वीरगञ्जका किसानको धान बाली डुबानमा, पानीको निकास नहुँदा बाटो पनि डुब्यो

वीरगञ्ज – लामो समयको खडेरीपछि दुई दिन परेको पानीका कारण किसान हर्षित भएका छन् भने थोरै पानी पर्दा केही किसान मारमा परेका छन्। शुक्रबार र शनिबार परेको पानीले धान रोपाइँ गर्न नपाएका किसानलाई केही राहत मिलेको छ। तर, वीरगञ्ज महानगरपालिकाका किसानको बिघौँ धानबाली डुबानमा परेको छ। महानगरपालिका–३० मा किसानको धान रोपाइँ डुबानमा परेको हो। दुई […]

सम्बन्धित सामग्री

बढ्दो जनसंख्या, नपुग्दो उत्पादन : धानको सन्निकट संकटमा देश

बढ्दो जनसंख्यालाई पुग्ने गरी उत्पादन नहुँदा धान चामल माथिको परनिर्भरता बढ्दो छ । अहिलेको भन्दा ८० प्रतिशतले धान उत्पादन वृद्धि गर्न नसकिए अबको एक दशकपछि हामीलाई पेट पाल्नै धौ-धौ हुनेछ ।

छाडा पशु चौपायाबाट बाली जोगाउनै हम्मे

टीकापुर, १२ भदौ। कैलालीको जानकी गाउँपालिकामा छाडा पशुले पसाउने बेलाको धान बालीलाई क्षति पुर्याउन थालेपछि किसान समस्यामा परेका छन् । उनीहरुले छाडा पशु व्यवस्थापन गर्न गाउँपालिकालाई आग्रह गरेका छन् । किसान डम्बर चौधरीले धान बाली पसाउने बेलामा छाडा पशुले नोक्सानी पुर्याएको बताए । “छाडा पशुको उचित व्यवस्थापन नहुँदा सास्तीमात्र होइन, बाली जोगाउन समस्या भएको छ”, […]

मल अभावमा कृषक रुँदै, एक अर्ब फ्रिज हुँदै

२३ जेठ, काठमाडौं । धान बाली लगाउने समयमै मल नपाएपछि किसानहरु समस्यामा परेका छन् । तर, बिडम्बना मल किन्नका लागि आएको १ अर्ब रुपैयाँ भने फ्रिज हुने स्थितिमा पुगेको छ । सरकारसँग मलको पर्याप्त मौज्दात नहुँदा …