सीपले बढायो आत्मविश्वास

जाजरकोट : छेडागाड नगरपालिका–३ अन्दरकोटकी २५ वर्षीया गीता सुनार केही समयअघि नयाँ मान्छेसँग बोल्न पनि डराउँथिन्। चुलोचौको र मेलापातमै सीमित उनी आर्थिक रूपमा श्रीमानको भरमा थिइन्। तर, अहिले उनको अवस्था फेरिएको छ। दुई महिने सिलाइकटाइ तालिम लिएसँगै निःशुल्क सिलाई मेसिन पाएपछि उनमा आत्मविश्वास बढेको छ। सिलाइकटाइ सि...

सम्बन्धित सामग्री

उपचुनावले बढायो एमालेको आत्मविश्वास

१७ वैशाख, काठमाडौं । संघीय संसदको दोस्रो ठूलो शक्ति नेकपा एमालेले उपचुनावको नतिजा आफ्नो पक्षमा पारेको छ । बझाङ (क) मा एमाले उम्मेदवार दमनबहादुर भण्डारी निर्वाचित भइसकेका छन् भने इलाम–२ मा सुहाङ नेम्वाङ फराकिलो मतान्तर …

सहायक सामग्रीले बढायो आत्मविश्वास

अपाङ्गता भएकालाई स्वरोजगार बनाउने उद्देश्यसहित अपाङ्गता सहायक सामग्री वितरणपछि अपाङ्गता भएकाहरूमा केही गर्न सकिन्छ भन्ने आत्मविश्वास बढेको छ । सहायक सामग्री वितरणले अपाङ्गता भएकामा केही गरेर देखाउने आत्मविश्वास पलाएको मात्रै छैन आत्मनिर्भर भएर देखाउने हिम्मत पनि जुटेको उनीहरूको भनाइ छ ।

ब्रेललिपिले बढायो आत्मविश्वास

पाँच वर्षअघि जगरनाथपुर गाउँपालिका–६ औराहाका १४ वर्षीय शिववरण चौधरीका दुवै आँखाको ज्योति गुम्यो । त्यसपछि उनी विद्यालय जान सकेनन् । सशक्तीकरणका लागि शिक्षा कार्यक्रम (इङेज परियोजना) ले अभिभावक र उनलाई अध्ययन अघि बढाउन प्रेरित गर्‍यो । २ वर्षअघि ब्रेललिपिबाट अध्ययन गर्न शैक्षिक सामग्री र आर्थिक सहयोगसमेत दिएपछि उनी वीरगन्जस्थित त्रिजुद्ध माविमा कक्षा ३ मा भर्ना भए ।

पढाइले आत्मविश्वास बढायो प्रौढ महिलाको

अङ्क र अक्षर लेख्न, पढ्न तथा चिन्न नसकेका कारण धेरै ठक्कर पाएकी म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटकी सङ्गीता छिनालको अहिले आत्मविश्वास बढेको छ । उज्यालो वैकल्पिक विद्यालयको कक्षा १० मा पढ्ने छिनालले शिक्षा हासिल गरेपछि सहरका चोकमा गएर ठाउँ नचिन्दा अलमलिनुपर्ने, मोवाइल चलाउन अरुको सहायता लिनुपर्नेलगायत समस्या हटेको छ । “विहे गर्दा कक्षा १ सम्म मात्र …

पढाइले प्रौढ महिलाहरुको आत्मविश्वास बढायो

अंक अक्षर लेख्न, पढ्न र चिन्न नसकेका कारण धेरै ठक्कर पाएकी म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाटकी संगिता छिनालको अहिले आत्मविश्वास बढेको छ । उज्यालो बैकल्पिक विद्यालयको कक्षा १० मा पढ्ने संगितालाई शिक्षा हाँसिल गरेपछि सहरका चोकमा गएर ठाउँ नचिन्दा अलमलिनुपर्ने, मोवाइल चलाउन अरुको सहायता लिनुपर्ने समस्या हटेको छ । “बिहे गर्दा कक्षा १ सम्म मात्र पढेको थिए, एबीसी लेख्न पनि जानेको थिइन । कुनै सहरमा जाँदा कहाँ आइपुगेको छु भन्ने बुझ्न अरुलाई सोध्नुपर्थ्यो । निकै समस्या हुन्थ्यो,”

रेमिट्यान्स र विदेशी लगानीले बढायो आत्मविश्वास, आयातको बढ्दाे वेग पनि थामिदैँ

काठमाडौँ– सरकारले अर्थतन्त्र सुधारका लागि गरेका प्रयासले केही सकारात्मक गति लिएको छ । भुक्तानी असन्तुलनका कारण बाह्य क्षेत्र स्थायित्वमा दबाब खेपिरहेको अवस्थामा रेमिट्यान्स र प्रत्यक्ष वैदेशिक लगानीमा सुधार आएको छ । माघसम्म शोधनान्तर घाटा २ खर्ब ४७ अर्ब रुपैयाँ रहेकोमा फागुन मसान्तमा २ खर्ब ५८ अर्ब रुपैयाँ छ ।  चालु ...

रेमिट्यान्स र विदेशी लगानीले बढायो आत्मविश्वास, आयातको बढ्दाे वेग पनि थामिदैँ

काठमाडौँ– सरकारले अर्थतन्त्र सुधारका लागि गरेका प्रयासले केही सकारात्मक गति लिएको छ । भुक्तानी असन्तुलनका कारण बाह्य क्षेत्र स्थायित्वमा दबाब खेपिरहेको अवस्थामा रेमिट्यान्स र प्रत्यक्ष वैदेशिक लगानीमा सुधार आएको छ । माघसम्म शोधनान्तर घाटा २ खर्ब ४७ अर्ब रुपैयाँ रहेकोमा फागुन मसान्तमा २ खर्ब ५८ अर्ब रुपैयाँ छ ।  चालु ...

स्कूटीले यसरी बढायो महिलाहरूको 'आत्मविश्वास' - BBC News नेपाली

स्कूटरको प्रयोगले आफ्नो पढाइ, कार्यालय तथा घरको काममा पनि सहजता थपेको महिलाहरूको अनुभव छ।