धौलागिरि लघुवित्तको आईपीओ खुल्यो

काठमाडौँ। धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले २४ साउन मंगलबारदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ। लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो।

सम्बन्धित सामग्री

धौलागिरि लघुवित्तको आईपीओ बाँडफाँड, १९ लाख हात खाली

काठमाडौं । धौलागिरि लघुवित्त वित्तीय संस्थाको आईपीओ आज बाँडफाँड भएको छ । आईपीओमा १९ लाख ५२ हजार ४६० जनाले आवेदन दिएका थिए । भने ८७ हजार ८२० वटा आवेदन भने रद्द भएको छ । आवेदन दिएका मध्ये ३० हजार ९ सय २९ जनाले गोला प्रथाबाट ३ लाख ९ हजार २९० कित्ता सेयर पाएका छन् । […]

धौलागिरि लघुवित्तको आईपीओको बाँडफाँट

काठमाडौँ – धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयरको बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेडको कार्यालयमा आज प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ)को बाँडफाँट भएको हो । बिक्री प्रबन्धक कार्यालयका अनुसार शेयर खरिदका लागि आवेदन दिएकामध्ये ३० हजार नौ सय २९ आवेदकलाई १० कित्ताका दरले गोलाप्रथामार्फत […]

धौलागिरि लघुवित्तको आईपीओमा मागभन्दा साढे ६५ गुणा बढी आवेदन

काठमाडौं । धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २४ गतेदेखि निष्कासनमा ल्याएको प्राथमिक सेयर (आईपीओ)मा मागभन्दा साढे ६५ गुणा बढी कित्ताका लागि आवेदन परेको छ । सिडिएस एन्ड क्लियरिङ (सीडीएससी) का अनुसार आवेदन दिन अन्तिम दिन आज साँझ ५ बजेसम्म मागभन्दा ६५.६२ गुणा बढी कित्ताका लागि आवेदन परेको हो । कम्पनीले १००...

धौलागिरि लघुवित्तको आईपीओ बिक्री खुला

धौलागिरि लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन खुलेको छ ।कम्पनीले मंगलबारदेखि ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ जारी गरेको हो । जमा ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । बाँकी ३ लाख ८ हजार २९५ कित्ता सेयरका सर्वसाधारणले आवेदन दिन […]

धौलागिरि लघुवित्तको आईपीओ खुल्यो

२४ साउन, काठमाडौं । धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले २४ साउन मंगलबारदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो । कम्पनीले तीन करोड ३१ लाख रुपैयाँ बराबरको तीन लाख ३१ हजार कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृत पाएको […]

धौलागिरि लघुवित्तको आईपीओ बिक्री खुला

काठमाडौं । धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन बिक्री खुला गरेको छ ।  कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका दरले हुन आउने तीन करोड ३१ लाख रुपैयाँ बराबरका तीन लाख ३१ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गरेको हो ।  कम्पनीले निष्कासन गर्ने कुल सेयरमध्ये ०.५ प्रतिशत अर्थात्...

धौलागिरि लघुवित्तको आईपीओ २४ साउनदेखि बिक्री

धौलागिरि लघुवित्त वित्तीय संस्थाले २४ साउनदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ ।सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको सो संस्थाको चुक्ता पुँजी ७ करोड रहेकोमा सार्वजनिक सेयर निश्कासनपश्चात १० करोड ३१ लाख पुग्नेछ । हाल ७ करोड पुँजी रहेको कम्पनीको अपरिस्कृत वित्तीय विवरणबमोजिम जगेडा तथा कोषमा ११ करोड रहेको छ । जसबाट प्रतिसेयर नेटवर्थ २५७ रुपौँया […]

धौलागिरि लघुवित्तको आईपीओ आउँदै

धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।