मधेशमा अर्थ र भौतिक पूर्वाधारसहित ३ मन्त्रालयमा एमालेको दाबी

२८ पुस, जनकपुरधाम । नेकपा एमाले पहिलो पटक मधेश प्रदेशको सरकारमा सहभागी हुँदैछ । मधेश प्रदेश सभाको ठूलो दल एमालेले ३ वटा मन्त्रालयमा दाबी गरेको छ । अर्थ मन्त्रालय, भौतिक पूर्वाधार र सामाजिक विकास मन्त्रालयको दाबी गरिरहेको सांसद शारदा देवी थापाले बताइन् । प्रदेशमा १० वटा मन्त्रालय छन् । सत्तारुढ दलहरुको भागवण्डामा एमालेले मधेशको सभामुख […]

सम्बन्धित सामग्री

बजेट सिलिङ थोरै राखेको भौतिक पूर्वाधार सचिवको गुनासो

१७ फागुन, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले आगामी आर्थिक वर्ष २०८१/८२ मा आफूहरुलाई २०० अर्ब बजेट चाहिने बताएका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सचिव शर्माले अर्थ मन्त्रालयले १२४ अर्बको सिलिङ तोकेको भन्दै असन्तुष्टि जनाए । आर्थिक वर्ष २०७९/८० मा भौतिक पूर्वाधार मन्त्रालयले १ खर्ब […]

अर्थ मन्त्रालयले बजेट नपठाउँदा सडक निर्माण अलपत्र

जाजरकोट – अर्थ मन्त्रालयले सहमति नदिँदा बोलपत्र भइसकेका सडक आयोजना अझै अगाडि बढ्न सकेका छैनन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहमति लिएर बोलपत्र आह्वान गरिसकेका आयोजनाका लागि अर्थ मन्त्रालयले स्रोत सुनिश्चित नगरिदिँदा काम अगाडि बढ्न नसकेको हो। जाजरकोटको भेरी नगरपालिका–४ बोहरादेखि काफलचौर गाउँ हुँदै बहुप्राविधिक शिक्षालय जोड्ने सडक र पश्चिम जाजरकोटको छेडा–चाँदे हुँदै जुम्ला जोड्ने […]

अर्थ सचिव मरासिनीको सरुवा !

काठमाण्डाै – सरकारले अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीको सरुवा गरेको छ । आज बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ सचिव मरासिनीको सरुवा गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले उज्यालोलाई जानकारी दिनुभयो ।मरासिनी आफैँले सरुवाका लागि निवेदन दिएकाले उहाँलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको मन्त्री राईले जानकारी दिनुभयो । सरकारले तत्कालका लागि राजस्व सचिव कृष्णहरि पुष्करलाई नै अर्थ सचिवको जिम्मेवारी दिएको छ ।अर्थमन्त्री जनार्दन शर्मालाई बजेट बनाउँदा करका दर हेरफे...

पुँजीगत खर्च गर्न भौतिक मन्त्रालय अझै कमजोर

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालू आर्थिक वर्षका लागि अर्थ मन्त्रालयसँग थप करिब १ खर्ब रकम माग गरेको छ । विकास निर्माणसम्बन्धी सबैभन्दा महत्वपूर्ण र धेरै बजेट विनियोजन गरिएको भौतिक मन्त्रालयले चालू आर्थिक वर्षको बजेटमा विनियोजित बजेट खर्च गर्न नसके पनि पुनः ठूलो मात्रामा थप रकम माग गरेको पाइएको हो । उल्टै अर्थसँग […] The post पुँजीगत खर्च गर्न भौतिक मन्त्रालय अझै कमजोर appeared first on राजधानी राष्ट्रिय दैनिक.

भौतिक पूर्वाधार विकासमा ऐन बाधक

काठमाडौं । भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा सार्वजनिक खरिद ऐन, वन ऐन, वातावरण संरक्षण ऐनलगायतका ऐन कानुन वाधक रहेको बताएका छन् । संघीय संसद्को अर्थ समिति र विकास तथा प्रविधि समितिको छलफलका क्रममा जनप्रतिनिधि, नीति निर्माण तहका अधिकारी र निर्माण व्यावसायीहरूले यस्तो धारणा व्यक्त गरेका हुन् । भौतिक पूर्वाधार तथा यातायत मन्त्री रेणुकुमारी यादवले भौतिक पूर्वाधार […]

सुदूरपश्चिम प्रदेश: भौतिक पूर्वाधार र विकास निर्माणको अनुगमन

कञ्चनपुर, २७ भदौ: सुदूरपश्चिम प्रदेश सरकाले निर्माण गरेका भौतिक पूर्वाधार र विकास निर्माणको अनुगमन गरिएको छ । प्रदेशको अर्थ विकास तथा प्राकृतिक श्रोत समितिका पदाधिकारीको टोलीले कैलाली र कञ्चनपुरमा तटबन्ध र सडक निर्माणको अनुगमन गरेको हो । दुई दिन लगाएर गरिएको अनुगमनमा कैलालीको कान्द्रा नदीमा निर्माण गरिएको तटबन्ध, कञ्चनपुरको भीमदत्त नगरपालिका–९ र बेदकोट नगरपालिका–१ राधा […]

योजना नकाट्न अर्थ तथा विकास समितिको निर्देशन

गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले भौतिक पूर्वाधार मन्त्रालयलाई रातो कितावमा परेका योजना नकाट्न निर्देशन दिएको छ । समितिले बुधबार मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठलाई बोलाएर रातो कितावमा परेका योजना नकाट्न निर्देशन दिएको हो ।...

२८ अर्बले बढ्यो भौतिक पूर्वाधार मन्त्रालयको बजेट

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट २८ अर्ब बढेको छ। अर्थ मन्त्रालयले भौतिक पूर्वाधार मन्त्रालयको बजेट आगामी वर्षलाई १ खर्ब ६३ अर्ब रूपैयाँ तोकेको छ। चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार मन्त्रालयले १ खर्ब ३४ अर्ब रूपैयाँ बजेट पाएको थियो।