बागमतीको बजेट झिल्केमिल्के : सुवेदी

बागमती प्रदेशसभा सदस्य भावना सुवेदीले प्रदेश सरकार ल्याएको आगामी आर्थिक वर्षको बजेट जनताले बुझ्ने भाषामा नभएको बताएकी छिन् । उनले शुक्रबारको प्रदेशसभाको बैठकमा बजेट माथि छलफल गर्दै सरकारले ल्याएको बजेट सुसंस्कृत भाषामा झिल्केमिल्के र जनतालाई भ्रम पार्ने प्रकृतिको भएको बताएकी हुन् ।बजेट निर्माणमा सरकार गम्भीर नभएको भन्दै सन्तुलित बजेट ल्याउन नसकेको बताइन् । सरकारले ल्याएको बजेट गरिब निमुखा जनताको पक्षमा नभएको तर नारा नै नाराले भरिएको प्रचारमुखी बजेट ल्याएको उनको भनाई छ ।सरकारले नेताहरू मात्र

सम्बन्धित सामग्री

विकासमा बागमतीको बजेट खर्च निराशाजनक, कर्मचारी र पदाधिकारीको तलबभत्तामा उत्साह

प्रदेश सरकार स्थापनाको सुरुवाती वर्ष अर्थात् २०७५-७६ देखि नै बागमतीको बजेट खर्च निराशाजनक छ ।

विकासमा बागमतीको बजेट खर्च निराशाजनक, कर्मचारी र पदाधिकारीको तलबभत्तामा उत्साह

प्रदेश सरकार स्थापनाको सुरुवाती वर्ष अर्थात् २०७५-७६ देखि नै बागमतीको बजेट खर्च निराशाजनक छ ।

बागमतीको बजेट संशोधन गर्न एमालेको ११ बुँदे माग

बजेट संशोधन गर्नुपर्ने मागसहित बागमती प्रदेशसभाको बैठक अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ११ बुँदे सर्त अघि सारेको छ।...

बागमतीको बजेट ६२ अर्ब ७० करोड

मकवानपुर- बागमती प्रदेश सभाको दोश्रो अधिवेशनको पन्ध्रौं बैठकमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरिएको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले आगामी आर्थिक वर्षका लागि बागमतीको बजेट ६२ अर्ब ७० करोड ९० लाख बजेट प्रस्तुत गरेका हुन् । आगामी आर्थिक वर्षका लागि प्रस्तावित कार्यक्रम कार्यान्वयन गर्न  ६...

बागमतीको बजेट प्रदेशसभाबाट बहुमतले पारित

हेटौंडा : बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रदेशसभाबाट बहुमतले पारित भएको छ। बिहीबार बसेको प्रदेशसभा बैठकले असार १ गते सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित गरेको हो। बागमती प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले पेस गरेको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक सर्वसम्मत र विनियोजन विधेयक २०७९ बहुमतले पारित भएको थियो।बजेटको पक्षमा सत्तारुढ गठबन्धनका सांसदहरु उभिएका थिए। हाल प्रदेशसभामा रहेका १०७

बागमतीको बजेट : सबैभन्दा धेरै मकवानपुरलाई‚ सबैभन्दा थोरै रसुवालाई

हेटौंडा : बागमती प्रदेशको आगामी आव ०७९/८० को सबैभन्दा धेरै बजेट प्रदेशका हेभिवेट नेताको गृहजिल्लाले पाएको छ।प्रदेशका अर्थमन्त्री शालिकराम जम्कट्टेलले बुधबार आगामी आवका लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका थिए। पाँचदलीय गठबन्धनको नेतृत्वमा रहेको गठबन्धन सरकारले आगामी वर्षको लागि देशको ७ वटै प्रदेशमध्ये सबैभन्दा ठूलो बजेट ल्याएको छ।प्रदेशमा १३ वटा जिल्ला रहेका छन्। तीमध्ये हेभिवेट नेता भएको जिल्लाले प्रदेश सरकारबाट धेरै बजेट पाएको छ। प्रदेश सरकार

यस्तो छ प्रदेशमध्ये सबैभन्दा ठूलाे बागमतीको बजेट

हेटौंडा :आगामी आर्थिक वर्ष ०७९/८० का लागि देशका ७ वटा प्रदेशहरूमध्ये बागमती प्रदेश सरकारले सबैभन्दा ठूलो बजेट ल्याएको छ।बुधबार प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ७० अर्ब ९३ करोड ९२ लाख रूपैयाँको बजेट ल्याएको हो। चालू आर्थिक वर्षमा ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रूपैयाँको बजेट ल्याएको प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटको आकार १३ अर्बले बढाएको छ।आगामी आवको बजेटमा कुल विनियोजित बजेटमध्ये चालू खर्चतर्फ १९ अर्ब २ करोड ४१ लाख र पुँजीगततर्फ ४१ अर्ब ५६ करोड २४ लाख बजेट विनियोजन ग

‘बागमतीको बजेट विभेदपूर्ण र स्वार्थ केन्द्रित’

विपक्षी दलहरुको अवरोधपछि तीन पटकसम्म रोकिएको प्रदेशसभाको बजेटमाथिको छलफल आइतबारबाट पुनः सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेसलगायतका विपक्षी दलहरुले उठाएका विषयमा मुख्यमन्त्री डोरमणि पौडेलले जवाफ दिने सहमति भएपछि बैठक चल्न दिइएको हो ।आइतबारको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले गत असार १ गते प्रदेशसभामा पेश गरेको आगामी […]

बागमतीको बजेट : जनता नछुने, नेता मोटाउने

मकवानपुरः बागमती प्रदेश सरकारले पार्टीगत र गुटगत रुपमा बजेट ल्याएको भन्दै प्रदेशसभा सदस्यहरुले सरकारको चर्को आलोचना गरेका छन्।शुक्रबार बसेको संसद बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्ने क्रममा बोलका सांसदहरुले सरकारले असन्तुलित रुपमा गुटगत बजेट ल्याएको भन्दै विरोध गरेका हुन्।संसदमा धारणा राख्ने अधिकांश सांसदले प्रदेश सरकारले पक्षपाती ढंगले बजेट ल्याएको भन्दै आपत्ती जनाए। सत्तापक्षका सांसद राजेन्द्र पाण्डेले प्रदेश सरकारले असन्तुलित ढंगले बजेट विनियोजन गरेको भन्दै बजेटलाई समर्थन गर्न नसक्न

बागमतीको बजेट ५७ अर्ब ७२ करोड रुपैयाँ

काठमाडौं। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षलाई ५७ अर्ब ७२ करोड रुपैयाँको बजेट ल्याएको छ। प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले आगामी वर्षलाई उक्त आकारको बजेट ल्याएको जानकारी दिए। जसमध्ये चालूतर्फ २६ अर्ब र पूँजीगततर्फ २९ अर्ब रुपैयाँ छुट्याइएको छ।