जिसस उदयपुरमा गठबन्धनको प्यानलै विजयी, प्रमुखमा एसका विश्वकर्मा

जिल्ला समन्वय समिति उदयपुरमा सत्ता गठबन्धनको प्यानलै निर्वाचित भएको छ। बिहीबार भएको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत सवाजवादी) दलको गठबन्धन विजयी भएको हो। जिल्ला सहायक निर्वाचन अधिकृत...

सम्बन्धित सामग्री

जिसस म्याग्दीमा एमालेको प्यानलै विजयी

जिल्ला समन्वय समिति (जिसस) म्याग्दीमा नेकपा (एमाले)को प्यानल नै विजयी भएको छ। आइतबार सम्पन्न निर्वाचनमा प्रमुख, उपप्रमुख र सात सदस्यहरुमा एमालेका उम्मेदवारहरु विजयी भएका हुन्। जिसस प्रमुखमा एमालेका राजकुमार थापा र...

पाल्पा जिससमा एमालेको प्यानलै विजयी

मलङ्गवा- जिल्ला समन्वय समिति पाल्पाको प्रमुख, उपप्रमुखसहित नेकपा एमालेको प्यानल नै विजयी भएको छ । जिसस प्रमुखमा टङ्कनाथ खनाल निर्वाचित भएका छन् भने उपप्रमुखमा काशिका गैरे निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सदस्यमा वसन्ता ज्ञवाली, केशमाया सुनार, विष्णु कँडेल घिमिरे, केशवराज खराल, भविसरा सारु, रितमान श्रेष्ठ र प्रतापसिंह थापा निर्वाचित भएका छन् […]

जिसस मकवानपुरमा गठबन्धनको प्यानलै विजयी

हेटौंडा – जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा ललितबहादुर घलान विजयी भएका छन्। हेटौंडा उपमहानगरपलिका वडा नम्बर १२ को अध्यक्ष घलान जिसस मकवानपुरको प्रमुखमा विजयी भएका हुन्। वडा अध्यक्ष छोडेर जिसस प्रमुखमा उम्मेदवारी दिएका घलानसहित सत्तारुढ गठबन्धनको प्यानल नै विजयी भएको छ। बिहीबार भएको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार बुद्धिराम डिमडुङलाई हराउँदै घलान प्रमुखमा विजयी भएका हुन्। […]

जिसस मकवानपुरमा गठबन्धनको प्यानलै विजयी, प्रमुखमा माओवादीका घलान निर्वाचित

जिल्ला समन्वय समिति (जिसस) मकवानपुरमा सत्तारुढ गठबन्धनको प्यालनै विजयी भएको छ । मकवानपुरको १० स्थानीय तहमा एमालेबाट तीन जना मात्र प्रमुख/उपप्रमुख विजयी हुँदा १७ जना प्रमुख/उपप्रमुख गठबन्धनबाट विजयी भएका थिए...

जिसस काभ्रेमा गठबन्धनको प्यानलै विजयी, प्रमुखमा एकीकृत समाजवादीका गौतम निर्वाचित

जिल्ला समन्वय समिति (जिसस)काभ्रेमा सत्तारुढ गठबन्धनको प्यानलै विजयी भएको छ । जिसस काभ्रेको प्रमुखमा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका दीपक गौतम विजयी भएका छन् । उनले एमालेका उम्मेदवार कमला भट्टराईलाई...

जिसस गुल्मीमा गठबन्धनको प्यानलै विजयी

१ असार, गुल्मी ।  जिल्ला समन्वय समिति (जिसस) गुल्मीमा सत्ता गठबन्धनको प्यानलै विजयी भएको छ । गठबन्धनको तर्फबाट प्रमुखमा नेपाली कांग्रेसका दोर्णबहादुर खत्री र उपप्रमुखमा माओवादी केन्द्रका तेजेन्द्र सलामी विजयी भएका छन् । कांग्रेसका खत्रीले १५ मत ल्याएर समन्वय प्रमुखमा विजयी भएका छन् । नेकपा एमालेतर्फका प्रमुखका उम्मेदवार युवराज न्यौपानेले ९ मत ल्याएर पराजित भएको […]

मोरङको जिल्ला समन्वय समितिमा एमालेको प्यानलै विजयी

३१ जेठ, विराटनगर । मोरङको जिल्ला समन्वय समिति (जिसस) मा नेकपा एमालेको प्यानल नै निर्वाचित भएको छ । विराटनगरमा मंगलबार भएको निर्वाचनबाट प्रमुखमा अजम्बर राई प्रमुख र उषा झा उपप्रमुखमा २१/२१ मत ल्याएर विजयी भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । काङ्ग्रेसबाट प्रमुखको उम्मेदवार रहेका जितेन्द्र अग्रवाल र उपप्रमुख उम्मेदवार […]

जिसस मोरङमा एमालेको प्यानलै विजयी

जिल्ला समन्वय समिति मोरङमा एमालेको प्यानल नै विजयी भएको छ। मंगलबार सम्पन्न निर्वाचनबाट एमालेका अजम्बर राई जिसस प्रमुख तथा उषा झा उपप्रमुख निर्वाचित भएका हुन्। प्रमुखमा राई र उपप्रमुखमा झा समान...

जिसस लमजुङमा एमालेको प्यानलै निर्वाचित

जिल्ला समन्वय समिति (जिसस)लमजुङमा मा एमालेको प्यानलै विजयी भएको छ । जिसस लमजुङको प्रमुखमा  एमालेका पूर्णबहादुर गुरुङ निर्वाचित भएका छन् ।  गठबन्धनबाट प्रमुखमा कांग्रेसका मुरली कुमाल उम्मेदवार थिए ।  गुरुङले...

जिसस भक्तपुरमा गेलालसहितको प्यानलै विजयी

जिल्ला समन्वय समिति भक्तपुरको आइतबार भएको निर्वाचनमा नेकपा (एमाले)को प्यानल विजयी भएको छ । आइतबार जिसस कार्यालयमा भएको निर्वाचनमा जिसस प्रमुखमा नवराज गेलाल र उपप्रमुखमा सरिता कुँवर निर्वाचित भएका हुन् ।सदस्यहरुमा शकुन्तला श्रेष्ठ, गीता देउजा, कमला पोखरेल, श्रीराम व्यान्जु, उमेश श्रेष्ठ, बाबुकाजी श्रेष्ठ र दलित तथा अल्पसङ्ख्यक सदस्यमा गीता विसुङ्खे विजयी भएका छन् । कुल…