वर्षाका कारण मध्यपहाडी राजमार्ग अवरुद्ध

गलकोट : निरन्तरको वर्षात्का कारण मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ ।  राजमार्गको बागलुङखण्डअन्तर्गत बागलुङ नगरपालिका–३ बोक्से, काठेखोला गाउँपालिकाको अछेतामाथिको सुन्तली घुम्ती र बयलडाँडामा राति खसेको पहिराले सडक अवरुद्ध भएको हो । दुई स्थानमा पहिरो खसेको तथा बोक्सेमा भलसहित लेदो आएर सड…

सम्बन्धित सामग्री

महभिरमा ढुङ्गा खस्दा मध्यपहाडी राजमार्ग अवरुद्ध - NepaliPatra

पर्वत । पर्वतको मोदी गाउँपालिका–६ स्थित महभिरमा सडक माथिबाट ढुङ्गा खस्दा मध्यपहाडी राजमार्गको पोखरा–पर्वत खण्ड अवरुद्ध भएको छ । गए रातिदेखि परेको भारी वर्षाका कारण बिहानपख भिरबाट सडकमा ढुङ्गा खसेर पुरिएको हो । अवरुद्ध सडक खुलाउनका लागि जेसिबी र सुरक्षाकर्मीलाई परिचालन गर्ने तयारी भइरहेको पर्वतका ट्राफिक प्रहरी प्रमुख सुमन न्यूरेले जानकारी दिए । सडक अवरुद्ध […]

पहिरोले मध्यपहाडी राजमार्ग अवरुद्ध

अविरल वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी राजमार्ग अवरुद्ध भएको छ । मध्यपहाडी राजमार्गको दैलेख लोहोरे सडकखण्डको सिमाडाँडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।

पहिरोले मध्यपहाडी राजमार्ग अवरूद्ध

मध्यपहाडी राजमार्गको सिन्धुली खण्ड पहिरोका कारण अवरुद्ध भएको छ। गोलन्जोर गाउँपालिका–६ हैबारमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो। अविरल वर्षाका कारण मध्यपहाडी राजमार्गस्थित खुर्कोट–घुर्मी खण्डमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला...

मध्य पहाडी राजमार्गमा पहिरैपहिरो, सवारी सञ्चालनमा समस्या

बुद्ध नेपाली, सिन्धुली । दुई/तीन दिनदेखि परेको अविरल वर्षापछि आएको पहिरोका कारण मध्यपहाडी राजमार्ग अवरुद्ध छ । शुक्रबार उदयपुरको घुर्मीदेखि सिन्धुलीको खर्कोटसम्म धेरै ठाउँमा खसेको पहिरो पन्छाउन समय लागेकाले राजमार्ग अझै पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन । वर्षाका कारण खसेको पहिरो शुक्रबार बिहानैदेखि पन्छाउन थालिएको भए पनि अझै पन्छाइनसकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ […]

मध्यपहाडी राजमार्ग अवरुद्ध

काठमाडौं। ठाउँठाउँमा बाढी र पहिरो झर्दा मध्यपहाडी लोकमार्गको पर्वत खण्ड गए रातिदेखि नै अवरुद्ध बनेको छ। पर्वतको कुश्मा नगरपालिका–८ सुन्दरेखोलामा बाढी, वडा नं ४ को छमर्केमा पहिरो र गिलमेरी खोला आएको बाढीका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अत्यधिक वर्षाका कारण तत्काल सडक खुलाउन समस्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

वर्षाका कारण मध्यपहाडी राजमार्ग अवरुद्ध

गलकोट : निरन्तरको वर्षात्का कारण मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ ।  राजमार्गको बागलुङखण्डअन्तर्गत बागलुङ नगरपालिका–३ बोक्से, काठेखोला गाउँपालिकाको अछेतामाथिको सुन्तली घुम्ती र बयलडाँडामा राति खसेको पहिराले सडक अवरुद्ध भएको हो । दुई स्थानमा पहिरो खसेको तथा बोक्सेमा भलसहित लेदो आएर सड…

मध्यपहाडी राजमार्ग अवरुद्ध

गलकोट।निरन्तरको वर्षाका कारण मध्यपहाडी राजमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ।राजमार्गको बागलुङ खण्डअन्तर्गत बागलुङ नगरपालिका–३ बोक्से, काठेखोला गाउँपालिकाको अछेतामाथिको सुन्तली घुम्ती र बयलडाँडामा राति खसेको पहिराले सडक अवरुद्ध भएको हो। दुई स्थानमा पहिरो खसेको तथा बोक्सेमा भलसहित लेदो आएर सडक अवरुद्ध भएको राजमार्ग आयोजना कार्यालयका इञ्जिनीयर उज्ज्वल शर्माले जानकारी दिए।निरन्तरको वर्षापछि पहिरो खसेर अवरुद्ध भएको सडक अपराह्नसम्म सडक खुलाउने लक्ष्य छ।