पोखरा : कास्की निर्वाचन क्षेत्र नं १ प्रतिनिधिसभामा नेपाली कांग्रेस र नेकपा (एमाले) जिल्ला प्रमुखबीच प्रतिस्पर्धा हुँदैछ। यस क्षेत्रमा कांग्रेसका जिल्ला सभापति किशोरदत्त बराल र एमालेका मनबहादुर गुरुङ चुनावी दौडमा छन्। यस क्षेत्रमा १४ उम्मेदवार चुनावी मैदानमा भए पनि मुख्य प्रतिस्पर्धा बराल र गुरुङबीच नै हुने देखिएको छ।
कास्की–१ मा…