जिसस भक्तपुरमा गेलालसहितको प्यानलै विजयी

जिल्ला समन्वय समिति भक्तपुरको आइतबार भएको निर्वाचनमा नेकपा (एमाले)को प्यानल विजयी भएको छ । आइतबार जिसस कार्यालयमा भएको निर्वाचनमा जिसस प्रमुखमा नवराज गेलाल र उपप्रमुखमा सरिता कुँवर निर्वाचित भएका हुन् ।सदस्यहरुमा शकुन्तला श्रेष्ठ, गीता देउजा, कमला पोखरेल, श्रीराम व्यान्जु, उमेश श्रेष्ठ, बाबुकाजी श्रेष्ठ र दलित तथा अल्पसङ्ख्यक सदस्यमा गीता विसुङ्खे विजयी भएका छन् । कुल…