोरोना कहरले हाल वैदेशिक रोजगारीमा नकारात्मक असर गरेका कारण रेमिट्यान्स आय लगातार घटिरहेको छ । एक दशकभन्दा अगाडिदेखि नै सरकारलाई सचेत गराउँदा पनि सरकारले ध्यान नदिएका कारण नेपालको अर्थतन्त्र रेमिट्यान्सको धरापमा परेको छ । मुलुकमा औद्योगीकरण होस् वा सेवाक्षेत्रको विस्तारमा त्यसलाई सहयोग गर्न कृषि उद्यमको विकास होस्— यी यावत् कुरामा सरकारलाई विगतदेखि नै झकझक्याउँदै आएको […]